rastra utthan Laghubitta Bittiya Sanstha Limited

राष्ट्र उत्थानलाई प्राप्ति गरी असार ३१ बाट एकीकृत कारोबार सुरु गर्दै आशा लघुवित्त

1689216534asha.png
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  प्राप्ति प्रक्रिया पूरा गरी आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार सुरु गरिने भएको हो। नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई...

राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

1688878000asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत शुक्रबार (असार २२ गते) आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र...

आशा र राष्ट्र उत्थानबीचको प्राप्ति प्रक्रियालाई धितोपत्र बोर्डद्वारा पूर्वस्वीकृति प्रदान

1687763723sebb.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ।  धितोपत्र बोर्डले दुवै लघुवित्तलाई पत्र पठाउँदो प्राप्ति प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। यी दुवै लघुवित्तले धितोपत्र बोर्डसँग प्राप्ति प्रक्रियामा...

1695556604Online-Ad.gif

राष्ट्र उत्थान लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1686458156rastra.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत...

राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1686113515asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले जेठ २३ गते (मंगलबार) दुई लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको हो। यसअघि यी दुवै लघुवित्तले संयुक्त रुपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि...

राष्ट्र उत्थान लघुवित्तको ३२.९६%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1684125194rastra.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७२ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३२.९६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५...

राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

1683193504rastra-utthan.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो। अब आइतबारबाट यो लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ। नेप्सेले ढिला गरी कारोबार समयमा लाभांश प्रस्तावसम्बन्धी निर्णयबारेको सूचना...

राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, नेप्सेले रोक्यो सेयर कारोबार

1683010068rastra-utthan.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

राष्ट्र उत्थान लघुवित्तको नाफामा पहिरो, रिजर्भमा ४२.४%को छलाङ

1667359174rastra-utthan.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६९.४६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड २५ लाख रुपैयाँ खुद नाफा...

राष्ट्र उत्थान लघुवित्तको वित्तीय प्रदर्शन सन्तोषजनक, नाफा ४१.१७%ले बढ्यो

1659586235rastra.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४१.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा...

पोखरामा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा विस्तार

1647850358RULB.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। राष्ट्र उत्थान लघुवित्तले एक कार्यक्रमबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेको छ।  नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रस्टका प्रबन्ध निर्देशक ए. हाई खाँले...

राष्ट्र उत्थान लघुवित्तको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1646899861rastra-utthan.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ। राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउँछ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले...

राष्ट्र उत्थान लघुवित्तको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

1645930106nibl.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ।  संस्थाको सञ्चालक समितिको बैठकले एनआईबिएल एस क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। यस सम्बन्धमा द्विपक्षीय सम्झौता पनि भइसकेको छ।  सम्झौताअनुसार अब एनआईबिएल एस क्यापिटलले राष्ट्र उत्थान लघुवित्तको...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, झन्डै २५ लाखको हात खाली, नतिजा केहीबेरमै आउने

1645695258allotment.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज दिउँसो ३ बजे बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा राखिएको थ...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड आज, साढे २५ लाखको हात खाली हुने

1645671005allotment.png
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार (फागुन १२ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज दिउँसो ३ बजे बाँडफाँड गर्ने कार्यक्रम राखेको छ। आईपीओ बाँडफाँड कार्यक्रम एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध