sgm

सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारणसभा, २०.१२४% लाभांश अनुमोदन गर्ने

1623206210sarbottam.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो (जेठ २५ गते) बसेको बैठकले आउँदो असार १० गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक २०७७/७८ सम्मको...

प्राप्ति प्रक्रिया टुंग्याउन ललितपुर र नेपाल फाइनान्सले एकैदिन डाके विशेष साधारणसभा

1622084250nepal.jpg
काठमाडौ । प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्स लिमिटेडले एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै कम्पनीका सञ्चालक समितिको हिजो जेठ १२ बसेको बैठकले विशेष साधारणसभा आगामी जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। नेपाल फाइनान्सको सभा काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा र ललितपुर...

प्राप्ति प्रक्रिया टुंग्याउन सिटिजन्स बैंक र सिर्जना फाइनान्सले एकैदिन डाके विशेष साधारणसभा

1622006800citizens.jpg
काठमाण्डौ । प्राप्ति प्रक्रिया अनुमोदन गर्न सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स लिमिटेडले एकैदिन विशेष वार्षिक साधारणसभा डाकेका छन्।  हिजो जेठ ११ गते सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। आज दुवैले एक सूचना जारी गर्दै आउँदो जेठ २७ गते विशेष वार्षिक साधारणसभा डाकेका...

1695556604Online-Ad.gif

महिला सहयात्रालाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले डाक्यो विशेष साधारणसभा

1621822800national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही जेठ २५ गते डाकेको हो। सभा धादिङको धादिङबेसीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति...

समाज र स्वस्तिक लघुवित्तले एकैपटक डाके विशेष साधारणसभा, मर्जर सम्झौता पारित गर्ने

1620542473Merger.png
काठमाण्डौ । आपसमा मर्जर हुने अन्तिम सम्झौता पारित गर्न समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष साधारणसभा डोकेका छन्।  दुवै लघुवित्तले आउँदो जेठ ११ गरे विशेष साधारणसभा डाकेका हुन्। समाज लघुवित्तको साधारणसभा सर्लाहीको मलंगवास्थित जानकी फेमली होटेल तथा लज र स्वस्तिक लघुवित्तको सिरहाको लहानस्थित होटेल...

विजय लघुवित्तले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1612933939Vijaya.jpg
काठमाण्डौ । खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई मूर्त रुप दिन विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  हिजो मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो फागुन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि...

सिटिजन्स बैंकले डाक्यो विशेष साधारणसभा, तिनाउ मिसन प्राप्ति प्रक्रिया टुंग्याउने

1609988056Citizens.jpg
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्ति प्रक्रिया मूर्त रुप दिन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो छैटौँ विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले विशेष साधारणसभा आउँदो माघ १५ गते बिहीबार डाकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा अवस्थित आफ्नो प्रधान कार्यालयमा...

तिनाउ मिसन डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1604379363Tinau.jpg
काठमाण्डौ। तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो मंसिर ७ गते आइतबार विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले विशेष साधारणसभा रुपन्देहीको बुटवलस्थित बैंकको केन्द्रीय सभाहलमा भिडियो कन्फ्रेन्सबाट आयोजना गर्ने निर्णय गरेको हो। सभामा सेयर संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा प्रस्ताव गरेबमोजिम...

नेपाल बैंकको आज विशेष साधारणसभा, यी हुन् मुख्य अजेन्डाहरु

1601869646NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आज सोमबार विशेष साधारणसभा डोकेको छ। कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइएको बैंकले जनाएको छ। सभा बिहान ११...

नेपाल इन्भेस्टमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, सिटी एक्सप्रेस प्राप्ति प्रक्रिया टुंग्याउने

1600915771NIB.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंगो लगाउन नेपाल इन्भेस्टमेन्ट बैंकले विशेष साधारणसभा डोकेको छ। बैंकले यही असोज २८ गते बुधबार काठमाण्डौको दरबारमार्गस्थित बैंककै रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत विशेष साधारणसभा आयोजना गर्न लागेको हो। यसका लागि सेयरधनीहरुलाई मिटिङ आईडी र पासवर्ड...

किन डाक्यो नेपाल बैंकले विशेष साधारणसभा ? यस्ता छन् अजेन्डाहरु

1600401066NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले यही असोज १९ गते सोमबार विशेष साधारणसभा डोकेको छ। कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइने बैंकले जनाएको छ। सभा...

महुलीले डाक्यो विशेष साधारणसभा, नवकिरणलाई गाभ्ने प्रक्रिया टुंग्याउने

1596954501Mahuli.jpg
काठमाण्डौ । नवकिरण लघुवित्तलाई गाभ्ने प्रक्रियालाई टुंग्याउन महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभाको मिति टुंगा लगाएको छ। संस्थाले आगामी भदौ ९ गते मंगलबार सप्तरीको महुलीस्थित केन्द्रीय कार्यालयमा विशेष साधारणसभा आयोजना गर्ने भएको हो। सभामा दुवै संस्था आपसमा गाभिनेसम्बन्धमा सञ्चालक समितिका अध्यक्षद्वारा...

कुमारी बैंकले पनि डाक्यो देवः विकास बैंक प्राप्ति प्रक्रिया टुंग्याउन विशेष साधारणसभा

1589187914deva.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया टुंग्याउन विशेष साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालन समितिको हिजो बसेको बैठकले आउँदो जेठ १९ गते सोमबार काठमाण्डौको नक्सालस्थित आफ्नै केन्द्रीय कार्यालय सभा डाकेको हो। सभामा मुख्य अजेन्डाका रुपमा राखिने देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित...

सिटिजन्स बैंकले डाक्यो विशेष साधारणसभा, सहयोगी विकास बैंक प्राप्ति प्रक्रिया टुंगो लगाइने

1583380136acquistion.jpg
काठमाण्डौ । सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियाको टुंगो लगाउन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो पाँचौँ विशेष साधारणसभा डोकेको छ।  बैंकले विशेष साधारणसभा आउँदो चैत १० गते सोमबार काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा गर्ने टुंगो लगाएको हो। सभामा सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिका...

लाभांश पारित गर्न प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा असोज ७ गते आह्वान

1567740154Prime.png
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेन्डासहित प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असोज ७ गते विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले विशेष साधारणसभाको मिति र स्थान तय गरेको हो । विशेष साधारणसभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा गरिने छ । संस्थाले गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध