Q4 2079/80

आम्दानी बढ्दा एचआईडीसीएलको ४४.५२%ले बढ्यो नाफा, रिजर्भमा रु. १.९१ अर्ब

1692076453hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४४.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९५ करोड ७८ लाख...

हकप्रद ल्याउन लागेको रिडी पावर कम्पनीको नाफामा पहिरो, यसकारण घट्यो आम्दानी

1692075360ridi.jpg
काठमाण्डौ । भर्खरै विद्युत नियमन आयोगबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अन्तिम स्वीकृति पाएको रिडी पावर कम्पनीको नाफामा पहिरो गएको छ।  कम्पनीले आज आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार चौथो त्रैमासमा कम्पनीले ४ लाख ५६ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...

हिमालयन लाइफको बीमाशुल्क आर्जनमा सामान्य संकुचन, ४२.५१%ले बढ्यो नाफा

1692074227himalayanlife.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.४६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको...

1695556604Online-Ad.gif

आम्दानी बढ्दा चन्द्रागिरी हिल्सको नाफामा उछाल, ईपीएसमा छलाङ

1692073041chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले कम्पनीको नाफामा ७९६.४१ प्रतिशतले बढोत्तरी भएको छ। यो...

खराब कर्जा बढ्दा डिप्रोक्स लघुवित्तको घट्यो नाफा, यस्ता छन् अन्य सूचक

1692071987deproce.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.७६ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ५५ करोड ३१ लाख रुपैयाँ खुद...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. १.५९ अर्ब, ४६.५६%ले बढ्यो नाफा

1692070753shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा २५.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ खुद...

खर्च ह्वात्तै बढ्दा अरुण भ्याली हाइड्रोपावरको नाफामा गिरावट, आम्दानीमा भने उछाल

1692069364arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले १०० प्रतिशत हकप्रद ल्याउन लागेको...

शिवम सिमेन्टको ५६.२१%ले घट्यो नाफा, आम्दानीमा पनि संकुचन

1692067825shivm.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा निकै खराब प्रदर्शन गरेको छ। यो कम्पनीको अधिकांश मुख्य सूचकमा पहिरो गएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.२१ प्रतिशतले कम हो। अघिल्लो...

आम्दानी घट्दा हिमालयन डिस्टिलरीको नाफा प्रभावित, ३७.५८%ले घट्यो ईपीएस

1692066680hdl.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.५४ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा...

आम्दानी बढे पनि सिटी होटेल घाटामा, ईपीएस पनि ऋणात्मक

1692065723city.jpg
काठमाण्डौ । सिटी होटेलले आर्थिक वर्ष २०७९–८०मा चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा होटेलले २७ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटेलले ४ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  होटेलले सेवा प्रवाहबाट ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको...

मेट लाइफको ३९.६६%ले घट्यो नाफा, बीमाशुल्क आर्जन ५ अर्ब माथि

1692004522metlife.png
काठमाण्डौ । अमेरिकन जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३९.६६ प्रतिशतले घटेको छ।  कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा घटेर ३५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन...

मुख्य सूचकहरुमा सूर्यज्योति लाइफको सन्तोषजनक प्रगति, २३.१८%ले बढ्यो नाफा

1691997804suryajyoti.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार मर्जरपछि सूर्यज्योति अधिकांश सूचकमा बलियो देखिएको छ।  गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले जीवन बीमा कोषको आकार ३२ प्रतिशतले बढाएको छ। यस अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड...

एलआईसी नेपालको बीमाशुल्क आर्जनमा सामान्य संकुचन, नाफा करिब साढे १२ करोड

1691995804lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.११ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म...

खराब कर्जा बढ्दा एनआईसी एसिया लघुवित्तको नाफा प्रभावित, ४.६४% पुगेको एनपीएल

1691994025nica.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।  समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ३०.३९ प्रतिशतले घटेर ३० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाले ४३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिसम्म संस्थाले ४३ करोड २ लाख रुपैयाँ सञ्चालन...

खराब कर्जा घटाएको साना किसान विकास लघुवित्तको बढ्यो नाफा, रिजर्भमा १०१%को छलाङ

1691987951skbbl.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।  समीक्षा अवधिसम्म संस्थाको खुद नाफा १६.९३ प्रतिशतले बढेर ८१ करोड ४१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाले ६९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिसम्म संस्थाले १ अर्ब १६ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध