sebon धिताेपत्र बाेर्ड

धितोपत्र बोर्ड अध्यक्ष बन्न लिगलिगे दौड सुुरु, दरखास्त खुुल्यो(सूूचनासहित)

1574412948sebon.jpg
काठमाण्डौ । पूूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि आज शुुक्रबार दरखास्त आव्हान गरिएको छ । डा रेवतबहादुुर कार्कीको कार्यकाल सकिएको करिब ५ सातापछि बोर्डले शुुक्रबार एक सूूचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त खुुलाएको हो । यसअघि डा कार्की आफ्नो ४ वर्षे कार्यकाल पूूरा गरी बोर्डबाट बाहिरिएका थिए ।...

नेप्सेद्वारा मार्जिन कारोबार यथाशीघ्र सञ्चालन गर्न ब्रोकरहरुलाई निर्देशन

1569567685NEPSE.jpg
काठमाण्डौ । मार्जिन कारोबार सञ्चालनमा ढिलाइ भइरहेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्ना सदस्य धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुलाई यथाशिघ्र यो सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । नेप्सले आज शुक्रबार सूचना जारी गर्दै ब्रोकहरुलाई यो सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । यसअघि नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुरु...

अध्यक्ष कार्कीमाथि लागेको आर्थिक अनियमितताको आरोप नियोजित : बोर्ड

1568800303sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अध्यक्ष डा. रेवतबहादुर कार्कीले आर्थिक अनियमितता गरेको भन्ने कपोकल्पित र नियोजित समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्ष कार्कीले १८ औँ टोकियो सेमिनार अन सेक्युरिटिज मार्केट रेगुलेसनमा भाग लिई बोर्डबाट ६ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

लाभकर विवाद टुंग्याउन सेबोन अनिच्छुक, लगानीकर्ता अलमलमा

1564730566Sebon.jpg
– भक्तराज रसाइली काठमाण्डौ । दुई साता बढीदेखि चल्दै आएको पुँजीगत लाभकर गणनाको विवाद टुंग्याउन अर्थ मन्त्रालयको निर्देशन नेपाल धितोपत्र बोर्डले इन्कार गरेको छ ।  अर्थ मन्त्रालयले गत बुधबार विवाद कसरी मिलाउने भनेर विभिन्न विषयमा सर्वपक्षीय छलफल भए पनि अन्तिम निणर्य बोर्डकै हुने बताइरहँदा पनि करसम्बन्धी निर्णय गर्ने अधिकार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध