Q4 2079/80

किसान लघुवित्तको नाफामा सुधार, एनपीएल भने बढेर ६% नजिक पुग्यो

1691637386kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १११०.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ११ लाख २६ हजार रुपैयाँमात्र...

नेपाल हाइड्रो डेभलपरको नाफामा उछाल, रिजर्भमा १००% बढीको छलाङ

1691560837nepal.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थि...

नाफामा गएको जानकी फाइनान्सको अन्य सूचक कस्ता ?

1691551082janaki.png
काठमाण्डौ । जानकी फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ४१ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिसम्म कम्पनीले ४ करोड ८१ लाख...

1695556604Online-Ad.gif

खराब कर्जा बढ्दा लक्ष्मी लघुवित्तको मुख्य सूचकहरु प्रभावित, संस्था घाटामा जाँदा ईपीएस ऋणात्मक

1691549412laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ८ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थालाई ८ करोड ३४...

माउन्टेन इनर्जीको ३३.५५%ले घट्यो नाफा, विद्युत बिक्रीको आम्दानी रु. १.२१ अर्ब

1691467833mountain.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ४० करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३३.५५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६१ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको ...

विद्युत बिक्रीको आम्दानी घट्दा सुपरमाई हाइड्रोपावरको नाफा प्रभावित, ईपीएस कति ?

1691463926supermai.jpg
काठमाण्डौ । सुपरमाई हाइड्रोपावरले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ५ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.४० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको...

स्वावलम्बन लघुवित्तको २१.१८%ले बढ्यो नाफा, एनपीएल भने साढे ८% माथि

1691463009swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ करोड ९९ लाख र...

कृषि विकास बैंकले सच्चायो वित्तीय विवरण, यो सूचकमा भएको थियो त्रुटि

1691378171adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा सच्चाएको छ।  बैंकले आज एक सूचना जारी गर्दै वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयरमा भएको त्रुटि सच्चाएको हो।  गत साउन २० गते बैंकले चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको थियो। वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि हिमालयन हाइड्रोपावर घाटामा, ईपीएस ऋणात्मक

1691376684himalayan.png
काठमाण्डौ । हिमालयन हाइड्रोपावरले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ६९ लाख १६ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष ६ करोड ५१ लाख...

राष्ट्रिय वाणिज्य बैंकको नाफा रु. ४.९१ अर्ब, रिजर्भमा १३०.४८%को छलाङ

1691294657rastriy.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १४.५४ प्रतिशतले बढी हो।  समीक्षा अवधिसम्म...

प्राइम कमर्सियल बैंकको १७.०७%ले घट्यो नाफा, एनपीएल बढेर ४.२३% पुग्यो

1691293699prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १७.०७ प्रतिशतले घटेको छ।  समीक्षा अवधिसम्म...

इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा कुमारी बैंकको नाफा प्रभावित, ५७.४७%ले घट्यो ईपीएस

1691292649kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा २४.१४ प्रतिशतले घटेको छ।  समीक्षा अवधिसम्म बैंकको...

नेपाल एसबीआई बैंकको नाफा सवा २ अर्ब, १४%सम्म लाभांश बाँड्न सक्ने

1691291753sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३६.८३ प्रतिशतले बढेको हो।  समीक्षा अवधिसम्म...

हिमालयन बैंकको ३७.९६%ले बढ्यो नाफा, सञ्चालन मुनाफा र ब्याज आम्दानीमा उछाल

1691290740himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३७.९६ प्रतिशतले बढेको हो।  समीक्षा अवधिसम्म बैंकको...

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

1691289357nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३.६३ प्रतिशतले बढेको हो।  समीक्षा अवधिसम्म बैंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध