tips

इएमआई रोक्न भन्दै फोन आउनसक्छ, ठगिनुहोला नि ?

1586601231emi.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो समय भनेका छ कि सबै बैैंकहरुले आफ्नो ऋणिहरुलाई साँवाब्याज भुक्तानीमा ३ महिनाको राहात दिनू ।  तर, एक अध्ययनअनुसार यो सुुविधाको बाहानामा साइबर अपराधी ग्राहकहरुसँग धोकाधडी गरिरहेका छन् ।  आफ्नो किस्ता काट्न रोक्ने बाहानामा तिनीहरु मानिसलाई फोन गरिरहेका छन् र वान टाइम पासवर्ड(ओटीपी) बताउन आग्रह...

लकडाउनमा आइपर्ने वित्तीय विपतको संकटमोचक बन्नसक्छ क्रेडिट कार्ड

1586601145credit.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण भएको लकडाउनका बीच तपाईँसँग धेरै मानिसहरु ठोक्किन आइपुग्न सक्छन्,जसको आम्दानी रोकिएको छ । यस्तो अवस्थामा उनीहरु कहाँबाट पैसा ल्याउलान् ? किनकि उनीहरुको खाता शूून्य छ जबकि घरगृहस्थी चलाउनका लागि सामान आवश्यक पर्छ । यस्तो अवस्थामा क्रेडिट कार्ड तपाईँका लागि संकटमोचक बन्न सक्छ । क्रेडिट कार्ड कसरी बन्ला...

कोरोना संकटमा कसरी खुशी हुने ? यस्ता छन् विज्ञको टिप्स

1586350018happy.jpg
विलियम पार्क  -बीबीसी फ्यूचर कोरोना भाइरसको महामारीले विश्व नै डिप्रसेनमा, मानिसहरुको मृत्युुको खबर, लकडाउन, तीव्र गतिले संक्रमण फैलनुु, मास्क लगाएको तस्वीरहरु सबै मिलाएर एक भयावह दृश्य प्रदर्शित भइरहेको छ । यो महामारीमा मानसिक स्वास्थ्य सबल बनाइराख्नुु ठूूलो चूूनौति बन्ने देखिन्छ ।  यस्तो तनावपूूर्ण र डिप्रेसन दिने अवस्थामा...

1695556604Online-Ad.gif

कोरोना भाइरसका कारण बढ्दै डर, तनाव र एक्लोपना

1586340868getty.jpg
कोरोना भाइरसबाट बच्नका लागि नेपालको लकडाउन जारी छ । यो बैशाख ३ गतेसम्म रहने सरकारको पछिल्लो घोषणामार्फत निश्चित भएको छ । मानिसहरु घरमा नै बन्द भएका छन् र सबै कुुरा यथावत छ । भागदौडको जिन्दगीमा अचानक लागेको यो ब्रेक र कोरोना भाइरसको डरले मानिसहरुको मानसिक स्वास्थ्यमा समेत प्रभाव पर्न सुुरु गरेको छ । यसबीच चिन्ता, डर, एक्लोपना र...

रु. ५०० दरका १९०० लाख थान नोट छाप्दै राष्ट्रबैंक, हस्ताक्षर कस्को ?

15859781121243.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १९०० लाख थान पाँचसय रुपैयाँको नोट छाप्न टेण्डर आह्वान गरेको छ ।  राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत रु. ५०० दरका नोट तपाईका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो ।  राष्ट्रबैंकले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत नै नोटको डिजाइनिंग, प्रिन्टिंग र आपूर्तिको टेण्डर आह्वान गरेको हो...

कोरोना भाइरसको संकटको बेला कसरी ठीक राख्ने वित्तीय स्थिति ?

1585728021npr.jpg
काठमाण्डौ । कोरोनाभाइरसको दौरान सबैलाई धेरै चिन्ता यसलाई फैलन नदिई रोक्न र आम मानिसहरुको जीवन बचाउनुमा छ ।  यस्तै बेला हाम्रो अर्थव्यवस्था र मानिसको निजी वित्तीय व्यवस्थामा पर्नसक्ने प्रभाव पनि धेरै नै हुनसक्छ ।  यस्तो अवस्थामा हामीले स्वास्थ्य र हाइजिनलाई केन्द्रमा राखी आफ्नो क्रेडिट स्कोर र वित्तीय स्वास्थ्यको पनि अधिक ख्याल...

कोरोना संक्रमणबाट कसरी जोगाउने वृद्धवृद्धालाई ?

1585578002sc.jpg
काठमाण्डौ । विश्वमा अहिले जति पनि कोरोनाभाइरसका संक्रमित देखिएका छन् ती मध्ये अधिकांश वृद्धवृद्धा र पाको उमेरका व्यक्तिहरु छन् । यसबाट के प्रष्ट हुुन्छ भने कोरोनाले विशेष गरेर प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई बढी प्रभाव पारिरहेको छ । त्यसैले कोरोनाबाट वृद्धवृद्धालाई बचाउन विशेष ध्यान पुुर्याउनुु पर्ने हुुन्छ । वृ...

लकडाउनको बेला बजार खुलिहाले कस्ता सेयर छान्ने ? के कुरामा ध्यान दिने ?

1585292817investing.jpg
काठमाण्डौ । आगामी मंगलबारबाट सेयर कारोबार खोल्नुपर्ने अर्थ मन्त्रालयको निर्देशन आएसँगै बजार खुल्ने संभावना अधिक छ ।  देश नै पूर्ण लकडाउनमा रहेको बेला बजार खोलिन नहुने आवाज उठेको छ, तर अर्थ मन्त्रालयले आफ्नो निर्णयबाट पछि हटिहाल्ने संकेत देखिएको छैन ।  यसकारण यस्तो अवस्थामा सेयर लगानीकर्ताले दोस्रो बजारमा कस्तो रणनीति अख्तियार...

स्मार्टफोन र ल्यापटपबाट पनि सर्नसक्छ कोरोना भाइरस, कसरी बच्ने ?

1584019511corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रभाव विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको घोषणा गरेको छ । विश्वका एक सयभन्दा बढी देश यसको संक्रमणको शिकार भइसकेका छन् ।  अलिकति पनि सावधानी अपनाउने हो यो भाइरसबाट सजिलै बच्न सकिन्छ । यो भाइरस संक्रिमित व्यक्तिसँग ६ फीटको दुुरीमा सम्पर्क भयो भने सर्ने गर्दछ । यसका साथै संक्रिमित...

राम्रो बिमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका

1582790445insurance.jpg
काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बिमा गरेकै हुुन्छन् । निशंकोच भई भन्नुुपर्दा बिमा खरीद गर्नुु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । हामीमध्ये अधिकांशले अनुुमान या त कसैको लहडमा लागेर बिमा खरीद गरिरहेका हुुन्छौ । यसो गरी बिमा गर्दा हुुने नोक्सानीको...

लगानीको मामलामा ‘शंका’ जरुरी, नगर्नु कसैमाथि भरोसा

1582267865invest.jpg
काठमाण्डौ । तपाई आफ्नो मेहेनतको कमाईबाट थोरै भए पनि लगानी गर्ने चाहना राख्नुहुन्छ । तपाईलाई यस्तो बेलामा विभिन्न ठाउँ र व्यक्तिबाट तरह–तरहका सल्लाह आउँछन् । कसैले यो ठाउँमा लगानी गर्नु, कसैले त्यो ठाउँमा लगानी गर्नु भनिरहेका हुन्छन् । यस्तो अवस्थामा के तपाई सबैको सल्लाह मान्नुहुन्छ ? यदि तपाईको जवाफ मान्छु भन्ने हो भने तपाईले सही...

घरमै बसी गर्नुस् यी ५ काम, कमाउनुस् मनग्य दाम

1578638615Making-Money-From-Home-Main.jpg
काठमाण्डौ । हामी अनलाइनको दुनियाँमा बाँचिरहेका छौँ । दैनिक कामकाजका लागि पनि हामी इन्टरनेटमा निर्भर हुने गरेका छौँ । इन्टरनेट कमाई गर्नका लागि एउटा ठूला र मजबुत माध्यम बनेको छ । अहिले लखौँ मानिस घर बसीबसी इन्टनेटका माध्यमबाट मासिक लाखौँ रुपैयाँ कमाइरहेका छन् । आज हामी तपाइँलाई इन्टरनेटका माध्यमबाट अनलाइन कमाई गर्न सकिने केही...

राकेश झुनझुनवालाको कमालको टिप्स, फलो गरे बन्न सकिन्छ सेयरबाट करोडपति

1578546566rakesh.jpg
काठमाण्डौ । सानो–सानो लगानीबाटै ठूलो फण्ड तयार हुन्छ । तर, सेयर बजारमा सही रणनीति र सही ढंगबाट पैसा खन्याए मात्र रिटर्न पाउन सकिन्छ । भारतीय सेयर बजारका बादशाह भनेर चिनिने राकेश झुनझुनवालाले गत दुई दशकको अवधिमा पैसाबाटै पैसा बनाए, कुस्त कमाए ।  ‘भारतका वारेन बफे(ट)’को उपमा समेत पाएका झुनझुनवालाले सेयर बजारबाटै करोडौं कमाएका छन् ।...

यी ५ टिप्स् अपनाउनुस्, सजिलै पैसा बचाउनुस्

1577262944Good-saving-habits.jpg
काठमाण्डौ । आफ्ना आवश्यकता, इच्छा र चाहनालाई परिपूर्ति गर्न मानिसलाई पैसा बचतको आवश्यकता पर्ने गर्दछ । तर धेरैजसो मानिस आफ्ना आवश्यकता र मागहरु पूरा गर्नका लागि पर्याप्त बचतका लागि संघर्ष गरिरहेका हुन्छन् । कुशल वित्तीय योजनाको अभाव यसको मुख्य कारण हो । यस्तोमा आफ्नो आवश्यकताका आधारमा बजेट योजना बनाउनुुपर्दछ । आफूले गर्ने खर्च...

ह्याक हुनसक्छ तपाईको डेबिट/क्रेडिट कार्ड, बच्न अपनाउनुहोस् यी १० टिप्स

1577195049hacking.jpg
काठमाण्डौ । नेपालमा पछिल्लो समय कार्ड घोटेर अनलाइनबाट सपिङ गर्ने कल्चर विकास हुँदै गइरहेको छ । यहीकारण नेपालमा अनलाइन सपिङको बजार समेत बढिरहेको छ । शहरिया वर्ग अनलाइन सपिङ डेबिट र क्रेडिट कार्डको माध्यमबाट गर्न मन पराउँछन् । अनलाइन खरीदारीको क्रममा कतिपय अवस्थामा कारोबार नै गडबडी हुन्छ, यो सामान्य समस्या हो । तर, सावधानी अपनाइएन भने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध