tips

विश्व हल्लाउने बफेटको चिठी, यी ६ मन्त्र सिके सेयरबाट मालामाल !

1555394267warrren.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता(बादशाह) वारेन बफेटले आफ्नो कम्पनी वर्कसायर हाथ्वेका सेयरधनीहरुलाई वर्षमा एकपटक पठाउने चिठी विश्वभरको बित्तीय क्षेत्रले व्यग्र प्रतिक्षा गरिरहेको हुन्छ । बफेटले मुख्य रुपमा यो चिठीमा लगानीका लागि आफ्नो सोंचको जानकारी दिन्छन्, यहीकारण यो चिठीबाट विश्वभरका लगानीकर्ताहरुले धेरै कुरा...

वारेन बफेटको ९ ताजा लगानी टिप्स, पछ्याए कुस्त कमाउन सकिन्छ !

1555141458warren.jpg
काठमाण्डौ । विश्वकै तेश्रो धनी व्यक्ति वारेन बफेटको भनाईमा आम्दानी बढाउनका लागि सही दिशाको आवश्यकता पर्छ । प्राय मानिसहरु धनीहरुलाई हेरेर त्यस्तै बन्ने कोशिश त गर्छन, तर स्पष्ट दिशाबिनाको त्यस्तो कोशिशको अर्थ हुँदैन । अबदेखि धनी भइसकेकाहरुलाई मात्र हेरेर लगानी गर्न बन्द गर्नुहोस्, बरु सही दिशा र ठाउँमा आफ्नो पैसा लगानी गर्नुहोस् ।...

बैंक खातामा स्पाईवेयरको आक्रमण हुनसक्ने, नेपाल बेखबर

1554442793pnb-alert.jpg
काठमाण्डौ । बैंक खातामा रहेको पैसा नयाँ ढंगले चोरी हुन थालेको छ । ह्याकरहरुले पैसा चोर्नकै लागि विशेष प्रोग्रामिङ तयार गरेर डिजिटल सुरक्षाको मामलामा कमजोर देशहरुमा आक्रमण गर्न खोजिरहेका विज्ञहरुले बताएका छन् ।  ह्याकरहरुको बैंक अकाउण्टको पैसा उडाउने नयाँ शैलीको विषयमा भारतका विभिन्न बैंकले आफ्ना ग्राहकहरुलाई सचेत गराउन थाले पनि...

1695556604Online-Ad.gif

पैसाको पुरानो नियमबाट अब चल्दैन जीवन, विज्ञबाट आए यस्ता सुझाव

1553868107investment.jpg
काठमाण्डौ । ‘लगानीका लागि ऋण कहिल्यै नलिनुहोस् । आम्दानीभन्दा बढी खर्च गर्ने प्रवृति राम्रो होइन ।’ प्रायः भनिन्छ कि यदि तपाईले यस्ता सरल नियमहरुको पालना गर्नुभयो भने रुपैयाँ–पैसाको विषयमा तपाईले कहिल्यै पनि कुनै मुश्किलमा फस्नुपर्ने छैन । फाइनान्सियल प्लानिङ(वित्तीय योजना)को मामलामा समेत यी नियम रणनीति बनाउन उपयोगी मानिन्छन्...

क्रेडिट कार्डबाट हुने यी ५ नोक्सानी, बैंकले कहिल्यै भन्दैनन् !

1553660839credit.jpg
काठमाण्डौ । के तपाई पनि आफ्नो सपिङ, फूडिङ, ट्राभलिङका लागि क्रेडिट कार्डको प्रयोग गर्नुहुन्छ ?हिजोआज अधिकांश शहरिया वर्ग यसरी नै आफ्नो खर्चको व्यवस्थापन गर्ने गर्छन् ।  जब कुनै चिज हामीले तुरुन्त खरीद गर्नुपर्ने हुन्छ, तर त्यो चिजको खरीद हाम्रो बजेटभन्दा बाहिर छ भने त्यो बेला क्रेडिट कार्डले तपाईलाई सहयोग गर्नेछ ।  आफूसँग नगद नभएको...

सेयरबाट करोडपति प्रमिला भन्छिन्–‘हाई रिस्क, हाई गेन’

1553254154pramila-final.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाली सेयर बजारमा सही समयमा बजार प्रवेश गरे सेयरकै लगानीबाट करोडपति हुने एक सामान्य महिलाको सक्सेस स्टोरी यस साता बिजशालामा पस्कन गइरहेका छौं ।  सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीमा जन्मेर हाल काठमाण्डौ–३२ पेप्सीकोलाकी बासिन्दा प्रमिला राजभण्डारी नेपालको पूँजीबजारमा महिला सक्रिय लगानीकर्ताका...

एसबीआईका ग्राहकलाई अलर्ट–यी चार गल्ती नगर्नू, खालि हुनसक्छ तपाईको अकाउण्ट !

1553184430bank-sbi.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डिया(एसबीआई)ले आफ्ना ग्राहकहरुलाई सचेत गराएको छ । एसबीआईले चेतावनी दिंदै भनेको छ कि बढ्दो बैंक फ्रड(ठगी)का घटनाहरुबाट बच्न ग्राहकहरु सावधान हुन आवश्यक छ । यस्तो ठगी अनलाइन कारोबार गर्दा मात्र नभई एटीएमबाट समेत भइरहेको बैंकद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । एसबीआईले आफ्ना...

दैनिक यी ६ कामका लागि समय निस्किएन भने अधूरै रहनेछ तपाईको धनी बन्ने सपना !

1552555051rich.jpg
काठमाण्डौ । सफलता रातारात त्यसै प्राप्त हुँदैन । यसका लागि आफ्नो दैनिक रुटिनमा केही काम अनिवार्य रुपमा समेट्नुपर्ने हुन्छ । यदि तपाई धेरै नै व्यस्त हुनुहुन्छ भने पनि यी कामहरुका लागि समय निकाल्नैपर्छ । होइन भने तपाईको धनी बन्ने सपना अधूरै रहनेछ ।  विश्वका ठूला धनीको सूचिमा परेका एलन मास्क, ओपरा विनफ्रे मात्र होइन, गुगलदेखि फेसबुक...

डिम्याट खाताबाट पनि हुन्छ ठगी, कसरी बच्ने ?

1552461971fraud.jpg
काठमाण्डौ । सेयर कारोबारका लागि तपाईले खोल्नु भएको डिम्याट अकाउण्टबाट समेत फर्जी काम र ठगीधन्दा हुनसक्छ भन्ने कुरा थाहा छ ? यस्तो काम संभव छ र यसबाट बच्न समेत उत्तिकै सहज पनि । सेयरको अभौतिकीकरणसँगै डिम्याट अकाउण्ट खोलेर त्यसबाट सेयर कारोबार गर्न मिल्ने बनाइएसँगै नेपालमा समेत सेयरको भौतिक युगको अन्त भइसकेको छ ।  सेयर लगानीकर्तालाई...

गिद्धबाट सिक्नुहोस् सफलताको मन्त्र !

1549170017gidda.jpg
-अफजल हुसेन देश विकसित हुनका लागि आफू विकसित हुन अति आवश्यक छ । आफू विकसित हुनका लागि पहिला आफूमा परिवर्तन ल्याउनुपर्छ, जसले आफूमा बदलाव ल्याउँछ, त्यसैले नै केही आफ्ना लागि गर्छ र देशका लागि पनि गर्छ।  परिवर्तन प्रकृतिको नियम हो । दुनियाँमा केही पनि चिज स्थायी छैन । मात्र परिवर्तन स्थायी हो । यसकारण पनि हामी यदि परिवर्तनको चाहाना राख्छौं...

सफल कारोबारी बन्नुछ भने चितुवा बन्नुस्, आराम गर्नुस् !

1547700359cheetha.jpg
काठमाण्डौ । आम रुपमा कारोबारमा सफल हुनका लागि कुनै उद्यमीलाई दिनरात मेहेनत गर्ने सल्लाह दिइन्छ । तर, कसैले तपाईलाई सफल हुनका लागि प्रत्येक दिउँसोको अधिकांश समय आराम गर्न आवश्यक छ भन्यो भने तपाई के भन्नुहुन्छ ?सायद तीनछक्कै पर्नुहोला ।  तर, जाटफर्मका सीइओ एटकिन ट्याङ्कले इन्टरप्रेनियर डटकममा लेखेको आर्टिकलमा चितुवालाई उदाहरण दिंदै...

सफाईको काम गर्ने एउटा ठिटो कसरी बन्यो विश्वकै धनी व्यक्ति ? रोचक रहस्य

1547201912jeff.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन विश्वकै  सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । अमेजनले बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई पछार्दै यो सफलता हासिल गरेको हो ।  अमेजनको कुल बजार पूँजीकरण ७९७ अर्ब डलर भन्दा बढी भइसकेको एजेन्सीहरुले जनाएका छन् । अमेजनको यो सफलताको यात्रा त्यति सहज भने थिएन । अमेजन कम्पनीका संस्थापक...

‘लगानी र कारोबार पत्नी र प्रेमिका जस्तै, दुवैलाई एकअर्कासँग टाढै राख्नुपर्छ’

1547022356rakesh.jpg
काठमाण्डौ । कुनै मनमौजी, तर सफल लगानीकर्ता जब उसको अनुभव सेयर गर्छ भने उसलाई तपाईले चूपचाप सुन्नुपर्ने हुन्छ । नेपालमा यस्ता लगानीकर्ता निकै कम छन्, तर भारतमा राकेश झुनझुनवालालाई यस्तै लगानीकर्ताको रुपमा हेरिन्छ ।  उनले सेयर बजारमा ५ हजार भारुबाट लगानीको सुरुवात गरेका थिए र आजको उनको लगानीको साम्राज्य अरबौं रुपैयाँको छ । पछिल्लो...

सेयरमा लगानी गर्दा वारेन बफेटले समेत पछ्याउँछन् यी ८ सूत्र

1545993643investment1.jpg
काठमाण्डौ । तपाई पनि पैसा कमाउने विषयमा सोचिरहनु भएको छ भने यसका लागि ठूलो रकम नै चाहिन्छ भन्ने अनिवार्य हुँदैन । सानो रकमलाई सही ढंगले लगानी गरेर पनि धनी बन्न सकिन्छ । कमाईका लागि हामीसँग उपलब्ध धेरै विकल्पमध्ये एउटा हो–सेयर बजार । बजारका केही आधारभूत नियममा ध्यान दिएर लगानी गर्ने हो भने धनी बन्ने  सपना धेरै टाढा नहुनसक्छ ।  हामी...

सफलताका लागि बिल गेट्सका ६ सामान्य नियम, जुन प्रोफेसनल कलेजमा समेत सिकाइन्न !

1540884316gates.jpg
काठमाण्डौ । अक्टोबर २८ अर्थात बिल गेट्सको जन्मदिन । उनको जन्मदिनको अवसरमा केही अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा बिल गेट्सको लगानी सूत्रको बिषयमा चर्चा गरियो । ती यस्ता नियम हुन्, जुन कुनै पनि स्कूल, कलेज तथा विश्वविद्यालयहरुमा समेत बताइन्न वा सिकाइन्न । बिल गेट्सका यस्तै केही नियमहरुको बिषयमा हामी बताउन गइरहेका छौ, जसले तपाईलाई जीवनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध