petrolium price

कच्चा तेलको मूल्यमा पहिरो, अमेरिकी मन्दीले अझै घट्नसक्ने

1657807448crude-final.jpg
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउनसक्ने त्रासका बीच कच्चा तेलको मूल्यमा पहिरो गएको छ ।  विगत केही सातादेखि कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ । यो क्रमले थप तीव्रता पाएसँगै बिहीबार कच्चा तेलको मूल्यमा पहिरो गएको हो ।  अन्तराष्ट्रिय बजार खुलेसँगै कच्चा तेलको मूल्य पहिरो गएको देखिएको हो । बिहान ९ बजेसम्मको अपडेट...

कच्चा तेलको मूल्य घटेर ४५ डलरसम्म आउनसक्ने प्रक्षेपण, नेपाललाई पनि लाभ

1657116432crude.jpg
काठमाण्डौ । आर्थिक मन्दीको आशङ्काले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा असर देखिन थालेको छ ।  विगत केही दिनको तथ्यमा आधारित रहेर हेर्ने हो भने अमेरिकाको बेञ्च मार्क क्रूड आयल(कच्चा तेल)को मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरिसकेको छ ।  आर्थिक मन्दीका कारण पेट्रोलियम पदार्थको मागमा गिरावट आउनसक्ने आँकलनका बीच मूल्य घट्न...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो ?

1656950594noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।  आज साँझ जारी विज्ञप्तिअनुसार सोमबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ...

1695556604Online-Ad.gif

कर घटाएर पेट्रोल/डिजेलको मूल्य समायोजन

1656170064petrol.jpg
काठमाण्डौ । चौतर्फी दवाबपछि सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको भारी करमा केही कटौति गरी मूल्य समायोजन गरेको छ ।  पेट्रोलको मूल्य बढेर प्रतिलिटर १९९ पुगेसँगै यसमा जोडिएको करको विषयलाई लिएर सरकार र नेपाल आयल निगमको चर्को आलोचना भएको थियो । प्रतिलिटर पेट्रोलमा कर मात्रै ६५ रुपैयाँ असूलेको भन्दै मूल्य घटाउन सरकारलाई चौतर्फी...

पाकिस्तानमा एकैरातमा पेट्रोलियम मूल्यमा भारि वृद्धि, नेपाल पनि त्यस्तै बाटोमा !

1655395741pakistan.jpg
काठमाण्डौ । पाकिस्तान सरकारले घरेलु बजारमा पेट्रोल डिजेलमा दिइरहेको सब्सिडी खारेज गरेसँगै त्यहाँ पेट्रोल/डिजेलको मूल्य रकेटको गतिमा बढेको छ ।  पाकिस्तान सरकारलेले अन्तराष्ट्रिय मुद्राकोष(आइएमएफ)बाट पैसा पाउनका लागि सब्सिडी खारेज गर्दै इन्धनको मूल्यमा एकैपटक २९ प्रतिशतसम्मको बढोत्तरी गरिदिएको छ । यसले सर्वसाधारणमा थामिनसक्नु...

कर हटाएको एकसाता नबित्दै इन्धनको मूल्यमा पुनः भारि वृद्धि

1654790536ososos.jpg
काठमाण्डौ । चौतर्फी दवाबपछि बल्लतल्ल पूर्वाधार कर हटाएको नेपाल आयल निगमले इन्धनको भाउ पुनः बढाएको छ ।  बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको भाउ बढाएको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।  निगमले चौतर्फी दवाबपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा...

पूर्वाधार कर हटाउँदा पेट्रोलको मूल्य रु. १० ले घट्यो, भविष्यमा रु. २०० सम्म पुग्नसक्ने

1654185118petrol.jpg
काठमाण्डौ । चौतर्फी दवाबपछि बजेटमार्फत पूर्वाधार कर हटाएको सरकारले निर्देशन दिएपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  आयल निगमको बिहीबार बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा रु. १० का दरले घटाउने निर्णय गरेको हो ।  निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार मूल्य...

रसियामाथि इयूबाट आयात प्रतिबन्धको निर्णयलगत्तै क्रूडको मूल्यमा उछाल, महङ्गी अझै बढ्ने चिन्ता

1653981826petrol.jpg
काठमाण्डौ । यूरोपियन यूनियनका नेताहरुले यो वर्षको अन्तसम्ममा रसियाबाट आयात हुने कच्चा तेलमा ९० प्रतिशतसम्मको कटौति गर्ने सहमति गरेलगत्तै अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा भारि वृद्धि भएको छ ।  रसियाबाट आउने कच्चा तेलमा प्रतिबन्ध लगाउन इयूमा भएको सहमतिलगत्तै मंगलबार नै यूएस क्रूड फ्यूचरको मूल्यमा ३.७६ प्रतिशतको उछाल आई प्रति...

पेट्रोलियम पदार्थको कर घटाउने गृहकार्य, मूल्य लिटरमा रु. १० सम्म सस्तो हुने

1653636578oil.jpg
काठमाण्डौ । चौतर्फी आलोचना र दवाबपछि मन्त्रीपरिषदले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने प्रक्रियालाई अगाडि बढाउन मातहतका मन्त्रालयलाई निर्देशन दिएको छ ।  जेठ १० गतेको मन्त्रीपरिषद बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर केही घटाएर उपभोक्तालाई राहत दिन सैद्धान्तिक सहमति दिएको र सोअनुसारको तयारी अगाडि बढाउन अर्...

फेरि बढ्यो पेट्रोलियम मूल्य, एलपी ग्यासको भने यथावत

1643729212petrrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ। माघ १८ गते मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमले जारी गरेको एक सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा रु. ३ ले बढाएको हो । मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

1624461397petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य २ रुपैयाँको दरले बढाएको हो ।  बढेको मूल्य समायोजनपछि अब पेट्रोलको भाउ १२७ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ ।  आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा पनि...

फेरि बढ्यो पेट्रोलियम मूल्य

1618671420petrol.jpg
काठमाण्डौ । चौतर्फी आलोचनाका बीच मासिक घाटा बढ्न थालेपछि नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  शनिवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।  निगमले पेट्रोल र डिजलको मूल्य प्रतिलिटर रु. १ ले बढाएको छ । योसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजल...

लकडाउनमा सरकारको उपहार, फेरि बढ्यो पेट्रोलको मूल्य !

1598970380petrol.jpg
काठमाण्डौ । पेट्रोलको मूल्य फेरि बढेको छ ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यसूचि मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ ।  समायोजित मूल्यअनुसार अब पेट्रोलको मूल्य १०७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।  निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखेको छ...

पेट्रोल र डिजेलको मूल्य लिटरमा रु. २ ले घट्यो, कतिमा झर्यो भाउ ?

1581993540petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. २ का दरले घटाइएको छ।  इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो। निगमका...

खाडीको फौजी तनावले कच्चा तेलको मूल्यमा आगो, कतिसम्म पुग्ला ?

1578144573petrol.jpg
काठमाण्डौ । खाडी मुलुकमा फौजी तनावका बीच कच्चा तेलको मूल्यमा तीव्र बढोत्तरी हुन थालेको छ । ब्रेन्ट क्रूड तथा बेस्ट टेक्सास इन्टरमिमिएट(डब्ल्इूटीआई)को मूल्यमा शुक्रबार एक दिनमा मात्रै ३ प्रतिशतको उछाल आएको छ ।  ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ६९ डलरभन्दा माथि पुगिसकेको छ भने डब्ल्यूटीआईको मूल्य प्रति ब्यारेल ६३ डलर भन्दा माथि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध