swadeshi laghubitta

एनआइसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर हुने

1597555371merger.jpg
काठमाण्डौ । एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ ।  यी दुई संस्थाले आइतबार आपसमा गाभ्ने गाभिने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  स्वदेशी लघुवित्त हाल सुनसरीको इटहरी ९ मा केन्द्रीय कार्यालय रही विभिन्न जिल्लामा सेवा दिइरहेको लघुवित्त संस्था हो भने एनआइसी एशिया लघुवित्त...

स्वदेशी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1574396465price-adjustment.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयरका लागि संस्थाको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५३७.५० रुपैयाँ कायम गरेको छ । मूल्य समायोजनअघि हिजो बिहीबार संस्थाको...

प्रभु बैंकको वार्षिक साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1574392384Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । गत वर्षको लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालय दिउँसो २ बजेदेखि गर्दैछ । गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । सभामा विशेष...

1695556604Online-Ad.gif

स्वेदशी लघुवित्तको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1574315399swadeshi0.png
काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ । संस्था गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ...

स्वदेशी लघुवित्तको वार्षिक साधारणसभा मंसिर १६ गते, लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डा

1573188966Swadeshi-123.jpg
काठमाण्डौ । लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डासहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर १६ गते सुनसरीको इटहरीमा गर्ने तय गरेको छ । सभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना...

स्वदेशी लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

1567597185swadeshi.jpg
काठमाण्डौ । स्वदेशी लघुवित्तले आफ्ना सेयरधनीका लागि बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको बुधबार दिउँसो ३ बजे बसेको संचालक समितिको ७७ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १३.२५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  कम्पनीले सेयर तथा नगद लाभांशको कर प्रयोजनका...

स्वदेशी लघुवित्तको सबै वित्तीय सूचकमा प्रगति, खुद नाफा ९७.१८% ले बढ्यो, जगेडा कोष २६७.६६% ले वृद्धि

15641139585-2-1--768x430.jpg
काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ मा खुद नाफा अघिल्लो वर्षको तुलनामा ९७.१८ प्रतिशतले वृद्धि गरेको छ ।  चौथो त्रैमास विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा ७ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले ३ करोड ३३ लाख खुद नाफा आर्जन गरेको थियो...

रु. ६ सय प्रतिकित्ता मूल्यको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1543463835bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा रु. ६ सय भन्दा बढीमा कारोबार भइरहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर आउने भएको छ ।  यो कम्पनीले हकप्रद निश्कासनको क्रममा नबिकेको ६२ हजार ५ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । लिलामीमा बुद्धिमतापूर्वक बोल लगाउनेले सस्तोमै सेयर पाउने संभावना हुन्छ ।  यो कम्पनीले केहीअघि...

असोज २३ देखि स्वदेशी लघुवित्तको हकप्रद, कसले दिन पाउँछ आवेदन ?

1537683948right.jpg
काठमाण्डौ । दोश्रो बजारमा ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी असोज २३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो । हकप्रदमा कात्तिक २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ...

रिदीले बोनस सेयरलाई प्राथमिकता दिंदा स्वदेशी लघुवित्तको नगद लाभांशमा जोड

1536747165dividen1.jpg
काठमाण्डौ । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित बोनस सेयर सेयरधनीले...

मिर्मिरे र स्वदेशी लघुवित्तले १०० % हकप्रद जारी गर्ने

1522318676right.jpg
काठमाण्डौ । मिर्मिरे माइक्रोफाइनान्स डेभलमेन्ट बैंक लिमीटेडले १०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ५ हजार कित्ता हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । एनआइबिएल एस क्यापिटल यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । हाल...

दुई लघुवित्तको साधारणसभा: लक्ष्मीको मंसिर ३, स्वदेशीको कात्तिक २४

1508734836agm.png
काठमाण्डौ । महाराजगञ्जमा मुख्य कार्यालय रहेको लक्ष्मी लघुवित्त बित्तीय संस्थाले आगामी मंसिर ३ गते आफ्नो छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कमलपोखरीस्थित अग्रवाल भवनमा यो कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले संचालक समितिबाट आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्नो सेयरधनीलाई १० प्रतिशतले हुन आउने बोनस...

स्वदेशीको आइपीओ : २५ हजारले पाए ६५.७ हजार खिस्स !

1495343962ipo.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धकको काम गरेको एनएमबी क्यापिटलले आइतबार बिहान बाँडफाँडको काम सम्पन्न गरेको छ ।  न्यूनतम ५० कित्तादेखि ११ सय २० कित्तासम्मका लागि आवेदन दिएका लगानीकर्ताहरुलाई चिठ्ठाको माध्यमबाट आइपीओ बाँडफाँड गरिएको छ । यो समूहका...

३ करोडको आइपीओमा ३.३ अर्बको आवेदन !

1492002915ipo-final.jpg
काठमाण्डौ । स्वदेशी लघुवित्तले खुलाएको ३ करोडको आइपीओमा ३ अर्ब ३५ करोड बढीको आवेदन परेको छ ।  सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्तको आइपीओमा अचाक्ली आवेदन परेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अन्तिम दिन अनपेक्षित संख्यामा आवेदनहरु परेका छन् । कुल तथ्यांक हेर्दा मागभन्दा करिब १२३ गुणा बढी आवेदन...

दोश्रो बजार झै यता पनि उस्तै 'उछाल' !

1491915436oversubscribed.jpg
काठमाण्डौ । दोश्रो बजारमा उछाल आइरहेको समयमा आइपीओमा समेत लगानीकर्ताको आकर्षण अचाक्ली बढेको उदाहरण स्वदेशी लघुवित्तको आइपीओको सन्दर्भमा देखिएको छ । यो माइक्रो फाइनान्सले खुलाएको आइपीओमा तेश्रो दिनसम्म मागको तुलनामा करिब ५० गुणा बढी आवेदन परिसकेको छ । मंगलबार चौथो तथा अन्तिम दिन रहेको र यसअघिका आइपीओको अभ्यासमा अन्तिम दिन अझ बढी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध