Q4 2077/78

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा बढ्यो, एनपीएलमा सुधार, ईपीएस कति ?

1629083095shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ४५ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २०.५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन...

अधिकांश सूचकमा ग्लोबल आइएमई बैंकको सन्तोषजनक प्रगति, नाफा रु. ४ अर्ब माथि

1629081729global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रदर्शन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४१.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म...

एशियन लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन रु. ५.८ अर्ब, नाफा ३९.८५%ले बढ्यो

1629016578asian.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद बीमा शुल्क रकम अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५४...

1695556604Online-Ad.gif

विद्युत बिक्रीको आम्दानीसँगै बढ्यो माउन्टेन इनर्जीको नाफा, ईपीएस कति ?

1629000696mountain.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ८ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। माउन्टेन इनर्जीको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २७.७९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत बिक्रीको आम्दानी १६.८० प्रतिशतले...

सिद्धार्थ बैंकको नाफा रु. २.८३ अर्ब, वितरणयोग्य मुनाफा कति ?

1628999683siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३२.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको...

माथिल्लो तामाकोशी घाटामा, ईपीएस पनि ऋणात्मक

1628998320upper.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा पनि माथिल्लो तामाकोशी जलविद्युतले घाटा व्यहोरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार माथिल्लो तामाकोशीले ४ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्ष पनि माथिल्लो तामाकोशीले १५ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो। विद्युत बिक्रीबाट आम्दानी गरिनसकेको यो कम्पनीको...

अजोड इन्स्योरेन्सको बीमा शुल्क आर्जन २६.३८%ले बढ्यो, नाफा कति ?

1628838489Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  यो बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ३० करोड २९ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने...

प्रभु लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन १.४ अर्ब, नाफामा २८३.४७%को उछाल

1628836342prabhu.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड पैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन १ अर्ब १५ करोड...

अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो, विद्युत बिक्रीको भने आम्दानी घट्यो

1628835472arun-valley.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.६० प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

विद्युत बिक्रीको आम्दानी घट्दा बुटवल पावरको नाफा प्रभावित, रिजर्भमा पनि संकुचन

1628834502butwal.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बुटवल पावर कम्पनी लिमिटेडले ५० करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ७३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी...

राधी विद्युतको नाफा घट्यो, ईपीएस कति ?

1628831392radhi.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा राधी विद्युत कम्पनी लिमिटेडले ६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ७ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने...

चौथो त्रैमाससम्म यस्तो छ लक्ष्मी बैंकको वित्तीय अवस्था

1628830678laxmi-bank.png
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ९.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४१ करोड नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १...

एभरेष्ट बैंकको नाफा नाफा रु. १.८२ अर्ब, रिजर्भमा १३%को बढोत्तरी

1628829650everest-bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ८२ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा २७.३४ प्रतिशतले घटी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ५१ करोड नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २...

हिमालयन डिस्टिलरीको नाफामा उछाल, ईपीएस रु. ११९.९४

1628828411himalayan.jpg
काठमाण्डौ । कोभिड महामारीबीच पनि हिमालयन डिस्टिलरी लिमिटेडको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले खुद नाफा १२२.९० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ४६ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।  समीक्षा...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा रु. ३.६५ अर्ब, रिजर्भ ३८.७५%ले बढ्यो

1628826682nibl.jpg
काठमाण्डौ । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ६५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ५०.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ४२ करोड नाफा आर्जन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध