Vijaya Laghubitta Bittiya Sanstha Limited

साना किसान र विजय लघुवित्तको सेयर कारोबार फुकुवा, सोमबारबाट किनबेच गर्न सकिने

1691321589sana.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि सोमबार खुल्ने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का गरेको साना किसान विकास लघुवित्त र विजय लघुवित्तको सेयर कारोबार आज फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै यी दुवै लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने भएका...

विजय-नयाँ सारथी लघुवित्तले असार ३१ बाट एकीकृत कारोबार सुरु गर्ने

1689049565vijaya.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी विजय लघुवित्त र नयाँ साथरी लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जरपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। यी दुवै लघुवित्तको मर्जरलाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र नेपाल धितोपत्र बोर्ड असार २१ गते...

विजय र नयाँ सारथी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1688272315naya.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  केन्द्रीय बैंकले असार १५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। राष्ट्र बैंकले मर्जरपछि राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार...

1695556604Online-Ad.gif

विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौता

1684042271naya.jpg
काठमाण्डौ । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ।  यी दुवै लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा शनिबार (वैशाख ३० गते) हस्ताक्षर भएको हो। दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  यी दुवै लघुवित्तबीच...

आजसम्म कायम सेयरधनीले यी दुई लघुवित्तको लाभांश पाउने

1680058648book-close.png
काठमाण्डौ । विजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत १५ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै लघुवित्तले भोलि चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन योग्य हुनेछन्। विजय...

विजय लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश र मर्जर प्रक्रिया स्वीकृत गर्ने मुख्य अजेन्डा

1679293494vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–८स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ११ः३० बजेबाट सुरु...

नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1679027098naya.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम नयाँ सारथी लघुवित्त र विजय...

विजय लघुवित्तको सेयर कारोबार फुकुवा, बुधबारबाट कारोबारमा आउने

1676370265nesp.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेले लाभांश घोषणासम्बन्धी निर्णयबारे ढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको व्यवस्थाबमोजिम विजय लघुवित्त सेयर कारोबार गत माघ २६ गतेदेखि रोक्का गरेको थियो। नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन...

मुख्य सूचकहरुमा विजय लघुवित्तको खराब प्रदर्शन, ६६.७५%ले घट्यो नाफा

1676260026vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ६६.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको ...

विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1675917725vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३२ करोड रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने ६ करोड ७६ लाख ६८ हजार ४२१.०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

नयाँ सारथी-विजय लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको सेयर कारोबार रोक्न आग्रह

1670905665mergerf.jpg
काठमाण्डौ । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। नयाँ साथरी र विजय लघुवित्तबीच सोमबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्।  मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै...

विजय लघुवित्तको नाफा घट्यो, रिजर्भमा ८४.३५%को बढोत्तरी

1660186962vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १६.२४ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन...

विजय लघुवित्तको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्ता ?

1644121239vlbs.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६.११ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड २९ लाख रुपैयाँ नाफा आर्जन...

विजय लघुवित्तको वार्षिक साधारणसभा पुस २४ मा हुने, बुक क्लोज कहिले ?

1639708705vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको गैंडाकोट–४ स्थित गैंडाकोट रिसोर्टमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल...

विजय लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1637038782vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँको कुल २१.०८५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख १३ हजार १७४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध