Turkey

टर्कीले मुद्रास्फीति नियन्त्रण गर्न बैंकको ब्याजदर ३५ % पुर्‍यायो

1698326177turkeygoverner.jpg
काठमाण्डौ । टर्कीले बैंकको ब्याज दर बढाएर ३५ प्रतिशत पुर्‍याएको छ । यसअघि ३० प्रतिशत कायम थियो । अर्थतन्त्रका सिद्धान्तमा उल्टो बाटो हिडिरहेको टर्कीको मुद्रा इतिहासकै कमजोर छ । मुद्रा कमजोर हुनुमा सरकारको अदूरदर्शी नीतिलाई प्रमुख कारण मानिएको छ । अर्थशास्त्रीहरुले यो ब्याजदर बृद्धि पूर्वानुमान अनुरूप नै भएको बताएका छन् ।आगामी...

क्रिप्टोकरेन्सीमार्फत अर्बौं डलरको ठगी, टर्कीका यी युवालाई ११ हजार १९६ वर्ष जेल

1694416688turkey.jpg
काठमाण्डौ । पछिल्ला केही वर्षहरुमा विश्वभरि क्रिप्टोकरेन्सीको प्रचलन उल्लेखनीय रुपमा बढेको छ। तर, यससँगै लगानीकर्ता ठगिएका थुप्रै घटना पनि बाहिर आएका छन्।  टर्कीमा थोडेक्स क्रिप्टोकरेन्सीका प्रमुख फारुख फातिह ओजरलाई लगानीकर्ताको अर्बौं डलर ठगी गरेको अभियोगमा ११ हजार १९६ वर्षको जेल सजाय सुनाइएको छ। उनका एक भाइ र बहिनीलाई पनि यस्तै...

'के म साच्चै जिवितै छु ?' टर्कीको भूकम्पपछि भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारकको भावुक कथा

1676556206first.jpg
नाफिसेह कोहनाभार्द, आन्टाक्या -बीबीसी पर्सिअन "म्यार्भे! इरम! म्यार्भे! इरम!" उद्धारकार्यमा खटिएका मुस्ताफा ओज्टुर्क चिच्याएर नाम बोलाउँदै छन्। वरिपरी भएका सबै जनालाई शान्त रहन निर्देशन दिइएको छ। उद्धारकार्यमा खटिएको एउटा टोलीले दुई दिदीबहिनीको खोजी गरिरहेको छ। भूकम्पबाट बच्न सफल भएका अरू मानिसका अनुसार ती दुई जना भग्नावशेषमा...

1695556604Online-Ad.gif

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

1675761354turkey.jpg
काठमाण्डौ । टर्की अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। टर्कीको मुद्रा लिरा लगातार कमजोर बन्दै गएको छ र मुद्रास्फीति दर ५७ प्रतिशत नजिक पुगेको छ। महँगी बढेपछि सर्वसाधारण मर्कामा परेका छन्। यसैबीच टर्की र सिरियामा सोमबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पले समस्या थपेको छ। यस भूकम्पका कारण हालसम्म ४ हजारभन्दा बढीको मृत्यु भइसकेको...

टर्की र सिरिया भूकम्पमा ५०० बढीको मृत्यु, ३ हजारभन्दा बढी घाइते

1675672261turkey.jpg
काठमाण्डौ । टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। त्यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ। भूकम्प प्रभावित क्षेत्रका भवनहरुमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्। टर्कीमा उद्धार कार्य द्रुतगतिमा भइरहेको छ तर अधिकारीहरुले अझै धेरै मानिस भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशंका गरेका छन्।...

टर्कीको मुद्रास्फिति बढेर ७९% पुग्यो, के नेपाल पनि त्यही बाटोमा छ ?

1656953372turkey.jpeg
काठमाण्डौ । टर्कीको मुद्रास्फिति बढेर ७९ प्रतिशतको अत्यासलाग्दो अवस्थामा पुगेको छ । यतिधेरै मुद्रास्फिति सो देशमा पछिल्लो आधा शताब्दीमा पहिलोपटक बढेको हो ।  टर्कीको तथ्याङ्क विभागलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेको समाचारअनुसार कतिपय प्रक्षेपणकर्ताहरुलाई समेत माथ खुवाउँदै टर्कीको मुद्रास्फितिले...

राष्ट्रपतिको अपरम्परागत नीतिले टर्कीको मुद्रास्फीति २३ वर्षयताकै उच्च, दुई वर्षमै ४ गभर्नर फेरिए

1654258166turkey.jpeg
काठमाण्डौ । टर्कीको मुद्रास्फीति दर ७३.५ प्रतिशतको उच्च विन्दुमा पुगेको छ। मे महिनाको टर्कीको मुद्रास्फीति गत वर्षको सोही अवधिको तुलनामा ७३.५ प्रतिशतले वृद्धि भएको हो। जुन २३ वर्षयताकै उच्च हो।  खाद्यान्न तथा इन्धनमा भएको मूल्यवृद्धि र राष्ट्रपति रेकेप तेइप इर्डोगानको मौद्रिक नीतिीमाथिको लामो समयदेखिको अपरम्परागत रणनीतिले...

टर्कीको मुद्रास्फीति २० वर्षयताकै उच्च विन्दुमा, महँगीको मारमा जनता

1646307423turkey.jpg
काठमाण्डौ । टर्कीको मुद्रास्फीति दर २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ। टर्कीको मुद्रा ‘लिरा’ निरन्तर कमजोर बन्दा र इन्धनको मूल्य उकालो लाग्दा त्यहाँको मुद्रास्फीति दर अनुमान गरेभन्दा धेरै ५४.४४ प्रतिशत पुगेको छ।  टर्कीको तथ्यांक संस्थाका अनुसार उपभोग्य वस्तुको मूल्य अघिल्लो महिनाको तुलनामा ४.८१ प्रतिशतले वृद्धि भएको छ।...

नेपाल र भारतबाट आउने यात्रुका लागि टर्कीद्वारा नयाँ निर्देशन जारी, के–के छन् मापदण्ड ?

1641892733turkey1.jpg
काठमाण्डौ । टर्कीले नेपाल र भारतबाट आउने यात्रु यात्रुका लागि नयाँ निर्देशन जारी गरेको छ। नयाँ निर्देशनअनुसार अब नेपाल र भारतबाट टर्की जाने यात्रुले यात्राको ७२ घन्टाअगाडिको आरटी–पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ।  त्यसैले विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त कोभिड भ्याक्सिनको अन्तिम डोज अधिकतम १४ दिनअघि...

लकडाउन विनै टर्कीले कसरी कोरोना नियन्त्रण गर्यो ?

1591329474turkey.jpg
काठमाण्डौ । टर्कीमा कोरोनाभाइरस ढिला गरी भित्रिएको थियो। त्यहाँ यो भाइरसको पहिलो संक्रमण १९ मार्चमा देखिएको थियो। तर छोटो अवधिमै देशका सबै कुुनामा फैलियो। एक महिनाभित्र नै टर्कीका सबै ८१ वटा प्रान्तमा कोरोना संक्रमण फैलिसकेको थियो। त्यतिबेलासम्म विश्वभर तीव्रगतिमा यो भाइरसको संक्रमण फैलिरहेको थियो।  टर्कीको अवस्था चीन र...

लकडाउन लागू गर्न असफल भएको भन्दै टर्कीका गृहमन्त्रीद्वारा राजीनामा

1586745698suleyman.jpeg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि लकडाउन लागू गराउन असफल भएको भन्दै टर्कीका गृहमन्त्री सुलेमान सोयलुले पदबाट राजीनामा दिएका छन्। सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन निकट मानिन्छन्।  गत शुक्रबार रातिदेखि टर्कीका सबै ३१ सहरमा ४८ घन्टे लकडाउन घोषणा गरिएको थियो। तर लकडाउन घोषणा गरिएकै रात टर्कीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध