अटो


हीरो मोटोकर्पले गर्यो कुल सञ्चित १० करोड उत्पादनको कोशेढुंगा पार

1611233946Hero.JPG
काठमाण्डौ । मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो मोटोकर्पले आज आफनो कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाइको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। यसै अवसरमा १०० मिलियन बाइक, एक्सट्रिम १६० आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखंडको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरिएको छ।  हीरो...

एउटा सानो चिप, जसको कमीले धमाधम बन्द हुँदैछन् विश्वभरका कार उत्पादन गर्ने कारखाना

1611111440car-plant123.jpg
काठमाण्डौ । गाडी निर्माता कम्पनी फोर्डले जर्मनीस्थित आफ्नो कारखाना एक महिनाका लागि बन्द गरेको छ। यो कम्पनीले भारतको चेन्नाईस्थित कारखाना पनि एक साताका लागि बन्द गरेको छ। फोर्डले आफ्ना कारखाना धमाधम बन्द गर्नुको पछाडि एउटा सानो ‘चिप’ को भूमिका अहम् देखिन्छ। त्यो हो सेमीकन्डक्टर। यो चिपको कमीकै कारण फोर्डमात्रै होइन विश्वभरका गाडी...

सुजुकी डिजायर अब नयाँ प्रिमियम अवतारमा, कति पर्छ मूल्य ?

1611041065DzirePic.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ। २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ।  ‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता...

1695556604Online-Ad.gif

इलेक्ट्रिक कार निर्माणमा टेस्लालाई चुनौती दिँदै भोल्सवागेन

1610626963Volkswagen.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनीहरु भोल्सवागेनले इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लालाई चुनौती दिन थालेका छन्।  भोल्सवोगनले गत बुधबार प्रकाशित गरेको आँकडाअनुसार सन् २०२० मा भोल्सवागेनले २ लाख ३१ हजार ६ सय युनिट ब्याट्रीयुक्त इलेक्ट्रिक कार बिक्री गरेको छ। यो संख्या टेस्लाले सन् २०२० मा बिक्री गरेकोभन्दा कम...

विश्वकै धनी एलन मस्कलाई झट्का, टेस्लाका १.५८ लाख युनिट कार बजारबाट फिर्ता मगाउन निर्देशन

1610610879tesla.jpg
काठमाण्डौ । अमेरिकी नियामक निकायले विश्वकै धनी व्यक्ति एलन मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लालाई १ लाख ५८ हजार युनिट कार बजारबाट फिर्ता मगाउन आदेश दिएको छ। नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले टेस्लाले बजारमा पठाएका कारहरुमा सुरक्षा कमजोरी देखिएकोले फिर्ता मगाउन पत्र पठाएर निर्देशन दिएको हो। नेसनल हाइवेले...

महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत ३ बम्पर पुरस्कार विजेताहरूको घोषणा

1610541970agni.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’  नारासहित विशेष योजना अघि सारेको थियो ।  यस योजनाअन्तर्गत, महिन्द्राले आफ्ना ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू उपलब्ध गराएको छ, जसले वर्तमान महामारीको...

अब भारतमै बन्ने भयो टेस्लाका लग्जरी इलेक्ट्रिक कर, बेंगलुरुमा कम्पनी दर्ता

1610520159tesla.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला भारतमा प्रवेश गरेको छ। अमेरिकी कम्पनी टेस्लाले भारतमा आफ्नो युनिट रजिस्टर्ड गरेको हो। सरकारी अधिकारीहरुका अनुसार भारतको बेंगलुरुमा टेस्ला इन्डिया मोटर्स एन्ड एनर्जी प्राइभेट लिमिटेडको नाममा कम्पनी रजिस्टर्ड गराएको हो।  अब भारतमा यो कम्पनीले एउटा रिसर्च...

एप्पलले हुन्डईसँगै मिलेर इलेक्ट्रिक कार निर्माण गर्ने, यो खबरले सेयरमूल्यमा उछाल

1610349138Apple.jpg
काठमाण्डौ । अमेरिकाको स्मार्टफोन निर्माता कम्पनी एप्पल इंक इलेक्ट्रिक कार बनाउने योजनामा काम गरिरहेको छ। यसका लागि एप्पलले दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डई मोटरसँग साझेदारी गर्ने सहमत भएको छ। दुवै कम्पनीले यही वर्षको मार्चसम्म साझेदारीपत्रमा हस्ताक्षर गर्ने सम्भावना प्रबल छ। दुवै कम्पनीको ज्वाइन्ट भेन्चरले सन् २०२४ मा...

प्रतीक्षाको घडी समाप्त, बजाज डोमिनार २५० अब नेपालमा

1610252849For-PR.JPG
काठमाण्डौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ बजाज डोमिनार २५० अब नेपालमा रु. ४ लाख ८९ हजार ९०० मा लन्च भएको छ।  क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ।...

हुन्डईको कारमा आगलागीको सम्भावना, बजारबाट पौने ५ लाख कार फिर्ता मगाउने तयारी

1610250007Hyundai.jpg
काठमाण्डौ । हुन्डईले इलेक्ट्रिकल सर्ट–इनको गडबडीलाई समाधान गर्नका लागि ४ लाख ७१ हजार एसयूभी कार बजारबाट फिर्ता ल्याउने निर्णय गरेको छ। यो गडबडीका कारण कारमा आगलागी हुन सक्ने कम्पनीको निष्कर्ष छ। यसअघि पनि कम्पनीले गत सेप्टेम्बरमा यही गडबडीका कारण अ‍ेमरिकी बजारबाट आफ्ना एसयूभी फिर्ता मगाएको थियो। कम्पनीले कार मालिकहरुलाई जबसम्म...

महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै

1610020958mahindrA.jpeg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा. लि. ले आगामी पुस २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ। सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि६०पोइन्ट...

दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

1609931212car.JPG
काठमाण्डौ । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनेछन् । अग्रणी एवं जीवन्त कलाकार श्रेष्ठले दिगो ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछन् । पहिलोपटक विद्युतीय सवारी...

यसै वर्षबाट टेस्लाका कारहरु भारतीय बजारमा बिक्रीवितरण सुरु हुने

1609827487tesla123.jpg
काठमाण्डौ । अमेरिकी कार निर्माता कम्पनी टेस्ला अन्ततः भारत प्रवेश गर्ने भएको छ। भारतका यातायातमन्त्री नितिन गडकरीले यससम्बन्धी जानकारी दिँदै अमेरिकी धनाढ्य एलन मस्कको कार निर्माता कम्पनीले यसै वर्षदेखि भारतमा आफ्नो इलेक्ट्रिक कार बिक्री गर्न सुरु गर्ने बताएका हुन्। ‘सेल्स सेन्टरहरु स्थापना गरेपछि टेस्लाले भारतमा उत्पादनका लागि...

कोरोना महामारीबीच टेस्लाको कीर्तिमानी छलाङ, एकै वर्ष ५ लाख कार उत्पादन

1609750122Tesla.jpg
काठमाण्डौ । अमेरिकी कम्पनी टेस्लाले सन् २०२० मा कार उत्पादन तथा बिक्रीवितरणमा नयाँ कीर्तिमान कायम गरेको छ। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले गत वर्ष ५ लाख विद्युतीय कार निर्माण गर्यो। जुन कुनै पनि वर्षमा कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो संख्या हो। उत्पादित कारमध्ये कम्पनीले ४ लाख ९९ हजार ५५० वटा कार ग्राहकलाई डेलिभरी...

नेपाली सडकमा हजारभन्दा बढी सेल्टोस, तेस्रो नम्बरमा किया

1608895525car.jpeg
काठमाण्डौ । नेपाली सडकमा कुद्ने कियाको मिड–एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेका छन् । करिब दुई महिनाअघि नेपाली बजारमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध