srijana finance

सिटिजन्स बैंकको विशेष साधारणसभाबाट सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा अनुमोदन

16233015977th-SGM-pic.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको आज बिहीबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ। काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत गरिएको विशेष साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत...

प्राप्ति प्रक्रिया टुंग्याउन सिटिजन्स बैंक र सिर्जना फाइनान्सले एकैदिन डाके विशेष साधारणसभा

1622006800citizens.jpg
काठमाण्डौ । प्राप्ति प्रक्रिया अनुमोदन गर्न सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स लिमिटेडले एकैदिन विशेष वार्षिक साधारणसभा डाकेका छन्।  हिजो जेठ ११ गते सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। आज दुवैले एक सूचना जारी गर्दै आउँदो जेठ २७ गते विशेष वार्षिक साधारणसभा डाकेका...

एक्वीजिसनमा सिटिजन्स बैंक आक्रामक: सिर्जनासँग अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, चालु आ.ब.भित्रै संयुक्त कारोबार थाल्ने

1621935893czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी मंगलबार उक्त कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।  जेठ ११ गते सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक...

1695556604Online-Ad.gif

सिर्जना फाइनान्सको १४.२७% लाभांश पारित, आउँदो असारभित्र सिटिजन्स बैंकमा विलय हुने

1616907895IMG2021032711100701.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडको २० औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित भएको छ।  विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा  शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १४.२७ प्रतिशत लाभांश अनुमोदन भएको छ। जसमा १३.५९ प्रतिशत बोनस सेयर र बाँकी ०.६८ प्रतिशत नगद...

सिर्जना फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1614913965Srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित उद्योग संगठनका सभाकक्षमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १४.२७ प्रतिशत...

अपडेट: साना संस्था प्राप्तिमा सिटिजन्स बैंक आक्रामक, सिर्जना फाइनान्ससँग मर्जर सम्झौता

1612949700czbil11.jpg
काठमाण्डौ । क्षेत्रीय स्तरका बित्तीय संस्थालाई प्राप्ति गरी ठूलो बन्ने रणनीतिमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने भएको छ ।  सनराइज बैंकसँगको प्राप्ति प्रक्रिया भाँडिएपछि बिलखबन्दमा परेको सिर्जना फाइनान्सलाई सिटिजन्स बैंकले प्राप्तिको सम्झौता गरेको हो । सिटिजन्स बैंक पछिल्लो समय साना...

सनराइज बैंकले साना संस्था प्राप्तिको बाटो बन्द, राष्ट्रबैंकले भन्यो–‘कुनै वाणिज्य बैंकसँग तत्काल मर्जर सम्झौता गर्नू’

1611985553srbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सनराइज बैंक लिमीटेडलाई ‘क’ वर्गकै कुनै बैंकसँग मर्जर गर्न कडा निर्देशन दिएको छ ।  सिर्जना फाइनान्ससँगको जारी प्राप्ति प्रक्रिया प्रष्ट कारणबिना भाँडिएपछि यसैलाई आधार बनाएर नेपाल राष्ट्रबैंकले मर्जर विनियमावलीअनुसार सनराइज बैंकलाई विभिन्न कारबाही गर्दै ‘क’ वर्गकै बैंकसँग तत्काल मर्जरको...

सिर्जना फाइनान्सद्वारा १४.२७% लाभांश वितरणको प्रस्ताव

1608812630srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमीटेडले १४.२७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको आज बसेको २३७ औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई १३.५९ प्रतिशशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी ८४ करोड ७८ लाख रहेको छ । यो हिसाबले कम्पनीले ११ करोड...

सनराइज बैंकले भङ्ग गरेको सिर्जना फाइनान्स अक्वायर प्रक्रिया पाइपलाइनमै, असोजसम्मलाई एलओआई थप

1596450145srijana.jpg
काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रही पूर्वी नेपालका तीन जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आएको सिर्जना फाइनान्ससँगको मर्जर प्रक्रिया भाँडिएको भनिए पनि राष्ट्रबैंकले भने थप ३ महिनाका लागि एलओआई थपेको छ ।  सिर्जना फाइनान्सलाई सनराइज बैंक लिमीटेडले प्राप्ति गर्ने सम्झौता गरेको थियो । सम्झौता भएको केही महिनासम्म मर्जरको...

अन्तिम अवस्थामा किन भाँडियो सनराइजद्वारा सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रक्रिया ?

1592149977srbla1.jpg
काठमाण्डौ । करिब ५ महिनाअघि भएको सम्झौतालाई रद्ध गरेसँगै सनराइज बैंक लिमीटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया भाँडिएको छ ।  सनराइज बैंक लिमीटेडले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड लगायतलाई पत्र लेख्दै सिर्जना फाइनान्सलाई प्राप्तिका लागि भएको सम्झौता रद्ध भएको जानकारी गराएसँगै यी दुई संस्थाबीचको गाभ्ने...

अब मोटरसाइकल, स्कूटरमा पनि जोरविजोर लागू हुने

1592138953griha.jpg
काठमाण्डौ । भोलि(असार १ गते)देखि मोटरसाइकलमा पनि जोरविजोर प्रणाली लागू हुने भएको छ ।  मन्त्रीपरिषद बैठकले केही दिनअघि लकडाउन खुकुलो बनाउने निर्णय गर्दै निजी सवारी साधन जोरविजोर प्रणालीअनुसार चलाउनुपर्ने भनेको थियो । तर, त्यसबेला चार पांग्रे निजी सवारी साधनमा मात्रै जोरविजोरको निर्णय फोकस भएको भन्दै मोटरसाइकल लगायतका दुई पांग्रे...

सिर्जना फाइनान्सले अनुमोदन गर्यो सनराइज बैंकमा गाभिने प्रस्ताव

1580028713srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले सनराइज बैंक लिमिटेडसँग गाभिने प्रस्ताव अनुमोदन गरेको छ । फाइनान्सको मोरङको विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा हिजो शनिबार सम्पन्न १९ औँ वार्षिक सधारणसभाले सनराइज बैंकसँग गाभिने प्रस्ताव पारित गरेको हो । सिर्जना फाइनान्स पूर्वेलीको गहना भएको र कारोबारबाट आकर्षक प्रतिफल पाइरहेको...

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

1579703798srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले सिर्जना फाइनान्स लिमीटेडलाई प्राप्ति(अक्वायर) गर्ने भएको छ ।  बैंक र सिर्जना फाइनान्सबीच गाभ्ने/गाभिने विषयमा बुधबार सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो ।  सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले...

सिर्जना फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1579229268price.jpg
काठमाण्डौ । बोनस सेयरका लागि सिर्जना फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले गत आर्थिक वर्षका लागि सिर्जना फाइनान्सले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार सिर्जना फाइनान्सको सेयर प्रतिकित्ता २०५.२२ रुपैयाँ कायम गरिएको छ । अब यही नयाँ समायोजित मूल्यअनुसार यो...

नेप्सेमा सिर्जना फाइनान्सको साढे २७ लाख कित्ता हकप्रद सूचीकृत

1579159692share-listed1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार सिर्जना फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचीकृत गरेको छ । नेप्सेले सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो । फाइनान्सले गत माघ २ गतेदेखि चुक्तापुँजीको ६० प्रतिशतले हुन आउने मूल्यबराबरको हकप्रद सेयर बिक्री खुलाएको थियो । सोही समयमा बिक्री भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध