tips

नोबेल विजेता रिचर्ड थेलरका पैसा कमाउने चार सूत्र

1514200923richard-thaler.JPG
काठमाण्डौ । विहेवियरल इकोनोमिक्सका प्रणेता रिचर्ड थेलरले २०१७ का लागि नोबेल पुरस्कार पाउँदै गर्दा आफ्नो नज थियोरीको बिषय बताएका थिए । बिहेबियरल इकोनोमिक्सका अनुसार मानिस भएको नाताले हामी जीवनभर अतार्किक गतिविधिमा संलग्न हुने आशंका बढिरहन्छ । यहीकारण हामीले आफैंलाई सही दिशामा मोड्ने आवश्यकता पर्दछ । धेरै बचत गरेर धन जम्मा गर्नका लागि...

इको प्यानल जडान गर्ने मजदूर बन्दैछन् मालामाल, मासिक कमाई ५० हजार

1514183178panel-1.jpg
काठमाडौं । दोलखाका मोहन श्रेष्ठ सामान्य मजदुर हुन् । उनी डकर्मी काम गर्छन् । त्यही काम गरेर उनले महिनामा ५० हजार भन्दा वढी कमाई गर्दै आएका छन् । घर निर्माणमा इटाको सटामा प्रयोग हुने इको प्यानल जडान गर्ने डकर्मी मजदुर उनले महिनामा ५० हजार भन्दा बढीसम्म पनि आम्दानी गर्दै आएको जनाए ।  विगत दुई वर्षदेखि इको प्यानलको जडान गर्दै आएको बताउने...

यस्ता छन् तरलता संकट टार्ने अनलराज भट्टराईका १० मन्त्र

1514137138analraj-bhattarai.jpg
तरलताको संकट र त्यसबाट हुन सक्ने दूरगामी असरलाई न्यूनिकरण गर्न नेपाल राष्ट्र बैक तथा नेपाल सरकार अर्थ मन्त्रालयले चाल्नु पर्ने १० कदमहरु : नेपाल राष्ट्रबैंकले गर्नुपर्ने कार्यहरु : नेपालको आयातमुखी अर्थतन्त्र भएकोले आयात कम गर्न कन्ज्युमर फाइनान्सिङमा २०० प्रतिशत जोखिम बहन गराऊने । उत्पादनशील उद्योग तथा परियोजनामा लगानी बढाउन यस...

1695556604Online-Ad.gif

यी ९ बानी त्याग्नुहोस्, नयाँ वर्षमा सफल भइनेछ

1514097788success-1.jpg
काठमाण्डौ । आफ्नो करिअर र विजिनेशमा सफल हुनका लागि नयाँ–नयाँ कुराहरु जोड्न वा सोच्न आवश्यक छैन । बरु तपाईसँग भएका बानी तथा अन्य खराब पक्षहरु छोडे वा परिवर्तन गरे सफलता टाढा हुन्न । यहाँ प्रत्येक मानिसका लागि सफलताका अनेक परिभाषा हुुन्छन् । यसमा केही चिज तपाईंले आजै र अहिले नै त्याग्न सक्नुहुन्छ भने कतिपय चिज त्याग्न समय लाग्नसक्छ...

ओशोका यी ५ विचारमा लुकेको छ बिजिनेश मन्त्र, अपनाए भइनेछ मालामाल

1514023219osho.1500.jpg
काठमाण्डौ । आधुनिक विश्वले ओशोलाई यस्तो दार्शनिकको रुपमा सम्झन्छ, जोसँग हरेक प्रश्नको उत्तर हुन्थ्यो । जवाफ पनि यस्तो कि जुन सायद तपाईले सोच्नुुसम्म भएको हुन्न । कुनै–कुनै बेला उनको तर्क यति प्रभावशाली र सशक्त हुन्थ्यो कि अगाडि उभिएका ठूला भन्दा ठूलो विद्धान समेत शान्त बन्नुु पथ्र्यो । यहीकारण आफ्नो जीवनकालमा उनीजत्तिको चर्चित र...

ललीपपबाट मालामाल, घरमै बसेर मासिक ४५ हजार आम्दानी !

1512818220lolipop.jpg
इलाम ।  थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् ।  जिल्लाको पशुपतिनगर, सूर्याेदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन् । इलाम ललिपप उद्योग दर्ता गरेर विगत पाँच वर्षदेखि ललिपप बनाउँदै आएकी साँखेजुङकी दुर्गाकुमारी राईले भन्नुभयो, ...

यसरी गर्न सकिन्छ बिटक्वाइनको कारोबार

1512712100bitcoin-works.jpg
काठमाण्डौ । बिटक्वाइनको कारोबार नेपालमा प्रतिबन्धित छ । भारत लगायतका देशमा समेत यसको कारोबारले कानूनी मान्यता पाएको छैन । विश्वका तमाम देश तथा त्यहाँका कारोबारीहरुले एकातर्फ बिटक्वाइनमाथि शंका व्यक्त गरिरहेका छन् भने अर्कोतर्फ यसको मूल्यमा दिनहुँ चमात्कारिक उछाल आइरहेको छ। यहीकारण जोखिम मोलेरै भए पनि विश्वभरका मानिसहरु यो...

तपाईको आय निश्चित छैन भने यसरी गर्नुहोस् आर्थिक व्यवस्थापन

1512367009financial-management.png
►आदिल सेठ्ठी काठमाण्डौ । जब तपाईलाई आफ्नो मासिक आय कति हुन्छ भन्ने थाहा हुन्छ, त्यसबेला तपाईले राम्रो ढंगले फाइनान्सियल योजना बनाउन सहज हुन्छ । यस्तो बेलामा तपाईले सहज ढंगले बजेट तय गर्न सक्नुुहुन्छ भने खर्च हुने रकम समेत पत्ता लाग्छ र आफ्नो कुल आयबाट गर्नसक्ने बचतको बिषयमा समेत थाहा हुन्छ । तर, यदि तपाईको आय निश्चित छैन भने पहिलादेखि नै...

यस्ता छन् जागिरे जीवनमा सफल बन्ने ३ सूत्र

1512016026old-new.jpg
►आर.आर हरिकृष्ण जोशी साना हुन या ठूूला कर्मचारी अनुशासनमा रहनु र आफ्नो कार्य व्यवस्थित रुपले गर्नु पर्दछ । जसले सबैलाई सफलता प्राप्त गर्न सहयोग गर्दछ । असल कर्मचारी बन्नु नै तपाई सँगसँगै व्यवसायको पनि उन्नति हुनु हो ।  सबै मानिस आफ्नो प्रगति चाहन्छ, तिनै आफ्नो प्रगति चाहनेको दृष्टिकोण र काम गर्ने ब्यबहारबाट त्यस कम्पनी वा कम्पनीको...

गिजर किन्नुहुँदैछ ? यी कुरामा ध्यान नदिए फसिन्छ नि !

1511413080geyser.jpg
काठमाण्डौ । जाडो बढिसकेको छ । जाडोलाई भगाउन मानिसहरु न्यानो कपडासँगै तातोपानीको प्रबन्धतर्फ लाग्न थालेका छन् । यहीकारण बजारमा गिजरको खरिदारी समेत सुरु भइसकेको छ । आम रुपमा हामीले हाम्रो आवश्यकता, सहुलियत तथा बजेटलाई हेरेर गिजर खरीद गर्छौ । तथापि, त्यसको विशेषता, सुरक्षा जस्ता केही आवश्यक र ध्यान राख्ने कुराहरुमा बेवास्ता गर्छौ । यसकारण...

पैसाको बिषयमा तपाईका यी खराब बानीले बिग्रनसक्छ बच्चाको भविष्य

1511196548teach.jpg
काठमाण्डौ । तपाई पैसा कसरी कमाउनुुहुन्छ भन्ने कुरा मात्र महत्वपूर्ण होइन, बरु कमाएको पैसालाई कसरी खर्च गर्नुहुन्छ भन्ने बिषय पनि उत्तिकै महत्वपूर्ण हो । पैसाको बिषयमा तपाईले कस्तो व्यवहार गर्नुहुन्छ, यस्तो बिषय तपाईबाट तपाईको बच्चाहरुले समेत सिकिरहेका हुन्छन् । तपाईको पैसा कमाउने र खर्च गर्ने शैलीबाट बच्चाले समेत सिकिरहेका हुन्छन्,...

आफ्ना कर्मचारीमा यी ४ गुण खोज्छन् संसारकै धनी व्यक्ति, तपाईमा के छ ?

1511019014jeff.jpg
काठमाण्डौ । प्रत्येक मानिस चाहन्छ कि ऊ कुनै मल्टीनेशन कम्पनी वा कुनै अर्बपतिको उद्योग वा व्यवसायमा काम गर्न सकोस् । तर, यस्तो चाहना राखेर मात्र हुँदैन, केही खास क्षमता हुनेहरुको मात्र यस्तो चाहना पूरा हुनसक्छ । खासमा यस्ता ठूला कम्पनी र अर्बपतिहरुले आफ्ना कर्मचारीमा खास क्षमता खोज्छन् वा खास क्षमता भएकाहरुलाई मात्र कर्मचारीको रुपमा...

पैसाको बिषयमा यी ५ कुरा पत्नीलाई भन्नुहुन्न ? ठूलो घाटा हुनसक्छ !

1511017442money-couple-relationship.jpg
काठमाण्डौ । यदि तपाई पैसासँग जोडिएका कतिपय कुरा आफ्नी पत्नीलाई भन्नुुहुन्न वा लुकाउनुुहुन्छ भने तपाई र तपाईकी पत्नीले निकै ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । अधिकतर मानिस आफ्नो आर्थिक योजना तथा खर्चको बिषयमा आफ्नी पत्नीसँग कुरा गर्नु उति धेरै आवश्यक ठान्दैनन्, तर यस्तो प्रवृतिले कतिपय अवस्थामा दाम्पत्य जीवनमा वैमनश्यता पैदा...

मेवाको खेतीबाट वार्षिक १६ लाख चोखो नाफा !

1509793240papayafarming.jpg
काठमाण्डौ । खेतीपातीबाट मोटो रकम कसरी कमाउने भनेर सोचिरहनुुभएको छ ? छ भने तपाईका लागि मेवाको व्यवसायिक खेती एक राम्रो विकल्प हुनसक्छ । पछिल्लो समय बजारमा आएको हाइब्रीड मेवाको खेतीबाट मोटो कमाईको संभावना औधी बढेको छ। तपाईले एक हेक्टर क्षेत्रफलमा मेवाको खेती लगाएर एक सिजनमा १६ लाखसम्म चोखो नाफा गर्न सक्नुुहुन्छ । यो खेतीको मुख्य विशेषता...

जाडोयाममा यी विजिनेश गरे भइनेछ मालामाल

1508825980clothes-winter.jpg
काठमाण्डौ । जाडोयाम सुरु हुने बेला भएको छ । यस्तो अवस्थामा यदि तपाई कुनै व्यापार सुरु गर्न खोजिरहनुभएको छ भने जाडोयाममा बढी प्रयोग हुने वस्तुहरुको व्यापार तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । यस्तो वस्तु वा सेवाको व्यापार गर्दा तपाईलाई फाइदा हुन्छ, कारण यस्तो विजिनेश सुरु गरेलगत्तै माग उच्च हुन्छ, जसबाट तपाईंले भनेजस्तै नाफा कमाउन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध