अटो


अबको ४ महिनामा ललितपुरमा ६ वटा बिजुली बस चल्ने, यस्ता छन् ३ रुट

1618229260Electric-bus.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाले ६ वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ।  ललितपुर महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी ४ महिनामा ६ वटा बिजुली बस सञ्चालनमा ल्याउन लागेको हो। यस योजना खाका बनाइसकेको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। ‘अब एक हप्ताभित्रमा टेन्डर पनि आह्वान गर्दैछौँ’, उनले भने।  बस किन्न...

कार बिक्रीमा रोल्स रोयसले बन्यो नयाँ कीर्तिमान

1617970282rolls.jpg
काठमाण्डौ। रोल्स रोयस मोटर कारले आफ्नो ११६ वर्षे इतिहासमा सबैभन्दा राम्रो त्रैमासिक बिक्रीको रेकर्ड बनाएको छ।  विश्वका धनाढ्यहरुको पहिलो रोजाइमा रहँदै आइरहेको लक्जरी कार निर्माता कम्पनीले सन् २०२१ को पहिलो त्रैमासमा १ हजार ३८० युनिट कार बिक्री गरेको हो। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशतले धेरै हो। यससँगै कम्पनीले...

यस्तो छ विश्वकै पहिलो सौर्य ऊर्जाबाट चल्ने कार, प्रतिघन्टा १०० किमीको रफ्तार

1617280560IMG4275.jpg
काठमाण्डौ । सारा विश्व यतिबेला पेट्रोल र डिजेलभन्दा सस्तो विकल्पका रुपमा इलेक्ट्रिक गाडी हुने भनिरहेका छन्। यद्यपि अमेरिकाको क्यालिफोर्नियास्थित एउटा स्टार्टअप कम्पनी हम्बल मोटर्सले एउटा उत्तम विकल्प पेस गरेको छ। कम्पनीले सौर्य ऊर्जाबाट इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेको छ। डिजाइन र बडी टाइपको हिसाबले विश्वकै पहिलो सौर्य...

1695556604Online-Ad.gif

कियाको शानदार इलेक्ट्रिक कार सार्वजनिक, यस्ता छन् फिचरहरु

1617263813KIA.jpg
काठमाण्डौ । साउद कोरियाको दिग्गज कार निर्माता कम्पनी किया मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी–सिक्स कार लन्च गरेको छ। यो कार एउटा डेडिकेटेड प्लेटमर्फमा आधारित रहेको छ। कियाले यो कार पहिलो अल–इलेक्ट्रिक मोडल पनि हो। जुन १८ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ भने फुल चार्जमा ५१० किलोमिटरसम्म गुडाउन सकिन्छ। ईभी–सिक्सका अन्य...

बीएमडब्ल्यूले सार्वजनिक गर्यो शानदार इलेक्ट्रिक कार

1616136702BMW.jpg
काठमाण्डौ । लग्जरी कार निर्माता दिग्गज जर्मन कम्पनी बीएमडब्ल्यूले पहिलोपटक फुल इलेक्ट्रिक कार सार्वजनिक गरेको छ।  कम्पनीले आई फोर नामक इलेक्ट्रिक कार सार्वजनिक गरेको हो। यो कार छिटै बजारमा ल्याइने कम्पनीले जनाएको छ।  बीएमडब्ल्यूले सन् २०२५ सम्म २५ वटा इलेक्ट्रिफाइड कारहरु ल्याउने योजना बनाएको छ। जसमा कम्पनीले फोर डोरवाला नयाँ...

नेपालमा ‘केटीएम २५० एड्भेन्चर’ मोटरसाइकल लन्च, मूल्य कति पर्ला ?

1616124164321268250-ADVENTURE-2020.jpg
काठमाण्डौ । विश्वको नं. १ र नेपालको सबैभन्दा छिटो बढिरहेको प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले बहुप्रतिक्षित केटीएम २५० एड्भेन्चर लन्च गरेको छ।  नेपालमा व्यापक रुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नका लागि यो मोटरसाइकल लन्च गरिएको हो। यसअघिको केटीएम ३९० एड्भेन्चरले उत्साहीहरुको कल्पनात्मकता र...

कियाले लन्च गर्दैछ शानदार इलेक्ट्रिक कार, फुल चार्जमा ५०० किलोमिटर यात्रा

1615817596KIA123.jpg
काठमाण्डौ । गाडी निर्माता कम्पनी कियाले आफ्नो इलेक्ट्रिक कार ‘किया ईभी सिक्स’ यही मार्चको अन्त्यतिर लन्च गर्ने भएको छ। कम्पनीले लन्चअघि नै यो कारको फोटो सार्वजनिक गरेको छ। किया कर्पोरेसनका तर्फबाट जारी गरिएको तस्बिरमा पहिलोपटक यो कारको एक्सटेरियर र इन्टिरियर सार्वजनिक गरिएको छ।  दक्षिण कोरियाली गाडी निर्माता कम्पनी कियाले...

फोर्डको ईकोस्पोर्ट एसई सार्वजनिक,मूल्य कति पर्ला?

1615452757FordEcoSportSE2.jpg
काठमाण्डौ । नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जि.ओ. अटोमोवाईल्सले विश्वस्तरीय डिजाईनको फोर्डको ईकोस्पोर्ट एसई पेट्रोल नेपाली बजारमा रु. ४७ लाख ५० हजारमा सार्वजनिक गरेको छ । फोर्ड ईकोस्पोर्ट एसईको साथ ग्राहकले आफ्नो रोजाई अनुसार ईकोस्पोर्ट खरीद गर्दा पछाडि राखिएको जगेडा चक्का सहित वा बाहेक दुबै विकल्पमा शानदार छनोट गर्ने...

टीभीएसले ल्याउन लागेको ‘स्टार सिटी प्लस’ मोटरसाइकलको टिजर सार्वजनिक, छिटै बजारमा ल्याइने

1614258130TVS.jpg
काठमाण्डौ । टीभीएस मोटर कम्पनीले आफ्नो ‘टीभीएस स्टार सिटी प्लस’ मोटरसाइकलको टिजर सार्वजनिक गरेको छ।  कम्पनी सार्वजनिक टिजरका अनुसार यो मोटरसाइकल स्पेसल एडिसन मोडलमा लन्च हुनेछ। कम्पनीले सार्वजनिक गरेको तस्बिरमा मोटरसाइकल कालो रङको हुनेछ। कम्पनीले भने यो मोटरसाइकलको स्पेसिफिकेसन्स वा फिचरबारे पनि केही सार्वजनिक गरेको...

मारुती सुजुकीले ल्यायो स्विफ्टको नयाँ संस्करण, यस्ता छन् फिचरहरु

1614236949Maruti.png
काठमाण्डौ । मारुती सुजुकी इन्डियाले बुधबार आफ्नो प्रिमियम ह्याचब्याक कार स्विफ्टको नयाँ संस्करण बजारमा उतारेको छ।  दिल्लीस्थित एक्स–शोरुममा यो ह्याचब्याक कारको मूल्य भारु ५.७३ लाख रुपैयाँदेखि भारु ८.४१ लाख रुपैयाँसम्म तोकिएको छ। कम्पनीले नयाँ स्विफ्ट ग्राहकको चाहना तथा नयाँ प्रोद्योगिकी आवश्यकताअनुरुप तयार गरिएको छ...

इग्निस ‘अर्बन कम्प्याक्ट एसयूभी’ सार्वजनिक, कति पर्ला मूल्य ?

1612853115Ignis.jpg
काठमाण्डौ। प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले न्यू इग्निसको पुनर्सज्जा सार्वजनिक गरेको छ।  न्यु इग्निसले शानदार अग्रभागयुक्त एसयूभी डिजाइन, फराकिलो र जबरजस्त पछिल्लो भाग तथा उच्च सिटिङ अवस्थिति प्रदर्शन गर्दछ। यसमा थपिएका एसयुभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश छन्।  जबरजस्त डिजाइन,...

अब ट्रायल पास भएको मितिबाट १८ महिनासम्म लाइसेन्स लिन पाइने

1612757847Driving-License.jpg
काठमाण्डौ । अब प्रयोगात्मक (ट्रायल) पास भएको मितिबाट १८ महिनासम्म सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन पाइने भएको छ। यातायात व्यवस्था विभागले आइतबार एक सूचना प्रकाशित गरी यसअघि कायम व्यवस्थालाई संशोधन गर्दै ट्रायल पास भएको १८ महिनासम्म लाइसेन्स लिन सकिने नयाँ व्यवस्था कायम गरेको हो। यसअघि ट्रायल पास भएको एक वर्षभित्र राजस्व ...

फोर्ड र गुगलबीच रणनीति साझेदारी, यस्ता छन् योजनाहरु

1612348832Ford--Google.jpeg
काठमाण्डौ । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ।  आज एक कार्यक्रमबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन्। गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको...

फोर्डले दक्षिण अफ्रिाकाको उत्पादन क्षमतालाई अभिवृद्धि गर्न १ बिलियन डलर लगानी गर्ने

1612333800ford.jpg
काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्ड मोटरले आफ्नो दक्षिण अफ्रिाकाको उत्पादन क्षमतालाई अभिवृद्धि गर्नका लागि १.०५ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ। यसमा कम्पनीको रेन्जर पिकअप ट्रकलाई अपग्रेड गर्नेदेखि लिएर यसको उत्पादन विस्तार गर्ने विषय पनि समावेश गरिएको कम्पनीले जनाएको छ।  फोर्ड इन्टरनेसनल मार्केट गु्रपका अपरेसन...

भोल्सवागेनलाई पछि पार्दै टोयोटा बन्यो विश्वको सबैभन्दा ठूलो कार निर्माता

1611908496Toyota.jpg
काठमाण्डौ । जापानिज अटो निर्माता कम्पनी टोयोटा विश्वको सबैभन्दा ठूलो अटो निर्माता बनेको छ।  जर्मन अटो निर्माता भोल्सवागेनलाई पछि पार्दै टोयोटा पुनः विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटो निर्माताका रुपमा उभिएको हो। हालै प्रकाशित गरिएको आकँडाका अनुसार टोयोटाले सन् २०२० मा विश्वभर ९५ लाख युनिट कार बिक्री गरेको छ। यसमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध