sherbahadur deuwa

सरकारले ल्याएका २ अध्यादेश बेमौसमको बाँसुरी: देउवा

1587393588deuba.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले कोरोना र भोकमरीबाट जनतालाई बचाउन छाडेर सत्ताको उन्माद र खेल प्रस्तुत भएको भन्दै मन्त्रीपरिषदबाट सोमबार पारित २ अध्यादेशलाई बेमौमसी बाँसुरीको संज्ञा दिएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारले आज पारित गरी राष्टपतिबाट अनुमोदन समेत भइसकेको...

देउवाको किर्तिमान, ५४ सदस्यीय बन्ने भो क्याबिनेट

1505049669pm-deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै जम्बो बनेको मन्त्रीपरिषदमा चारजनालाई थप्ने निर्णय गरेका छन् ।  उनले पशुपति समशेर जबराको राप्रपा(प्रजातान्त्रिक)लाई समेत सरकारमा सहभागी गराउने निर्णय गर्दै ३ मन्त्री र एक राज्यमन्त्री थपी मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।   मन्त्रीपरिषदमा ३ मन्त्री र एक राज्यमन्त्री थप गर्ने...

थपिए देउवाका १९ सारथी, कसलाई कुन मन्त्रालय ? (सूचिसहित)

1501069527pmo.jpg
काठमाण्डौ । पट्यारलाग्दो भइसकेकेको मन्त्रीमण्डल बिस्तारको गाँठो फुकेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार ४ दललाई समेटेर १९ नयाँ मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ बुधबार नै राष्ट्रपति भवनमा सम्पन्न भयो । मन्त्रीमण्डल बिस्तारसँगै सरकारले संचारमन्त्री तथा सरकारको प्रवक्तामा मोहनबहादुर बस्नेतलाई...

1695556604Online-Ad.gif

कर्मचारीसँग पड्किए प्रधानमन्त्री, १५ दिनभित्र खाल्डो पुर्न निर्देशन

1500202367Sher-bahadur-Dauba.jpg
काठमाण्डौ । राजधानीको अव्यवस्थित ढल तथा खाल्डाखुल्डी सडकका कारण एक बालिकाको ज्यान गएको र एक बालिका बालबाल बचेको बिषयले दवाबमा परेका प्रधानमन्त्रीले १५ दिनभित्र काठमाण्डौका खाल्डो पुर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।  आइतबार सडक, खानेपानी,  विद्युत लगायतका आयोजनासँग सम्बन्धित कर्मचारी, विभागीय मन्त्री,...

भारतीय इशारामा प्रदेश–२ मा खेल, बार्गेनको हतियार बनाइँदै

1497528109rajapa-and-deuba-and-dahal.jpg
काठमाण्डौ । सत्तामा पुगेपछि सधैं आलोचनाको पात्र बन्ने गरेका  शेरबहादुर देउवा स्थानीय निकायको निर्वाचन तीन चरणमा गर्ने विवादास्पद निर्णयका कारण पुनः विवादमा तानिएका छन् । २ नम्बर प्रदेशमा सीमित रहेको एउटा शक्ति राजपालाई खुशी पार्ने नाममा भारतीय इशारामा देउवाले स्थानीय निकायको चुनाव तीन चरणमा गर्ने निर्णय गरेपछि यसले विवाद बढाएको...

देउवा सरकारको प्राथमिकता : समयमै निर्वाचन र आर्थिक समृद्धि

1496837493deuba.jpg
काठमाण्डौ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बसेको पहिलो क्याबिनेट बैठकले सरकारको प्राथमिकता तोक्दै आगामी माघ ७ गतेभित्र तीनवटै चुनाव गर्ने प्रतिबद्धता जनाएको छ ।  बैठकले असार १४ मै स्थानीय तहको दोश्रो चरणको निर्वाचन गर्ने, भूकम्पपछिको पुननिर्माणलाई निरन्तरता दिने, शान्तिसुरक्षा, सुशासन, दैनिक आवश्यकताको परिपूर्ति सहज बनाउने...

पौडेल समूहलाई देउवाको झापड, महेशका ठाउँमा ज्ञानेन्द्र अर्थमन्त्री

1496828492Sher-Bahadur-Deuba-1.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएसँगै तीन उपप्रधानमन्त्रीसहित केही मन्त्री नियुक्त भएका छन् ।  देउवाले उनको सपथ ग्रहण समारोह बहिस्कार गर्ने निर्णयमा पुुगेको पार्टीभित्रकै पौडेल समूहलाई थप रुष्ट बनाउँदै अर्थमन्त्रालयमा पौडेल समूहका महेश आचार्यलाई एकाएक छाडेर आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई...

महरालाई परराष्ट्र र शर्मालाई गृह

1496820522janardan-mahara.jpg
काठमाण्डौ । पार्टीभित्रको असन्तुुष्टहरुको मागलाई बेवास्ता गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना नजिकका दुुई नेतालाई मन्त्रीमा दोहोर्याउने निर्णय गराएका छन् ।  प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा सहभागी कृष्णबहादुर महरा र जनार्दन शर्मालाई नै उनले देउवा सरकारमा समेत दोहोर्याउने भएका हुन् ।  माओवादीको तर्फबाट...

कांग्रेसभित्र भाँडभैलो, प्रधानमन्त्रीको सपथ बहिस्कार गर्ने पौडेल समूहको निर्णय

1496820640deuba-n-paudel.jpg
काठमाण्डौ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री छनौटमा एकलौटी गरेपछि कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ ।  देउवाको एकलौटी निर्णयको विरोध गर्दै रामचन्द्र पौडेल समूह देउवाको प्रधानमन्त्री पदको सपथ कार्यक्रमलाई बहिस्कार गर्ने निर्णयमा पुुगेको छ ।   पौडेल समूहको केहीबेरअघि बैठकले देउवाले मन्त्री छनौटको क्रममा...

१२ वर्षमा फर्कियो खोलो, चौथोपटक देउवा प्रधानमन्त्रीको कुर्सीमा

1496754361deuba.jpg
काठमाण्डौ । १२ बर्षमा खोलो पनि फर्कन्छ भन्ने उखान झै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि १२ वर्षपछि सत्तामा फर्किएका छन् ।  तत्कालीन राजा ज्ञानेन्द्रबाट सत्ताच्यूत भएका देउवा गणतन्त्रको उदयपछिको १० औं प्रधानमन्त्री बन्दै चारपटकसम्म प्रधानमन्त्री बन्ने नेताको इतिहास रचेका हुन् ।  व्यवस्थापिका संसदको मंगलबारको दोश्रो...

अग्राख पलाएन, देउवा प्रधानमन्त्री बन्ने निश्चित

1496480462deuba.JPG
काठमाण्डौ । एमाले र विभिन्न शक्तिकेन्द्रहरुको खेललाई पन्छाउँदै अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ ।  उनले व्यवस्थापिका संसदले प्रकाशन गरेको कार्यसूचि अनुसार समयमै प्रधानमन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका छन् । सो क्रममा उनलाई प्राप्त समर्थनले समेत उनको सरकारको पक्षमा...

अग्राख पलाएन भने आइतबार प्रधानमन्त्री बन्दै देउवा, गगनलाई रोक्ने प्रयास

1496410801sher-bahadur-deuba.jpg
काठमाण्डौ । रातारात कुनै खेल वा उलटपुलट भएन भने आगामी आइतबार(जेठ २१ गते) कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा आसिन हुनेछन् । माओवादीसँगको सत्ता सहकार्यको पूर्व सहमति कार्यान्वयनमा दुवै पक्ष चुकेनन् भने देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा आइतबार बेलुकासम्म मुुलुुकले पाउनेछ ।  राष्टपति विद्यादेवी भण्डारीले...

भावी प्रम देउवालाई ३ महिना जेल सजाय !

1495775219note.png
काठमाण्डौ । प्रचण्डले राजीनामा दिएपछि प्रधानमन्त्री बन्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुट्टा उचालेर बसेका छन् । तर, कानून सबैलाई समान हुन्छ भन्ने सिद्धान्तलाई लागूू हुने हो भने उनी प्रधानमन्त्रीको कुर्सीमा होइन, जेलमा बस्नुुपर्ने हुनसक्छ । उनले दुुई दिनअघि थाहै नपाई फौजदारी अभियोग अन्तर्गतको अपराध गरेका छन्, जुन अपराधको...

१० महिनामा पनि पदाधिकारी नियुक्त गर्न नसक्ने सभापति !

1484535735deuba.jpg
काठमाण्डौ । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोहोर्‍याउने बताएका थिए । उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि सफल भए । औपचारिक रुपमा कांग्रेसको नेतृत्व संहालेको १० महिना वितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले...

कमल थापा र गच्छदार फकाउन रअ प्रमुखको यस्तो सक्रियता, सांसदलाई ५ करोडको प्रलोभन

1484382028Kamal-Thapa-and-Bijaya-Gachhadar.jpg
काठमाण्डौ । भारतीय स्वार्थ अनुुसारको संविधान संसोधन प्रक्रियालाई बलमिच्याई गरेरै भए पनि अगाडि बढाउने सत्तारुढ गठबन्धनले तयारी थाल्नु पछाडि भारतीय जासूूसहरुको महत्वपूर्ण भूमिका रहेको रहस्य खुलेको छ ।  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल(प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका भारतको जासूसी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध