print media

बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच बाझाबाझ

1480041528uml-and-prachand-at-baluwatar.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमालेसँग सहमति नभए पनि सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार एमाले अध्यक्ष केपी ओलीलाई पनि शुक्रबार संशोधन विधेयक संसद्मा दर्ता गर्ने जानकारी गराएका छन् । शुक्रबार दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट विधेयकको मस्यौदा पारित गर्ने...

ललितपुरमा मध्यरातमा प्रेमीबाट खोसेर प्रेमिकामाथि सामूहिक बलात्कार

1480041309rape.jpg
काठमाण्डौ । ललितपुरको इमाडोलमा बुधबार राति २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । आफ्नो प्रेमीसँग हिँडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाले ती युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । बलात्कृत युवती ललितपुरको ग्वार्कोस्थित एउटा...

लालबाबु पण्डितको निर्णय उल्टाउँदै कर्मचारीलाई व्यापार गर्न छुट

1480041157Samanya-Prashasan-Mantralaya.jpg
काठमाण्डौ । सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई व्यापार–व्यावसाय वा अन्य कार्य गर्न पूर्व स्वीकृति दिनेसम्बन्धी मापदण्ड, २०७३ जारी गर्दै सरकारी कामका अतिरिक्त व्यापार व्यावसाय गर्न छुट दिनेगरी नयाँ मापदण्ड...

1695556604Online-Ad.gif

अमेरिकी चुनावमा साइबर ह्याकिङ: पुन: मतगणना गर्न हिलारीलाई सल्लाह

1480041047HilariTrump.jpg
न्युयोर्क ।  निर्वाचनसम्बन्धी कानुनविद र तथ्याङ्क विज्ञहरुको एक समूहले अमेरिकामा यसै महिनामा भएको राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का व्यक्त गरेका छन् । यसकै कारण यो समूहले हिलारी क्लिन्टनलाई तीनवटा राज्यमा खसेको भोटको पुन:गणना गर्ने सल्लाह उनीहरुले दिएका छन् । साइबर ह्याकिङबाट भोटमा तलमाथि गरिएको दाबी गरिएका...

सुनुवाईको दुई सातामै लोकमानको मुद्दा फैसला हुने

1480040890lokman.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ । मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ । मुद्दाको पेसी १६ गते तोकिएको छ । ‘सबै प्रमाण तयार भएकाले मंसिर १६ गतेदेखि अन्तिम सुनुवाइको पेसी तोकिएको छ,’,...

लौ चिनौं अँध्यारो बेचेर कमिसन खाने प्राधिकरणका पूर्व प्रमुखहरु

1480040659off-light.jpg
काठमाण्डौ । नेपाली जनतालाई अध्यारोमा राखेर इन्भटर, सोलार र जेनेरेटर व्यापारीसँग कमिसन खाने नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक, भार प्रेषण केन्द्रका प्रमुख र सम्बन्धित विभागका प्रमुखलाई कारवाही हुने भएको छ । प्राधिकरणको एक छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनीहरुलाई कारवाहीको दायरामा ल्याउन लागिएको...

प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु र जनतामा जान्छु : प्रधानमन्त्री

1479951772Prachanda.jpg
काठमाण्डौ ।मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । ‘मोर्चाको अल्टिमेटमभित्रै हामी संशोधन प्रस्ताव दर्ता गराउँछौँ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बलदेवले भने ।prachanda (12) कानुन मन्त्रालय स्रोतका अनुसार...

कांग्रेस नेतामाथि खुकुरी देखाएर मुख थुनी बलात्कार गरेको उजुरी

1479951501NP.jpg
खोटाङ । एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध उजुरी परेको छ । गोठमा राति एक्लै सुतिरहेकी एक १८ वर्षीया किशोरीलाई कात्तिक २९ गते बेलुका खत्रीले जबर्जस्ती बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । उनी...

महाकालीको पानी कब्जा गर्ने भारतीय प्रस्ताव

1479951375mahakali-river.jpg
काठमाण्डौ । भारतले महाकाली नदीको लगभग सम्पूर्ण पानीमा आफ्नो कब्जा हुने गरी पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्ताव गरेको छ । भारतको प्रस्तावलाई नेपालले स्वीकार गरे महाकाली नदीको ७८ प्रतिशत पानी भारतले र बाँकी मात्रै नेपालले प्राप्त गर्नेछ । बहुचर्चित महाकाली सन्धिमा ‘नदी साझा र पानी ...

३९ लाख सरकारी पैसा जुवामा हारेर गाविससचिव बेपत्ता

1479950983ishwor-bahadur-singh.jpg
डोटी । गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक, दुई लाख वा दश लाख ? होइन, एकैपटक ३९ लाख झ्वाम पार्न सक्छन्, त्यो पनि जुवाको खालमा । डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले दुवै गाविसको सामाजिक सुरक्षा भत्ताले जुवा खेलेका छन् । सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, दलित र बालबालिकाको भत्ता...

सांसदकै कारण रोकियो १० अर्ब २० करोड रुपैयाँ

1479952239parliament-of-nepal.jpg
काठमाण्डौ । समानुपातिक सांसदहरुले तोकिएको समयावधिमा कार्यक्रम छनौट नगर्दा चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० अर्ब २० करोड ५० लाख रुपैयाँ निकासा रोकिएको छ । दुवै कार्यक्रम कार्यान्वयनका लागि सांसदहरुले कात्तिक मसान्तभित्र योजना छनौट गरी सम्बन्धित जिल्ला विकास समितिमा...

१६ महिनामा ३ सय विदेशीलाई देश निकाला

काठमाण्डौ ।गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ । लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरी/डकैत, मानव ओसारपसार, अवैध कल बाइपास, सुन तस्करीलगायतका सामाजिक आर्थिक तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा उनीहरु नेपालबाट निकालिएका हुन् । मन्त्रालयको तथ्यांकअनुसार २०७२ साउन...

बेइजिङमा को-को सँग भेट्दैछन् पूर्वराजा ज्ञानेन्द्र

1479951128gyanendra-bir-bikram-shah.jpg
गत साता बेइजिङ पुग्नुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तापश्चात् मात्र स्वदेश फर्कने हुनुभएको समाचार प्राप्त भएको छ । सम्बद्ध स्रोतका अनुसार बेइजिङमा उहाँसँग सी जिनपिङनिकटका उच्चाधिकारी तथा नेताहरूसँग छलफल चलिरहेको बुझिएको छ । छलफलका क्रममा चिनियाँ उच्चाधिकारीहरूले राजाको समयमा...

दुई करोडको भ्रष्टाचारमा थुनिए, २० लाख तिरेर निस्किए

1479950544Rishav-Dev-Bhattarai.png
काठमाण्डौ ।विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक तथा नयाँ शक्ति नेपालका नेता ऋषिदेव भट्टराईलाई बुधवार २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले २० लाख लिएर उनलाई रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग...

तरकारीवाली कुसुमले पाइन् स्नातकोत्तर तहसम्मको छात्रवृत्ति

1479950411tarkariwali-1.jpg
चितवन । तरकारीवालीको रुपमा चिनिएकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्मको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भई हाल विश्वभर चिनिएकी कुसमलाई हाल उनी अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडलसँगको सहकार्यमा नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ का लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध