अटो


हिरोको चर्चित मोटरसाइकल नेपालमा, मूल्य रु.३.८५ लाख

1571139364ngm.jpg
काठमाण्डौ । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो लोकप्रिय प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० एक कार्यक्रमबीच मंगलबार सार्वजनिक गरेको छ ।  नेपालली बजारका लागि आफ्नो महत्वकांक्षी प्रिमियम उत्पादन रणनीति लिएको हिरो मोटोकर्पले उत्पादन गरेको यो मोटरसाइलको मूल्य ३ लाख ८५ हजार कायम गरिएको छ  ।  साहसिक...

रु. २३ लाखमै मारुतीको शानदार कार, बुकिङ खुल्ला

1571120887S-presso.jpg
काठमाण्डौ । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले सुजुकी एस–प्रेसो कारको बुकिङ खुला गरेको छ । सुजुकीको यो नयाँ कारमा ग्राहकले एसयूभी डिजाइन र आधुनिक सेग्मेन्ट देख्न पाउनेछन् । उच्च एसयूभी स्टेन्स र हाई ग्राउन्ड क्लियरेन्सका कारण यो कार निकै बोल्ड रहेको र यो ग्रामीण सडकहरुका लागि...

‘हुन्डई भेन्यू’ कारको रेकर्डतोड बिक्री, ६ महिनामै ७५ हजार बुकिङ

1571033353hyundai-venue.jpg
काठमाण्डौ । भारतमा अटोमोबाइल सेक्टरमा मन्दी छाइरहेको बेला हुन्डई मोटर इन्डिया कम्पनीको ‘हुन्डई भेन्यू’ कारको बिक्रीले रेकर्ड तोडेको छ । भारतमा यो कार गत मे महिनामा लन्च भएको थियो । लन्च भएको ६ महिनामै यो कार खरिदका लागि करिब ७५ हजार बुकिङ परिसकेको छ । भारतमा हुन्डई भेन्यू कार निकै रुचाइएको छ । यसमा मन्दीको कुनै असर परेको छैन । बुकिङ...

1695556604Online-Ad.gif

मारुती सुजुकीको ‘एस–प्रेसो’ कार लन्च, कति छ सुरुआती मूल्य ?

1569826481Maruti-Suzuki-S-Presso.jpg
काठमाण्डौ । मारुती सुजुकीले सोमबार भारतीय बजारमा आफ्नो नयाँ माइक्रो एसयूभी ह्याच ब्याक ‘एस–प्रेसो’ कार लन्च गरेको छ । ‘एस–प्रेसो’ कारको अनुमानित मूल्य भारु ४ लाख (नेरु ६ लाख ४० हजार) भन्दा कम हुन सक्नेछ भने बढीमा भारु ६ लाख (नेरु ९ लाख ६० हजार) सम्म पर्न सक्ने बताइएको छ । कम्पनीले ‘एस प्रेसो’ कारको बिक्री आफ्नो मारुती सुजुकी...

रेनल्टको ‘क्विड’ कार नयाँ अवतारमा अक्टोबर १ मा लन्च हुँदै

1569750309renault.jpg
काठमाण्डौ । रेनल्ट क्विड कारको व्यग्र प्रतीक्षामा रहेको फेस लिस्ट अवतार आगामी अक्टोबर १ मा भारतमा लन्च गर्न गइरहेको छ । कम्पनीले यो मोडेलको टिजर र फोटो पहिल्यै नै जारी गरिसकेको छ। कम्पनीले जारी गरेको धेरै जस्तो फोटोमा रेनल्ट क्विडको क्लाइम्बर भेरिएन्ट नै देख्न सकिन्छ । जसबाट अनुमान लगाउन सकिन्छ कि यो एउटा स्पेसल एडिसन मोडेल हो...

गैरीधारामा इसुजुको नयाँ सोरुम

1569594715isuzu.jpg
काठमाण्डौ । राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ ।  नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार गरेका हुन् । यो नेपालमा इसुजुको ११औं सोरुम हो । उद्घाटन समारोहमा इसुजु...

मर्सिडिज बेन्ज कार बनाउने डेमलरलाई १.७ खर्ब जरिवाना

1569480616daimler-company.jpg
काठमाण्डौ । मर्सिडिज बेन्जजस्तो महँगो कार बनाउने जर्मनी कम्पनी डेमलरलाई डिजेल कारको उत्सर्जन प्रमाणीकरणको लाई लिएर १ खर्ब ७ अर्ब रुपैयाँ (८७ करोड युरो) जरिवाना गरिएको छ । डेमलरबाट उत्पादित डिजेल कारहरुले उत्सर्जनका नियम पूरा नगरेकोले प्रदूषण बढाएको आरोपमा यति ठूलो जरिवाना गरिएको हो। जर्मनी अदालतले डेमलरले यो फैसला स्वीकार गर्ने...

नक्सालमा सुजुकीको विश्वस्तरीय शोरुम

1569430602suzuki.jpg
काठमाण्डौ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्गस् तथा  सुजुकी फोर ह्वीलर्स नेपालले काठमाण्डौको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ ।  शोरुमको समद्घाटन सुजुकी मोटर कर्पोरेसन जापानका प्रबन्धक अधिकारी किन्जी साइतो, तथा सिजि होल्डिङ्गसका अध्यक्ष्। तथा प्रबन्धनिर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका थिए...

मारुती सुजुकीले कारका १० वटा मोडलको मूल्य घटायो

1569399616Maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले फेस्टिभल सिजना सुरु हुनुअगावै कारको मूल्य घटाएको छ। कम्पनीले पपुलर मोडल बलेनोसहित १० वटा मोडलको मूल्य बुधबारदेखि लागू हुने गरी घटाएको हो । कम्पनीले एक्स शोरुममा कारको मूल्य भारु ५ हजारसम्म घटाएको छ । यी कारको मूल्य भारु २.९३ लाखदेखि ११.४९ लाखसम्म पर्छ ।  मारुती...

टाटा मोटर्सको ‘टिगोर ईभी’ इलेक्ट्रिक कार यसै साता लन्च हुँदै

1569228708Tata-Tigor-EV.jpg
काठमाण्डौ । टाटा मोटर्सको इलेक्ट्रिक कार ‘टिगोर ईभी’ को नयाँ वेरियन्ट यही हप्ता भारतमा लन्च हुँदैछ । यो पहिलाको तुलनामा ज्यानै पावरफुल इन्जि सेटअपमा आउनेछ । यसअघि यो १६.२केब्ल्यूएच ब्याट्रीमा आउँथ्यो । जसमा सिंगल चार्जमा १४२ किलोमिटर दूरी तय सकिन्थ्यो ।  नयाँ टिगोर इभीमा सिंगल चार्जमा २०० किलोमिटर सफर तय गर्न सकिन्छ । अहिले टिगोर...

मारुतीको सबैभन्दा सानो ‘मिनी एसयूबी एस–प्रेसो’ कर लन्च हुँदै

1569143896suv-s-preso.jpg
काठमाण्डौ । मारुती सुजुकीले सेप्टेम्बर ३० मा भारतको नयाँदिल्लीमा मिनी एसयूबी एस–प्रेसो लन्च गर्दैछ । कम्पनीले हिजो शनिबार भारतको नयाँदिल्लीमा यसबारेमा जानकारी गराएको हो । कम्पनीले यो नयाँ मोडलको कारको परिकल्पना र डिजाइन भारतमै तयार गरिएको र यसको विकास पनि भारतमै गरिएको दाबी गरेको छ । यो कार भारतसँगै विश्वबजारलाई ध्यानमा राखेर तयार...

मारुतीको विटारा ब्रेजा कार अब पेट्रोल इन्जिनमा, मूल्य घट्न सक्ने

15691379752016SuzukiVitaraBrezza1.320160821.jpg
काठमाण्डौ । मारुती सुजुकीले आफ्नो पपुलर कार विटारा ब्रेजालाई नयाँ स्वरुपमा पेस गर्ने तयारी गरेको छ । कम्पनीले यसको फेसलिफ्ट वरिएन्ट आगामी वर्ष हुन लागेको अटो एक्सपो २०२० मा पेस गर्न सक्छ । मारुती सुजुकीले कम्प्याक्ट एसयूबीच विटारा ब्रेजाको फेसलिफ्ट वरिएन्टको रोड टेस्टिङ सुरु गरिसकेको छ । नयाँदिल्लीमा सन् २०१६ मा भएको अटो एक्सपोमा यो...

रोयल इनफिल्डको ‘क्लासिक ३५०’ लन्च, कति छ मूल्य ?

1568530392royal.jpg
काठमाण्डौ । सबै वर्ग र पुस्ताले अत्यधिक रुचाएको र सबैको रोजाइ बन्न सफल बाइक हो, रोयल इनफिल्ड । वर्षौंदेखि युवापुस्ता र उमेर ढल्केका मानिसले यो बाइकलाई आफ्नो रोजाइ बनाइरहेका छन् । रोयल इनफिल्डले ‘क्लासिक ३५०’ को सिंगल च्यानल एबीएस भर्जन भारतमा लन्च गरिएको छ । यहाँ हामी तपाइँलाई यो मोडेलका बारेमा केही महत्वपूर्ण जानकारी दिँदैछौँ...

टोयोटाको फर्च्युनर टीआरडी लन्च, यस्ता छन् फिचर्स

1568345706Toyota.jpg
काठमाण्डौ । टोयोटा किर्लोस्कर मोटरले आफ्नो पपुलर एसयूबी फर्च्युनरका सीमित एडिसन टीआरडी स्पोर्टिभो भारतको दिल्ली एक्सशोरुममा लन्च गरेको छ । यो कार पछिल्लो एक दशकदेखि भारतीय बजारमा बिक्री भइरहेको छ । नयाँ फर्च्युनर टीआरडी सेलिब्रेसन एडिसनको डिजाइन टोयोटा रेसिङ डेभल्पमेन्टले गरेको हो । यो कार डिजल वरिएन्टमा उपलब्ध छ । जुन अटोमेटिक...

‘ड्याट्सन गो’ र ‘गो प्लस’ सेप्टेम्बर २४ मा लन्च हुँदै, मूल्य कति पर्ला ?

1568344155Datsun-plus.jpg
काठमाण्डौ । ड्याट्सन गो र गो प्लसको सीभीटी अटोमेटिक अप्सन भारतमा यही सेप्टेम्बर २४ तारिखमा लन्च गरिँदैछ । भारतमा पछिल्ला केही वर्षदेखि अटोमेटिक अप्सका गाडीहरुको माग बढ्दै गएको छ । यस्तोमा अन्य कार निर्माता कम्पनीलेजस्तै ड्या्सनले पनि अटोमेटिक अप्सनका गाडीहरु पेस गर्न लागेको हो । ड्याट्सन गो सीभीटी करिब नेरु ८ लाख ८० हजार (भारु. ५.५) मा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध