siddhartha insurance limited

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

1677676510siddhartha.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले आज फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक समारोहबीच सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा...

फागुन १७ बाट सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत निर्जीवन बीमा कारोबार

1677487490joint.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्यारेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले मर्जर प्रक्रिया पूरा गरी यही फागुन १७ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सुरु गर्ने भएका छन्।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत निर्जीवन बमिा कारोबार सुरु गरिने भएको हो। यी दुवै कम्पनीको गत पुस २९ गतेसम्म वार्षिक साधारणसभाले मर्जर...

सिद्धार्थ इन्स्योरेन्सद्वारा एजीएम आह्वान, प्रिमियरसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1671766064siddharth.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस ७ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

1695556604Online-Ad.gif

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीहरुले कति र कहिले पाउने ?

1668574777siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ रुपैयाँले हुन आउने १२ करोड २० लाख २१...

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1657606911nepse-notice.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज असार २८ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच सोमबार मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। दुवै कम्पनीबीच...

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने समझदारी, चुक्तापुँजी रु. २.५ अर्ब पुग्ने

1657593355WhatsApp-Image-2022-07-11-at-7.23.30-PM.jpeg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ।  सिद्धार्थ र प्रिमियरबीच सोमबार एक कार्यक्रमबीच मर्जरमा जाने समझदारी भएको हो। समझदारीपत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका तर्फबाट अध्यक्ष...

सिद्धार्थ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रु. ८३.६६ करोड, नाफा कति ?

1651981361siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ८३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ७४ करोड १७ लाख रुपैयाँ खुद बीमा...

सिद्धार्थ इन्स्योरेन्सबाट कुमार-सीएफईसी जेभीलाई दाबी भुक्तानी

1651668901press-release.jpg
काठमाण्डौ । गत वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्मको लगातारको वर्षाका कारण क्षति पुगेको परियोजनाका लागि सिद्धार्थ इन्स्योरेन्सले कुमार-सीएफईसी जेभीलाई दाबी भुक्तानी गरेको छ।  वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त–१२ ओदालीस्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कका लागि बनेका पोखरीका संरचना र ४ लेनको...

सिद्धार्थ इन्स्योरेन्सको एजीएमबाट १५% बोनस सेयर अनुमोदन

1649841465Picture-20-agm.JPG
काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश पारित गरेको छ।  काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको सभाले १५ प्रतिशतले हुन आउने...

सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1648003404siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

सिद्धार्थ इन्स्योरेन्सद्वारा आगलागीबाट भएको क्षतिको दाबी भुक्तानी

1646045746Press-release-1.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आगलागीबाट भएको क्षतिबापतको दाबी भुक्तानी गरेको छ।  सोलखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा गत असोज २ गते आगलागीबाट भएको क्षतिबापतको बीमा रकम रु. २ करोड ६० लाखको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले लजका सञ्चालक कुसाङ शेर्पालाई...

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1643863155siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १५...

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त

1629370631BS8747.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन्।  कम्पनीको हिजार बुधबार बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।  बीमा समितिले गत साउन ३२ गते केसीलाई ४ वर्षका लागि कार्यकाल थप गर्न अनुमति दिएसँगै कम्पनी...

सिद्धार्थ इन्स्योरेन्सको एजीएमबाट १२% बोनस सेयर अनुमोदन

1623401020Photo-of-AGM.jpeg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न  १९ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा आयोजित सभाले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) अनुमोदन गरेको...

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1621476560siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो वैशाख ५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध