right share

एनएलजी इन्स्यारेन्सले हकप्रद जारी गर्न एक दिन बुक क्लोज गर्ने

1580188197NLG-Insurance.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रयोजनार्थ माघ २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले कम्पनीको सर्वसाधारण सेयरहरुमा ६० प्रतिशत अर्थात् १०ः६ को अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले ३८ लाख ४२...

रु. ६०० बढी मूल्य पर्ने सेयरमा हकप्रद नभर्ने कस्ता हुस्सु लगानीकर्ता ?

1578478724sleeping.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० भन्दा बढी मूल्य रहेको सेयरमा हकप्रद भर्ने अवसर आयो भने तपाई के गर्नुहुन्छ ? अधिकांश सहज उत्तर हुनसक्छ दायाबायाँ नहेरी हकप्रद भरिन्छ । तर, नेपालमै यस्ता लगानीकर्ता पनि छन्, जो यस्तो अवसर समेत समयमा छोप्न जान्दैनन् वा चाहदैनन् ।  एनएमबी लघुवित्त वित्तीय संस्था लिमीटेडको हकप्रदको हकमा यस्तै...

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर उठाउने आज अन्तिम मौका

1576380229Lumbin.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि निष्कासन गरेको १७ लाख ६० हजार कित्ता हकप्रद साधारण सेयरमा खरिद आवेदन दिने आज आइतबार अन्तिम मौका रहेको छ । कम्पनीले गतन कात्तिक २४ गतेदेखि चुक्तपुँजी ८८ करोड रुपैयाँको १० सेयरबराबर २ सेयर ९१०ः२० को अनुपातमा रु. १०० अंकित हकप्रद सेयर जारी गरेको थियो । बीमा...

1695556604Online-Ad.gif

एनएमबी लघुवित्तको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका

1576379800NMB-Right-share.png
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुका लागि निष्कासन गरेको हकप्रद सेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । संस्थाले गत कात्तिक २४ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । संस्थाले १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुलाएको छ...

सिर्जना फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

1574391652Right-Share.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरका लागि आवेदन दिने आज शुक्रबार अन्तिम मौका रहेको छ ।  गत असोज १७ गते कम्पनीले १०ः६ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले रु. १०० अंकित २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले मंसिर ६ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन...

समता लघुवित्तको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम अवसर

1573960356samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयरमा खरिद आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । संस्थाले १ महिनाअघि चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १:२ अनुपातमा रु। १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। लगानीकर्ताले मंसिर १ गतेसम्म खरिद आवेदन...

एनएमबि लघुवित्तको रु. २४.३० करोडको हकप्रद सेयर आजबाट निष्कासन

1573358820NMB.png
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबारदेखि सेयरधनीहरुका लागि २४ करोड ३० लाख मूल्यबराबरको हकप्रद सेयर निष्कासन गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि संस्थाले १ः१.५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । लगानीकर्ता सेयरधनीहरुले मंसिर...

लुम्बिनी जनरल इन्स्योरेन्सको १७.६० लाख कित्ता हकप्रद सेयर आजबाट बिक्री खुला

1573357830Lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १७ लाख ६० हजार कित्ता हकप्रद साधारण सेयर आज आइतबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले चुक्तपुँजी ८८ करोड रुपैयाँको १० सेयरबराबर २ सेयर (१०ः२) को अनुपातमा रु. १०० अंकित हकप्रद सेयर जारी गरेको हो । बीमा समितिको निर्देशन अनुसार रु १ अर्ब चुक्तापुँजी पुर्याउनका...

लुम्बिनी जनरल इन्स्योरेन्सको १७.६० लाख कित्ता हकप्रद सेयर कात्तिक २४ गतेदेखि निष्कासन हुने

1572750731Right-Share.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १७ लाख ६० हजार कित्ता हकप्रद साधारण सेयर कात्तिक २४ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तपुँजी ८८ करोड रुपैयाँको १० सेयरबराबर २ सेयर (१०ः२) को अनुपातमा रु. १०० अंकित हकप्रद सेयर जारी गर्न लागेको हो । बीमा समितिको निर्देशन अनुसार रु १ अर्ब...

एनएमबी लघुवित्तको हकप्रद सेयर सुरक्षित गर्न आजसम्म सेयरधनी कायम हुनुपर्ने

1571800699NMB.png
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री खुला गर्न लागेको २४.३० लाख कित्ता हकप्रद सेयर सुरक्षित गर्नका लागि आज बुधबारसम्म सेयरधनी कायम हुनुपर्नेछ । संस्थाले कात्तिक २४ गतेदेखि १:१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला...

एनएमबी लघुवित्तको २४.३० लाख कित्ता हकप्रद सेयर कात्तिक २४ गतेबाट बिक्री खुला

1571713737NMB.png
काठमाण्डौ । एनएमबी लुघवित्त वित्तीय संस्था लिमिटेडले २४.३० लाख कित्ता हकप्रद सेयर कात्तिक २४ गतेबाट बिक्री खुला गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि संस्थाले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ...

एनएमबी लघुवित्तको १५०% हकप्रद आउने, सेबोनद्वारा स्वीकृत

1570696343nmb.png
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमीटेडबाट प्रस्ताव भएको १५० प्रतिशत हकप्रद सेयरलाई धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।  योसँगै अब यो लघुवित्त वित्तीय संस्थाले १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ...

मुक्तिनाथ बैंकको हकप्रदमा आवेदन दिने समय अब केही दिन मात्र बाँकी

1569559007mnbbl.jpg
काठमाण्डौ । अधिकांश सूचकहरुमा देशकै टप विकास बैंक, मुक्तिनाथ विकास बैंकले निश्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने समय अब केही दिन मात्र बाँकी छ ।  यो बैंकले चुक्तापूँजीको २० प्रतिशतको दरले १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरहरु भदौ १२ गतेदेखि निश्कासन गरेको थियो ।  बैंकका सेयरधनीहरुले भदौ १२ देखि निश्कासित हकप्रद खरीदका लागि  असोज...

सिर्जना फाइनान्सले असोज १७ गतेबाट रु. २७.६४ करोड हकप्रद सेयर निष्कासन गर्ने

1568601009img-Right-Share.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आउँदो असोज १७ गतेदेखि २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुलाउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति प्राप्त गरेपछि संस्थाले रु १०० अंकित दरका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयरको बिक्री खुलाउने भएको हो । संस्थाले हाल कायम चुक्तापुँजी ४६ करोड ७...

प्रूडेन्सियल र गुराँस लाइफ इन्स्योरेन्स हकप्रद निश्कासन गर्दै, कसको कति ?

1568108666right.jpg
काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निश्कासन गर्ने भएका छन् ।  प्रूडेन्सियलको ६० प्रतिशत र गुँरास लाइफको सतप्रतिशत हकप्रद सेयर धितोपत्र बोर्डले हकप्रद निश्कासनको पाइपलाइनमा राखेको हो ।  प्रूडेन्सियलले १०० रुपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निश्कासन गर्न चाहेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध