who

वायु प्रदूषणको अवस्था डरलाग्दो, विश्वभर बर्सेनि झन्डै ७० लाखको अल्पायुमै मृत्यु

1632378994who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ। डब्ल्यूएचओका अनुसार वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको छ। वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै...

विश्वमा कोरोना अझै घातक भएर फैलिन सक्ने डब्ल्यूएचओको चेतावनी

1626418195WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना अझै घातक भएर फैलिन सक्ने चेतावनी दिएको छ।  डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम घेब्रेयससले कोरोना संक्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका हुन्। डब्लूएचओको आपत्कालीन समितिको बैठकमा महानिर्देशक डा टेड्रोसले कोरोनाको नयाँ भेरियन्ट डेल्टा घातक हुने चेतावनी...

कोरोनाको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान

1621996660who.jpg
काठमाण्डौ । विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प...

1695556604Online-Ad.gif

डब्ल्यूएचओ भन्छ– ‘कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या २–३ गुणा बढी’

1621595028who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाल विश्वभर आधिकारिक रुपमा आइरहेको कोरोनाबाट भएको मृत्यु आँकडा वास्तवमा त्योभन्दा २–३ गुणा अधिक रहेको दाबी गरेको छ।  डब्ल्यूएचओका अनुसार हाल विश्वभरको आधिकारिक आँकडाअनुसार अहिलेसम्म ३४ लाख मानिसको कोरोनाबाट मृत्यु भएको छ। तर डब्ल्यूएचओको वार्षिक प्रतिवेदनमा भने कोरोनाबाट हुने...

कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक : डब्ल्यूएचओ

1617165362WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडहोनोम गेब्रेयससले कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक रहेको बताएका छन्।  चिनियाँ प्रयोगशालाबाट यो भाइरसको उत्पत्ति भएको सर्वत्र चर्चा चलिरहेको अवस्थामा प्रमुख टेड्रोसले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘चिनियाँ प्रयोगशालाबाट यो भाइरस उत्पत्ति...

डब्ल्यूएचओको अनुसन्धान टोली चीनको वुहान पुग्यो, अब कोरोना उत्पत्तिको रहस्या खुल्ला ?

1610612849wuhan.jpg
काठमाण्डौ । कोरोनाभाइरसको सुरुआतका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोली चीनको वुहान सहर पुगेको छ। वुहान कोरोनाभाइरस संक्रमणको इपिसेन्टर हो। कोरोना महामारीका विषयमा विभिन्न देशले चीनविरुद्ध सुरुआतदेखि आवाज उठाउँदै आएका थिए। यद्यपि डब्ल्यूएचओको टोली यो महामारी देखिएको झन्डै १ वर्षपछि अनुसन्धानका लागि...

कोरोनालाई हराउन अर्थव्यवस्थाहरु खुला गरौँ, यो नै अन्तिम विकल्प : डब्ल्यूएचओ

1605604814WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँ जित्ने सबैभन्दा राम्रो तरिका भनेको अर्थव्यवस्थालाई फेरि खुला गर्नु नै रहेको जनाएको छ।  डब्ल्यूएचओले कोरोनालाई हराउने यो नै एउटामात्र बाटो रहेको पनि स्पष्ट पारेको छ। उसले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि जीवन र आजीविकाबीच कुनै अर्को विकल्प नरहेको पनि...

आधा घन्टाभित्रै कोराना नतिजा पत्ता लगाउने विधि १३३ देशमा पुर्याउने तयारीमा डब्ल्यूएचओ

1601355242corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड-१९ पत्ता लगाउने एउटा परीक्षणले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने जनाएका छ। स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड-१९ पत्ता लगाउने प्रक्रियामा पाँच डलरमात्र लागत पर्ने उक्त...

भ्याक्सिनविनै यो महामारीमाथि विजयी प्राप्त गर्न कोरोनासँगै जिउने बानी बसाल्नुपर्छ : डब्ल्यूएचओ

1599012860corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरससँगै जिउने बानी बसाल्न सकियो भने विना भ्याक्सिन यो महामारीमाथि विजयी हासिल गर्न सकिने जनाएको छ।  डब्ल्यूएचओका युरोप निर्देशक ह्यान्स क्लुगले यस्तो धारणा सार्वजनिक गरेका हुन्। क्लुगले यो महामारीमाथि जित हासिल गर्न भ्याक्सिन नै एउटामात्र अस्त्र हो भन्नु उचित नहुने बताए।...

हतारमा कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति दिनुअघि गम्भीरतापूर्वक सोचौँ : डब्ल्यूएचओ

1598925268corona-vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति दिनुअघि गम्भीरतापूर्वक सोच्न चेतावनी दिएको छ। डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सबै देशमा ट्रायल पूरा गर्नुअघि नै औषधि वा भ्याक्सिनलाई प्रयोगको अनुमति दिने अधिकार हुने भए पनि अहिलेको यो...

कोरोना कहर : कति–कति उमेरका बालबालिकाले मास्क लगाउने/नलगाउने ?

1598149157mask.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीबीच १२ वर्षभन्दा बढी उमेरका बालबालिकालाई मास्क लगाउनेसम्बन्धी नयाँ नियम जारी गरेको छ। डब्ल्यूएचओले जुन–जुन देशमा वयस्कहरुका लागि मास्क लगाउनेसम्बन्धमा जुन–जुन नियम लागू गरिएको छ, तिनै नियमहरु १२ वर्षभन्दा बढी उमेरका बालबालिकामा पनि लागू गर्न भनेको छ। शीर्ष...

कोरोनाविरुद्ध भ्याक्सिन विकासमा प्राप्त सफलताप्रति डब्ल्यूएचओले दियो बधाइ

1595299241Vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा सकारात्मक परिणाम आएकोमा अक्सफोर्ड विश्वविद्यालयलाई बधाइ दिएको छ। डब्ल्यूएचओले यो परिणामको स्वागत गर्दै कोरोनाविरुद्ध लडाइँ जित्न अझै पनि थुप्रै काम गर्न आवश्यक रहेको पनि औँल्याएको छ।  जेनेभामा भएको प्रेस कन्फ्रेन्समा डब्ल्यूएचओका...

कोरोनाविरुद्धको लडाइँमा केही देशले गलत बाटो रोजे : डब्ल्यूएचओ

1594694549WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यदि बेलैमा ठोस कदम नउठाइए कोरोनाभाइरस महामारीको अवस्था झनै बढ्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एडनोहम गेब्रियेससले विश्वका कतिपय देश कोरोनाविरुद्धको लडाइँमा गलत बाटो रोजिरहेकोले अवस्था झनै भयवाह हुन सक्ने चेतावनी दिएका हुन्। ‘कोरोना संक्रमणको मामिला झनै...

अन्ततः डब्ल्यूएचओले पनि स्वीकार्यो– ‘हावाबाट कोरोना फैलिने सम्भावना छ’

1594181189COID.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि अन्ततः हावाबाट कोरोनाभाइरस संक्रमण फैलिने सम्भावना रहेको स्वीकारेको छ। यसअघि वैज्ञानिकहरुको समूहले खुलापत्र लेख्दै हावाबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै डब्ल्यूएचओलाई अहिले दिशानिर्देश (गाइडलाइन) हरु संशोधन गर्न सुझाव दिएको थियो। डब्ल्यूएचओमा कोभिड–१९ महामारीसँग...

अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

1594179982WHO.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने औचारिक कदम चालेका छन्। ट्रम्पले गत मेको अन्त्यतिरै कोरोना महामारीका विषयमा चीनतिर लागेको भन्दै डब्ल्यूएचओबाट अलग हुने घोषणा गर्दै अमेरिकाले दिँदै आएको फन्डिङ रोकेका थिए। युरोपियन संगठन र अन्य संगठनका अधिकारीहरुले आफ्नो निर्णय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध