Q4 2077/78

महुली लघुवित्तको नाफा ३५५.१५%ले बढ्यो, ईपीएस कति ?

1627619886Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो वर्षको तुलनामा ३५५.१५ प्रतिशतले उकालो लागेको हो। समीक्षा अवधिमा संस्थाले ९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको नाफा २ करोड १५ लाख...

यस्तो छ चौथो त्रैमासमा समता घरेलु लघुवित्तको वित्तीय प्रदर्शन

1627618359Samata.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १११.११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड १३ लाख रुपैयाँ...

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस रु. २२.४९

1627616794RMDC.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा आरएमडीसी लघुवित्तको नाफा २३ करोड २५ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १८.६८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २८ करोड ६० लाख रुपैयाँ नाफा...

1695556604Online-Ad.gif

स्वरोजगार लघुवित्तको नाफा रु. १५.४३ करोड, रिजर्भमा ८८.७९%को बढोत्तरी

1627615775Sworojgar.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश सूचकमा आकर्षक प्रगति गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा स्वरोजगार लघुवित्तको नाफा १५ करोड ४३ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६९.६३ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले...

डिप्रोक्स लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

1627614518Deproc.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा डिप्रोक्स लघुवित्तले ७१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १५९.५५ प्रतिशत बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ करोड ४९...

चौथो त्रैमासमा मिर्मिरे लघुवित्तको शानदार प्रदर्शन, अधिकांश वित्तीय सूचकमा छलाङ

1627528268Mirmire.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ।  आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा ४८१.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३...

आईपीओ जारी गर्न लागेको राष्ट्र उत्थान लघुवित्तको नाफा झन्डै २००%ले बढ्यो

1627441561Rastra.jpg
काठमाण्डौ । आईपीओ निष्कासन गर्न लागेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा लोभलाग्दो प्रगति गर्न सफल भएको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा झन्डै २०० प्रतिशतले बढी हो।...

चौथो त्रैमासमा सबैको लघुवित्तको नाफामा उछाल, रिजर्भमा छलाङ

1627439920sabai.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले उत्कृष्ट वित्तीय प्रदर्शन गर्न सफल भएको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा ३२१.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३...

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२%ले बढ्यो, १६%सम्म लाभांश बाँड्नसक्ने क्षमता

1626837697Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ।  आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्मको बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७१.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिसम्मको बैंकले ४२ करोड ८५ लाख रुपैयाँ...

फर्स्ट माइक्रोफाइनान्सको नाफा रु. १४.१५ करोड, निष्क्रिय कर्जा शून्य, ईपीएस कति ?

1626662503First.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक अन्तिम त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा...

कामना सेवा बैंकको लोभलाग्दो प्रगति, नाफामा ४८४.९०%को छलाङ, रिजर्भ ५५%ले बढ्यो

1626576381kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ मा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक आर्थिक २०७७/७८ को चौथो त्रैमाससम्मको वितरणले बैंकले समीक्षा वर्षको यो अवधिसम्म उत्कृष्ट प्रदर्शन गरेको हो। समीक्षा अवधिसम्म बैंकले गत ७० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध