sgm

नबिल बैंकले डाक्यो विशेष साधारणसभा, बुक क्लोजको मिति तय

1651732042nabil.png
काठमाण्डौ । नबिल बैंक लिमिटेडले विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले विशेष साधारणसभा आउँदो जेठ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गर्नेछ। नबिलले नेपाल...

महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, के–के छन् अजेन्डा ?

1651201738sgm.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही वैशाख २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित होटेल हुकुम दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले पुँजी वृद्धि भएबमोजिम सर्वसाधारणलाई छुट्याइएको आईपीओ निष्कासन गर्ने...

युनियन हाइड्रोपावरको विशेष साधारणसभा वैशाख २३ मा

1650601525union.jpg
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले यही वैशाख २३ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको धोबिघाटस्थित कम्पनीको रजिस्ट्रर्ड कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ। सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) र (ख) मा संशोधन गर्ने प्रस्ताव...

1695556604Online-Ad.gif

महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, के–के छन् अजेन्डा ?

1650594371Mahalaxmi-life.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा यही वैशाख २५ गते काठमाण्डौको कमलपोखरीस्थित होटेल हुकुम दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको पुँजी वृद्धि गरी अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी...

मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

1642313397nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो विशेष साधारणसभा रद्द गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। हिमालयन बैंकसँगको प्रयोजनका लागि इन्भेस्ष्टमेन्ट बैंकले यही माघ ४ गते विशेष साधारणसभा डोकेको थियो। हिमालयन बैंकको पुस ३० गते बसेको वार्षिक साधारणसभाले...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा विशेष साधारणसभा आह्वान, हिमालयन बैंकसँगको मर्जर स्वीकृत गर्ने

1640747945nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको पुस ११ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो माघ ४ मा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक आपसमा...

मुक्तिनाथ क्यापिटलले १००% हकप्रद जारी गर्ने, म्युचुअल फन्ड पनि सञ्चालनमा ल्याउने

1636448346viberimage2021-11-0914-03-12-542.jpg
काठमाण्डौ। मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभाबाट सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ। काठमाण्डौको कमलादीस्थित क्यापिटलको कार्यालयमा आयोजित विशेष साधारणसभाले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो। हकप्रद निष्कासन गरेपश्चात क्यापिटलको पुँजी वृद्धि भई...

युनिक नेपाल लघुवित्तले डाक्यो विशेष साधारणसभा, एफपीओ जारी मुख्य अजेन्डा

1631156964unique.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको गत भदौ १९ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो असोज ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले युनिक नेपाल र घोडीघोडा लघुवित्त...

सहारालाई प्राप्ति गर्न गरिमा विकास बैंकले भदौ १५ मा डाक्यो विशेष साधारणसभा

1629109614garima.jpg
काठमाण्डौ । सहारा विकास बैंकसँगको प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न गरिमा विकास बैंकले विशेष साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले विशेष साधारणसभा आउँदो भदौ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट...

श्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

1627446456sgm.jpg
काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले विशेष साधारणसभा साउन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा अपराह्न १ बजेदेखि सुरु हुनेछ।  सभाले प्रस्तावका रुपमा राखिने आईपीओ निष्कासनको...

मकर जितुमाया सुरी हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

1627184275SGM.jpg
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन २४ गते डोकेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको मुख्य कार्यालय डब्ल्यूटीसीमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको साधारण सेयर निष्कासन (आईपीओ) को मुख्य अजेन्डा...

नेपाल र ललितपुर फाइनान्सको एकीकृत कारोबार असार २७ बाट हुने

1625455708nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार यही असार २७ गतेबाट सुरु हुने भएको छ।  नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु गर्न लागेको हो। प्राप्तिपछि दुवै फाइनान्स गाभिएर बनेको संस्थाको नाम नेपाल फाइनान्स लिमिटेड नै रहनेछ। ललितपुर फाइनान्स १ः१ अनुपातमा नेपाल फाइनान्समा विलय...

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभाबाट ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित

1624533111Sarbotam-Cement---AGM-.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्दै सर्वोत्तम सिमेन्ट लिमिटेडको आज विशेष साधारणसभा सम्पन्न भएको छ। काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा आयोजित विशेष साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। सभाले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजी...

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा आज, लाभांश पारितसहित यस्ता छन् अन्य अजेन्डा

1624504310sarbottam.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडको आज (असार १० गते) विशेष साधारणसभा बस्दैछ। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक २०७७/७८ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँको कुल कुल २०.१२४ प्रतिशतले हुन आउने लाभांश...

सिटिजन्स बैंकको विशेष साधारणसभाबाट सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा अनुमोदन

16233015977th-SGM-pic.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको आज बिहीबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ। काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत गरिएको विशेष साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध