Siddhartha bank

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा

1609493229SBL-Logo.JPG
काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेडले गते बुधबार कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको...

सिद्धार्थ बैंकको १८ औं वार्षिकोत्सव

1608891528SBL-18-years-Logo-01.png
काठमाण्डौ । १७औं बाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले आज अठार वर्ष पूरा गरेको छ ।  अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगती हासिल गरेको बैंकले दाबी गरेको छ । बैंकको हालको चुक्ता पूँजी रु. ९ अर्ब ८७ करोड सहित कुल सम्पत्ति रु. १६ अर्व रहेको छ । यस बैंकले रु. १५७ अर्व निक्षेप...

सिद्धार्थ बैंकको लघु,साना तथा मझौला कर्जा अब “स्कोरकार्ड मोडल” को आधारमा प्रदान गरिने

1608027987Siddhartha-Bank-Ltd.-Kamalbinayak-Chyamhasingh-Branch.jpg
काठमाण्डौ । सरल तथा सहज रुपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया “स्कोरकार्ड मोडल” को प्रारम्भ गरेको छ ।  स्कोरकार्ड मोडल अन्तर्गत बैंकले रु एक करोड सम्मको लघु, साना तथा मझौला कर्जा...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

1607083144SBL-Logo.JPG
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  आज शुक्रबार बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२  प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको...

सिद्धार्थ बैंकद्वारा शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

1606998019SBL-Photo-02.jpg
  काठमाण्डौ । सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार काठमाडौंको नक्सालस्थित नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु. एक लाख आर्थिक सहयोग प्रदान गरेको छ ।  सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक ( भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरे । उक्त...

नेप्सेमा ८.५०% एसबीएल डिबेन्चर २०८४ सूचीकृत

1605787896SBL-PhotoB.JPG
काठमाण्डौ । सिद्धार्थ बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड मार्फत् ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी...

सिद्धार्थ बैंकको नाफा रु. ५० करोड, निक्षेप संकलन र कर्जा प्रवाह बढ्यो

1605255325Siddhartha.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सिद्धार्थ बैंक लिमिटेडले ५० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ३.९८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ५२ करोड १४ लाख रुपैयाँ रहेको थियो।  बैंकको वितरणयोग्य...

सिद्धार्थ बैंकले साना तथा मझौला उद्यमका लागि रु. २ देखि ४० लाखसम्म कर्जा दिने,कर्जाको अवधि १० वर्ष हुने

1604921364Logo-of-SiddharthaBank1.jpg
काठमाण्डौ । जर्मन सरकारको सहयोगमा  SEDRA-II (Sustainable Economic Development in Rural and Semi-Urban Areas)  प्रोजेक्टका लागि  सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बीच हालै एक त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था...

सिद्धार्थ बैंकको ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ : रु. १० करोडसम्म पाइने, ५% ब्याज अनुदान

1604656095Siddhartha.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ १० करोड रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ। कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवं रोजगारी...

सिद्धार्थ बैंकको क्रेडिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

1604041106bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सकिने व्यवस्था ल्याएको छ। अब क्रेडिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगीकनै घरैबाट आवेदन दिन सक्नेछन्। बैंकले यो व्यवस्था हिजो बिहीबारदेखि...

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

1603366296sbl.jpg
काठमाण्डौ ।सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई रू. एक लाख तीस हजार सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीका ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरे ।  बैंकबाट प्राप्त रकम मनमोहन...

सिद्धार्थ बैंकको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता

1602410639Siddhartha-BankLogoEnglish.jpg
काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेडले गत आश्विन १६ गते निष्काशन जारी गरेको रु. ३ अर्बको “ ८.५० प्रतिशत एसबीएल डिबेन्चर ( २०८४” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै माग भन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भएको हो ।  लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता...

सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई आर्थिक सहयोग

1601893387sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज सोमबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई रु. दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।   सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेको बैंकले जानकारी...

सिद्धार्थ बैंकको भोलिदेखि ऋणपत्र निष्काशन हुने,ब्याज कति पाइन्छ?

1601548742Siddhartha-BankLogoEnglish.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले भोलि शुक्रबारदेखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्दैछ।  बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरका ३० लाख युनिट ‘८.५०% एसबीएल डिबेन्चर–२०८४ बिक्री खुलाउने भएका हो। जसमा लगानीकर्ताले वार्षिक ८.५०% ब्याजदर पाउने बैंकले जनाएको छ। कुल ३० लाख युनिटमध्ये १२ लाख युनिट सर्वसाधारण...

सिद्धार्थ बैंकको नयाँ शाखा तीनचुलीमा

1600347756sbl.png
काठमाण्डौ । सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार काठमाडौंस्थित तीनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तीनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।  अहिले कोरोना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध