अटो


आउँदैछ बजाजको नयाँ पल्सर बाइक, यस्ता छन् फिचरहरु

1629277683pulsar.jpg
काठमाण्डौ । बजाज अटोले आफ्नो लोकप्रिय बाइक बजाज पल्सर २५० नयाँ र शानदार लुकमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आउँदो नोभेम्बरसम्म यो बाइकको नयाँ मोडल बजारमा ल्याउने तयारी गरेको हो। बजाज पल्सर एउटा ब्रान्डका रुपमा परिचित भएको २० वर्ष पनि पूरा हुँदैछ।  कम्पनीका एमडी राजीव बजाजले २० वर्ष पूरा गरेकै अवसरमा बजाज पल्सरको नयाँ मोडल...

मौद्रिक नीति कस्तो ? नाडाको विश्लेषण यस्तो छ

1628926956dulal.jpg
'मौद्रिक नीतिमा विद्युतिय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्था मिलाइने भनिएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको छ ।  मौद्रिक नीतिमा कोभिड १९...

टाटा मोटर्सले ल्यायो ह्यारियर र सफारी एक्सटीए प्लस, यस्ता छन् फिचर्स

1628664816tata.jpg
काठमाण्डौ । भारतीय बजारमा टाटा मोटर्सले आफ्नो शानदार एसयूभी टाटा ह्यारियर र टाटा सफारीको एक्सटीए प्लस भेरियन्ट लन्च गरेको छ।  यी दुवै लग्जरी एसयूभी हुन्। हाल भारतमा यी दुवै गाडीको राम्रो बिक्री देखिएको छ।  यी दुवै एसयूभीमा ६ स्पिड अटोमेटिक गियरबक्स र प्यानारोमिक सनरुफसमेत थुप्रै विशेष फिचरहरु रहेका छन्। हाल भारतीय बजारमा टाटा...

1695556604Online-Ad.gif

एमजी मोटरले ल्याउँदैछ शानदार नयाँ एसयूभी, यस्ता छन् फिचर

1627972398MG-1.jpg
काठमाण्डौ । ब्रिटिस अटोमोबाइल कम्पनी एमजी मोटरले भारतमा आफ्नो नयाँ मिड साइज प्रिमियम एमजी वानबाट पर्दा उठाएको छ।  कम्पनीले एमजी वानका केही तस्बिरहरु सार्वजनिक गरेको हो। कम्पनीले भारतमा यो कारको बिक्रीवितरणको प्रक्रिया पनि सुरु गरेको छ।   यो कारको लुक फेसनेबल र स्पोर्टी रहेको छ। यसले कारको डिजाइन निकै शानदार बनाएको छ। यो एसयूभी...

चीनका सडकमा गुड्ने शानदार जीडब्ल्यूएमका एसयूभी र पिकअप नेपालमा, मूल्य कति पर्ला ?

1626707138IMG-20210719-WA0006.jpg
काठमाण्डौ । ग्रेट वालमोटर्स(जीडब्ल्यूएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ ।  नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी.जी.इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो ।  विभिन्न क्षेत्रहरुमा सफलता सँगालेको अनुभवलाई उपयोग गर्दै...

एलन मस्कको टेस्ला कम्पनीले बनायो विशेष कीर्तिमान, ३ महिनामै बिक्यो २ लाख बढी कार

1625373531tesla.jpg
काठमाण्डौ । एलन मस्कको इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाले एउटा विशेष रेकर्ड आफ्नो नाममा दर्ता गरेको छ। टेस्लाले पछिल्लो ३ महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै कार बिक्रीको नयाँ कीर्तिमान कायम गरेको हो। कम्पनीले यो अवधिमा कुल २ लाख ६ हजार ४२१ कार निर्माण गरेको थियो। जसमध्ये कम्पनीले २ लाख १ हजार २५० कार ग्राहकलाई डेलिभर गरेको...

नयाँ मिड साइज एसयूभी ल्याउने योजनामा मारुती सुजुकी, सेल्टोस र क्रेटालाई टक्कर दिने

1623041455maruti.png
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी मिड साइज एसयूभी श्रेणीमा केही नयाँ गर्ने योजना बनाइरहेको छ। कम्पनीले बजारमा आफ्नो पकड जमाउनका लागि नयाँ योजना बनाइरहेको हो।  बजारमा अहिले मिड साइज श्रेयणीका एसयूभी सेक्सनमा ह्युन्डईको क्रेटा र कियाको सेल्टोसको दबदबा छ। मारुतीको एस–क्रस भी मिड साइज एसयूभी श्रेणीमा...

'दीगो ई८' विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने

1622702258deego.jpg
काठमाण्डौ । विद्युतीय सवारी ब्रान्ड दीगोले ‘दीगो ई८’ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ। विद्युतीय सवारीसाधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ। सरकारले गरेको यस सकारात्मक कदमको सरहानास्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो ई८ कार...

सन् २०३० सम्म विश्वभरि इलेक्ट्रिक कारको प्रयोग ७०% पुग्ने, चीन अग्रस्थानमा

1622535664electricar.jpeg
काठमाण्डौ । विश्वमा निजी सवारीसाधनको प्रयोग बढ्दो छ।  ठूला कार निर्मातना कम्पनीले अब पेट्रोलको सट्टा विद्युतीय कार निर्माणमा जोड दिन थालेका छन्। यसरी विद्युतीय कार निर्माणमा जोड दिनुको कारण भने वातवरणीय प्रभाव तथा किफायती र सस्तो पनि हुन जाने हो। अहिलेको अवस्थामा सन् १९१३ मा हेनरी फोर्डले उत्पादन गरेको पहिलो कार पछिको सबैभन्दा ठूलो...

ह्युन्डई ल्याउँदैछ सानो एसयूभी कार, यस्ता छन् फिचरहरु

1622532408Hyundai.jpg
काठमाण्डौ । साउथ कोरियाको दिग्गज कार निर्माता कम्पनी ह्युन्डईले पछिल्लो केही वर्षमा एसयूभी सेगमेन्टमा निकै लगानी गरेको छ।  कम्पनीले एसयूभी सेगमेन्टमा लगातार आफ्नो दबदबा कायम राख्ने कोसिस गरिरहेको छ। अब कम्पनी एउटा सानो एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ। यो कारको नाम अहिले सार्वजनिक भइसकेको छैन। तर यसलाई ह्युन्डई एएक्स–वान...

आउँदैछ ह्युन्डाई क्रेटा नयाँ अवतारमा, यस्तो छ शानदार लुक

1622433573Hyundai.jpg
काठमाण्डौ । ह्युन्डाई क्रेटा सबैभन्दा लोकप्रिय मिड साइज एसयूभी हो। यदि तपाइँ ह्युन्डाई क्रेटा किन्ने सोचमा हुनुहुन्छ भने केही समय पर्खिनुहोस् । किनकि कम्पनीले भारतमा नयाँ क्रेटा लन्च गर्ने तयारी गरिरहेको छ। यो कारको मिड लाइफ अपडेट हुनेछ।  नयाँ ह्युन्डाई क्रेटाको फेसलिफ्ट कोरियामा परीक्षणका क्रममा देखा परेको थियो। क्रेटाको...

रोल्स रोयसद्वारा निर्मित विश्वकै महँगो लक्जरी कार सार्वजनिक, मूल्य कति पर्ला ?

1622207436boat-1.jpg
काठमाण्डौ । लक्जरी कार निर्माता चर्चित कम्पनी रोल्स रोयसले विश्वको सबैभन्दा महँगो कार लन्च गरेको छ।  रोल्स रोयसले विश्वकै महँगो लक्जरी कारको नाम ‘बोट टेल’ राखेको छ। यो कारको मूल्य २० मिलियन पाउन्ड अर्थात ३२८ करोड नेपाली रुपैयाँ रहेको छ।  रोल्स रोयसले यो कारलाई ४ वर्षको अथक मेहनतपश्चात तयार गरेको जनाएको छ। रोल्स रोयस बोट टेल...

आउँदैछ नयाँ रोयल इनफिल्ड क्लासिक ३५० बाइक, कहिलेसम्म होला लन्च ?

1622188626royal.jpg
काठमाण्डौ । रोयल इनफिल्ड क्लासिक ३५० कम्पनीको बेस्टसेलिङ बाइक हो। यो बाइकको रेट्रो लुक निकै मन पराइएको छ। कम्पनीले गत वर्ष यो बाइक सन् २०२० मा बीएस सिक्स इन्जिनका साथ पेस गरेको थियो। अब कम्पनीले यो बाइकको नेक्सट जेनेरेसन मोडल लन्च गर्ने तयारी गरेको छ।  नयाँ बाइकमा रोयल इनफिल्ड क्लासिक ३५० मा कम्पनीले मिटियर ३५० मा उपलब्ध गराइएको...

चीनमा किन घट्यो टेस्ला कारको बिक्री ? यस्ता छन् कारण

1620814725tesla-car.jpg
काठमाण्डौ । चीनमा टेस्ला कम्पनीको इलेक्ट्रिक कार बिक्री नराम्ररी प्रभावित भएको छ। चीनमा टेस्लाको हालै भएको गतल प्रचारका कारण त्यहाँको बिक्रीमा कमी आएको हो। गत अप्रिल महिनामा टेस्लाले २६ हजार युनिट इलेक्ट्रिक कार बिक्री गरेको छ। चाइना प्यासेन्जर कार एसोसिएसनले सार्वजनिक गरेको आँकडाअनुसार यो आँकडा गत वर्षको अप्रिल महिनाको तुलनामा २७...

कोरोना युद्धस्तरमा फैलिन थालेपछि भारतस्थित हिरो मोटोकर्पका सबै कारखाना बन्द

1618989278Hero.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहर युद्धस्तरमा फैलिन थालेपछि भारतको सबैभन्दा ठूलो दुईपांग्रेस सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्ना सबै कारखाना बन्द गर्ने निर्णय गरेको छ।  कम्पनीले यही अप्रिल २२ देखि मे १ सम्म आफ्ना सबै कारखाना बन्द गर्ने निर्णय गरेको हो। यो समय कारखानामा रहेका प्लान्टहरुमा आवश्यक मर्मतसम्भारको काम गरिने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध