South Korea

अब दक्षिण कोरिया जान ‘कोरोना रिपोर्ट’ अनिवार्य

1594372113South-korea.jpg
काठमाण्डौ। दक्षिण कोरिया जान चाहने विदेशी यात्रुहरुले अब कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ। दक्षिण कोरियाली सरकारले कोरोना संक्रमणको मामिला धेरै देखिएका देशहरुबाट आउने यात्रुहरुका लागि यस्तो नियम ल्याएको हो। यो नियम आउँदो सोमबारदेखि लागू हुनेछ।  दक्षिण कोरिया जान अनिवार्य रुपमा कोरोना परीक्षण गरेको...

दक्षिण कोरियामा पुनः कोरोना सक्रिय

1592551317south-korea.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला तीव्रगतिमा बढ्न थालेपछि भारतको तमिलनाडु राज्यको राजधानी चेन्नाई फेरि लकडाउन लागू गरिएको छ। चेन्नाई र आसपासका तीन जिल्लामा १२ दिनका लागि लकडाउन लागू गरिएको हो। यो अवधिमा अत्यावश्यक सामानका पसल र औषधि स्टोरहरुमात्र खुला रहने तमिलनाडु राज्य सरकारले स्पष्ट पारेको छ।  लकडाउन जुन ३० तारिखसम्म जारी...

दक्षिण कोरियामा कोरोना संक्रमण फेरि बढ्न थाल्यो, स्कुलहरु पुनः बन्द

1590731594school.jpg
काठमाण्डौ । दक्षिण कोरियामा कोरोना संक्रमणका नयाँ केसहरु देखिएपछि सरकारले त्यहाँका २५१ वटा स्कुुलहरु बन्द गरेको छ। संक्रमणका घटनाहरुमा कमी आएपछि केही दिन पहिलेमात्रै दक्षिण कोरिया सरकारले स्कुुलहरु खोल्ने निर्णय गरेको थियो। पछिल्लो आँकडाअनुुसार बितेको २४ घण्टामा  त्यहाँ कोरोनाका संक्रमणका ५६ नयाँ केसहरु देखिएका छन्। हिजो पनि ७९...

1695556604Online-Ad.gif

नाइट क्लब छिरेका २१९ दक्षिण कोरियालीमा कोरोना संक्रमण

1590138689night-clubs.jpg
काठमाण्डौ । दक्षिण कोरियाका २१९ जनाका देखिएको नयाँ कोरोना संक्रमणको सम्बन्ध राजधानी सिओलको मनोरञ्जन क्षेत्र इटाइओनको नाइट क्लबको समूहसँग देखिएको छ। यो क्षेत्रमा मे ९ मा कोरोनाको पहिलो केस देखिएको थियो। यसपश्चात त्यहाँका अधिकारीले कोरोनाको पहिचान र नियन्त्रणका लागि कदमहरु चालेका थिए। उनीहरुले त्यस बखत त्यो क्षेत्रमा भएकाहरुको...

दक्षिण कोरियाका नाइट क्लब र बारमा पसेका १ सय बढीमा कोरोना संक्रमण

1589360100south-korea.jpg
काठमाण्डौ । नाइट क्लब र बारमा पसेका १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि अहिले दक्षिण कोरियाको सोलमा भयवाह स्थिति सिर्जना भएको छ। दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सी क्युनले सोलस्थित त्यस्ता नाइट क्लब र बारमा पसेका ती सबै ग्राहकलाई तुरुन्त कोरोना टेस्ट गर्न सार्वजनिक अपिलसमेत गरेका छन्। सोलका नाइट क्लब र बारमा गएकामध्ये ११९...

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

1587619942south-korea.jpg
– जीवन खत्री सउल । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ। यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन्।  दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई...

बिदामा कोरियाबाट नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा

1587272080south-korea.jpg
– जीवन खत्री  सउल। दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ।  घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि उहाँ फर्कन पाउनुभएन।लामिछानेले फोनबाट लकडाउन नखुल्दा तत्काल आउन...

दक्षिण कोरियामा निको भएका ९१ जनामा पुनः कोरोना पोजेटिभ

1586660263south-korea.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाममा निकै सफल देखिएको दक्षिण कोरियामा ठिक भएर फर्किएका ९१ जना बिरामीमा पुनः कोरोना पोजेटिभ देखिएको छ। दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक जियोङ इयुन कियोङले यसरी ठिक भएका बिरामी पुनः कोरोना पोजेटिभ देखिएपछि यो भाइरस एकपटक देखिएको मानिसको शरीरमा फेरि दोस्रोपटक पनि सक्रि हुन सक्ने...

कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने

1586498388south-korea.jpg
– जीवन खत्री  सउल  । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ।  कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ। यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र...

दक्षिण कोरियाबाट आयो दुःखद् खबर, ठिक भएर फर्किएका ५१ जनामा फेरि कोरोना पोजेटिभ

1586254768south-korea.jpg
काठमाण्डौ। कोरोनाभाइरससँगको लडाइँमा निकै वाहवाही बटुलेको दक्षिण कोरियाबाट एउटा दुखद् खबर सार्वजनिक भएको छ। दक्षिण कोरियामा कोरोनाबाट संक्रमित भएर निको भएर घर फर्किएका का ५१ जना पुनः यो भाइरसको चपेटामा परेका हुन्। यसका कारण स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि कोरोना संक्रमित मानिस ठिक भए पनि यसको भाइरस शरीरभित्र रहने हुँदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध