Q3 2079/80

तेस्रो त्रैमासमा नेपाल पुनर्बीमा कम्पनीको प्रदर्शन कस्तो ? यस्ता छन् मुख्य वित्तीय सूचक

1694658937nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ५२ करोड ९० लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ६०...

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा सवा ४ अर्ब बढी, इम्पेयरमेन्ट चार्ज बढ्दा वितरणयोग्य मुनाफामा धक्का

1691285690nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएको छ।  आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १३.१४ प्रतिशतले बढेको हो...

भर्खरै दोस्रो बजारमा कारोबार खुलेको भूगोल इनर्जीको तेस्रो त्रैमासमा वित्तीय प्रदर्शन कस्तो ?

1687056052bedc.jpg
काठमाण्डो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३४ लाख...

1695556604Online-Ad.gif

दोल्ती पावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1687055146dolti.jpg
काठमाण्डो । हालै दोस्रो बजारमा कारोबारमा आएको दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५० लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमासमा कम्पनीले विद्युत...

विद्युत बिक्रीको आम्दानी १०१%ले बढ्दा ग्रीन भेन्चर्सको नाफामा उछाल, अन्य सूचक कस्ता ?

1686623445green.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म ६ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीले नाफा ३४९.३९ प्रतिशतले बढाउन सफल भएको...

तेस्रो त्रैमासमा पिपुल्स पावरको वित्तीय प्रदर्शन कस्तो ?

1685245254ppl.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासका घाटामा गएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४६ लाख ४८ हजार रुपैयाँ घाटा व्यहोरेको हो। दोस्रो त्रैमासमा कम्पनीले ४१ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेर १ करोड ७७ लाख...

सबस्टेसन नबन्दा वैकल्पिक माध्यमबाट विद्युत प्रसारण लाइनमा पठाउँदै हिमालयन पावर पार्टनर

1684725128hpp.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १० करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ३३ लाख रुपैयाँ...

साहस ऊर्जाको ५८%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1684467585sahas.png
काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २६ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा ५४.३९ प्रतिशतको...

शिवश्री हाइड्रोपावर अझै घाटामा, बिजुली बिक्रीको आम्दानी भने ४९.५६% बढ्यो

1684465669shivashree.jpg
काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उछाल आउँदा पनि शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घाटा व्यहोर्नुपरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २३ करोड ७९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले २८ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो...

साल्ट ट्रेडिङको नाफामा उछाल, १७.४४%ले बढ्यो आम्दानी

1684381138salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १९३.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

तेस्रो त्रैमासमा बिपिडब्लु लघुवित्तको वित्तीय अवस्था कस्तो ?

1684378940bpw-laghubitta-bittiya-sanstha-ltd89.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४९ लाख २१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले २६ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थाले १ करोड...

खराब कर्जा बढ्दा अभियान लघुवित्त घाटामा, ईपीएस पनि ऋणात्मक

1684377002aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिमा संस्थाले १२ करोड ४२ लाख...

इन्फिनिटी लघुवित्तको ८८.३२%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1684310169infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको...

मुख्य सूचकहरुमा उन्नति सहकार्य लघुवित्तको खराब प्रदर्शन, ईपीएस रु. १४.६६ले ऋणात्मक

1684291391unnati.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ३ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थाले ४...

खराब कर्जा बढ्दा एनएमबि लघुवित्तको ८९.८०%ले घट्यो नाफा, ईपीएसमा पनि भारी गिरावट

1684206510nmb.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २५ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध