siddartha bank limited

सिद्धार्थ बैंकले ल्यायो ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना

1664075534IMG3901.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ।  डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले असोज ८ गतेदेखि लागू हुने गरी यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत ग्राहकले असोज ८ गतेदेखि १४ गतेसम्म बैंकको डेबिट कार्ड...

सिद्धार्थ बैंकले पनि सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने

1662349273siddhartha.jpg
काठमाण्डौ । अब सिद्धार्थ बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने भएको छ।  बैंकले एक सूचना जारी गर्दै सी–आस्बा सेवा निःशुल्क गरिएको जानकारी गराएको हो। अब सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुले आईपीओ भर्दा सी–आस्बा शुल्क तिर्नुपर्ने छैन।  यसअघि बैंकले ग्राहकलाई सी–आस्बा सेवा प्रदान गरेबापत १० रुपैयाँ लिँदै आएको...

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस–२०२२’ अवार्डबाट सम्मानित

1662113074Award-Receiving-Photo.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड ‘ एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस–२०२२’ अवार्डबाट सम्मानित भएको छ।  भिासद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो। भिसाअन्तर्गत रहेका नेपालका बैंकहरुमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्घि र...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगन्जको कल्पतरु होटेलमा ३०%सम्मको छुट

1661502449Image.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नेपालगन्जस्थित कल्पतरु होटेल एन्ड कौशिकी बैंकेटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटेल एन्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक कन्हैया लाल वैश्यले...

सिद्धार्थ बैंकका ग्राहकलाई विराटचोकको नेपालीरिका होटेलमा २०%सम्म छुट

1661075530Image.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र विराटचोकस्थित नेपालीरिका होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा तथा नेपालीरिका होटेलका तर्फबाट प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार...

सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको ह्यारिसन प्यालेसमा २०%सम्म छुट

1660742375Image.png
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार बैंकका ग्राहकले...

सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

1660645593MOCO.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ। बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को...

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

1660551153siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंकस्मार्टएक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।  सिद्धार्थ बैंकस्मार्टएक्सपीमार्फत बैंकका ग्राहकले जुनसुकै समयमा, जहाँसुकैबाट...

सिद्धार्थ बैंकको नाफा १२.७८%ले बढ्यो, ईपीएसमा सुधार

1659496686siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

सिद्धार्थ बैंकका ग्राहकलाई नोभा अस्पतालमा २०%सम्मको छुट

1658832304Image.png
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र धनगढीस्थित नोभा अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पताल प्रालिका तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर...

सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२१’ अवार्डबाट सम्मानित

1658724027Image.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्डबाट सम्मानित भएको छ।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२०–२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहीता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो। उक्त...

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १०% सम्मको छुट

1657623985Image.jpeg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार...

सिद्धार्थ बैंकको रु. ४ अर्बको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

1657251440siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्रमा खरिद आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ।  बैंकले गत असार १ हजार रुपैयाँ अंकित दरमा कुल ४० लाख इकाइको ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज असार २४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक कुमारी...

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

1656383400siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्रमा खरिद आवेदन दिन म्याद लम्बिएको छ।  बैंकले गत असार १ हजार रुपैयाँ अंकित दरमा कुल ४० लाख इकाइको ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार १४ गते बैंकिङ समयपछि हुने भनिएको थियो।  मागबमोजिम आवेदन नपरेकै कारण यो...

सिद्धार्थ बैंकको अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

1655202675siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ। अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि ग्राहकले बैंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

Whoops, looks like something went wrong.

1/1 ErrorException in Filesystem.php line 81: file_put_contents(): Only 0 of 340 bytes written, possibly out of free disk space

  1. in Filesystem.php line 81
  2. at HandleExceptions->handleError('2', 'file_put_contents(): Only 0 of 340 bytes written, possibly out of free disk space', '/var/www/html/vendor/laravel/framework/src/Illuminate/Filesystem/Filesystem.php', '81', array('path' => '/var/www/html/storage/framework/sessions/453ef915d670e1564e054fe3ce7fe2b25891b84e', 'contents' => 'a:5:{s:6:"_token";s:40:"QM27j063Njuy7CvHIaYD1Nwa305Sv2ye0ct4PxGA";s:16:"pageVisitSession";s:13:"vtx@proactive";s:9:"_previous";a:1:{s:3:"url";s:58:"https://old.bizshala.com/tag/siddartha-bank-limited?page=2";}s:9:"_sf2_meta";a:3:{s:1:"u";i:1726881926;s:1:"c";i:1726881926;s:1:"l";s:1:"0";}s:5:"flash";a:2:{s:3:"old";a:0:{}s:3:"new";a:0:{}}}', 'lock' => true))
  3. at file_put_contents('/var/www/html/storage/framework/sessions/453ef915d670e1564e054fe3ce7fe2b25891b84e', 'a:5:{s:6:"_token";s:40:"QM27j063Njuy7CvHIaYD1Nwa305Sv2ye0ct4PxGA";s:16:"pageVisitSession";s:13:"vtx@proactive";s:9:"_previous";a:1:{s:3:"url";s:58:"https://old.bizshala.com/tag/siddartha-bank-limited?page=2";}s:9:"_sf2_meta";a:3:{s:1:"u";i:1726881926;s:1:"c";i:1726881926;s:1:"l";s:1:"0";}s:5:"flash";a:2:{s:3:"old";a:0:{}s:3:"new";a:0:{}}}', '2') in Filesystem.php line 81
  4. at Filesystem->put('/var/www/html/storage/framework/sessions/453ef915d670e1564e054fe3ce7fe2b25891b84e', 'a:5:{s:6:"_token";s:40:"QM27j063Njuy7CvHIaYD1Nwa305Sv2ye0ct4PxGA";s:16:"pageVisitSession";s:13:"vtx@proactive";s:9:"_previous";a:1:{s:3:"url";s:58:"https://old.bizshala.com/tag/siddartha-bank-limited?page=2";}s:9:"_sf2_meta";a:3:{s:1:"u";i:1726881926;s:1:"c";i:1726881926;s:1:"l";s:1:"0";}s:5:"flash";a:2:{s:3:"old";a:0:{}s:3:"new";a:0:{}}}', true) in FileSessionHandler.php line 71
  5. at FileSessionHandler->write('453ef915d670e1564e054fe3ce7fe2b25891b84e', 'a:5:{s:6:"_token";s:40:"QM27j063Njuy7CvHIaYD1Nwa305Sv2ye0ct4PxGA";s:16:"pageVisitSession";s:13:"vtx@proactive";s:9:"_previous";a:1:{s:3:"url";s:58:"https://old.bizshala.com/tag/siddartha-bank-limited?page=2";}s:9:"_sf2_meta";a:3:{s:1:"u";i:1726881926;s:1:"c";i:1726881926;s:1:"l";s:1:"0";}s:5:"flash";a:2:{s:3:"old";a:0:{}s:3:"new";a:0:{}}}') in Store.php line 260
  6. at Store->save() in StartSession.php line 87
  7. at StartSession->terminate(object(Request), object(Response)) in Kernel.php line 138
  8. at Kernel->terminate(object(Request), object(Response)) in index.php line 58