अटो


‘केटीएम–३९० एड्भेन्चर’ बाइकको बुकिङ सुरु, लन्च भने जनवरीमा

1576659478ktm-390-adventure-right.jpg
काठमाण्डौ । बहुप्रतिक्षित ‘केटीएम–३९० एड्भेन्चर’ बाइक लन्च हुनुअगावै बुकिङ सुरु गरिएको छ । सन् २०२० को जनवरीमा लन्च हुुने यो बाइकको डिलरमा यसको अनौपचारिक बुकिङ सुरु भइसकेको छ । यसको औपचारिक बुकिङ भने एक सातापछि मात्रै हुनेछ । यो बाइक पहिलोपटक ईआरसीएमए २०१९ को मोटरसाइकल सोमा प्रर्दशन गरिएको थियो । यो बाइक ३९० ड्युकमा आधारित छ ।...

समस्या देखिएपछि यामाहाले बजारबाट फिर्ता माग्यो आफ्नो बाइक

1576650710Yamaha.jpg
काठमाण्डौ । यामाहा कम्पनीले आफ्नो चर्चित यामाहा एफजेड एफआई र यामाहा एफजेड एसएफआईका ७ हजार ७५७ वटा बाइक बजारबाट फिर्ता मगाएको छ । ती बाइकको रियर साइड रिफ्लेक्टरमा समस्या आएपछि कम्पनीले बाइक फिर्ता मगाउने निर्णय गरेको हो । कम्पनीले बाइक फिर्ता गर्न पनि सकिने वा देखिएको समस्या निःशुल्क समाधान गर्ने पनि जनाएको छ । प्रभावित ७ हजार ७५७ बाइक...

फोर्डका गाडी निर्माणमा फालिएका प्लास्टिकका बोतल प्रयोग

1576573673ford.png
काठमाण्डौ । चर्चित मोटर निर्माता कम्पनी फोर्डले गाडी निर्माण गर्ने क्रममा फालिएका प्लास्टिकको बोतलहरु प्रयोग गरिरहेको छ भन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता यही हो । कम्पनीले गाडी निर्माणका क्रममा अन्डरबडी शिल्ड बनाउन प्लास्टिक प्रयोग गर्छ । अन्य प्रकारको प्लास्टिक प्रयोग गर्नुको साटो कम्पनीले हरेक वर्ष फालिएका प्लास्टिकका बोतल...

1695556604Online-Ad.gif

कारभित्र ‘एअर फ्रेसनर’ प्रयोग गर्दा सावधानी अपनाउनुहोस्, नत्र विस्फोट होला !

1576572600Car-Air-Freshener-in-action-animated-e1561059327320.jpg
काठमाण्डौ । यदि तपाइँ आफ्नो कारमा ‘एअर फ्रेसनर’ को प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस् । असावधानीपूर्वक प्रयोगमा ल्याइएको एअर फ्रेसनरले तपाइँको कारमा विस्फोट पनि हुन सक्छ । बेलायतको वेस्ट यर्कसायरको ह्यालिफ्याक्स सहरमा हालै यस्तै एउटा घटनाले आफ्ना कारमा एअर फ्रेसनर प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिइएको हो...

सगरमाथा पुग्ने पहिलो कार बन्यो हुण्डाईको कोना

1576414707correction.jpg
कोरियन कार निर्माता कम्पनी हुुण्डाईको हुुण्डाई कोना इलेक्ट्रिक कार सगरमाथा पुुग्ने पहिलो कार बनेको छ ।  हुुण्डाई कोना इलेक्ट्रिक कारले शनिबारबाट तिब्बतको राजधानी ल्हासाबाट सगरमाथा पुुग्ने मिसनको सुुरुवात गरेको छ ।  कम्पनीले यो मिसनको नाम इमिसन इम्पोसिबल राखेको छ । तिब्बतको राजधानी ल्हासा संसारको सबैभन्दा उच्च स्थानमा अवस्थित...

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्षमा दुलाल निर्विरोध निर्वाचित

1576400099KP-Dulal.jpg
काठमाण्डौ। अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन्। सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको थियो। मनोनयन दर्ताकै क्रममा सर्वसम्मति भएपछि...

मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी कार बजारमा ल्याउने

1576392105Maruti.jpg
काठमाण्डौ । कार निर्माण क्षेत्रमा अग्रणी कम्पनी मारुती सुुजुुकीले इलेक्ट्रिक एसयूभी कार बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले यसका लागि ट्रेडमार्क एप्लिकेसन दर्ता गरेको छ । त्यही ट्रेडमार्क एप्लिकेसनका माध्यमबाट यो जानकारी बाहिर आएको हो । जानकारका अनुुसार कम्पनीले यो इलेक्ट्रिक एसयूभी कारको अवधारणालाई सन् २०२० को फेब्रुअरीमा...

सुजुकीको ‘स्विफ्ट’ कार ‘स्पोर्टी’ भर्जनमा सार्वजनिक, कहिले आउला बजारमा ?

1575868199suzuki.jpg
काठमाण्डौ । स्विफ्ट ह्याचब्याक कार सुजुकीको ग्लोबल प्रडक्ट हो । जुन निकै लोकप्रिय छ । नेपाल र भारतमा यो कार निकै मन पराइएको छ । अब सुजुकीले थाइल्यानडमा जारी इन्टरनेसनल मोटर एक्सपोमा स्विफ्ट एक्सट्रिम नाममा एउटा कन्सेप्ट कार पेस गर्न गइरहेको छ । यो कन्सेप्स कारमा स्ट्यार्डर्ड स्विफ्टको तुलनामा थुप्रै परिवर्तन गरिएको छ । जसले यो कारलाई...

फोर्ड र महिन्द्रा मिलेर तीन नयाँ एसयूभी ल्याउने तयारी

157579391520306-ford-mahindra.jpg
काठमाण्डौ । फोर्ड मोटर इन्डिया र महिन्द्रा एन्ड महिन्द्रा मिलेर तीन नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेका छन् । मानिन्छ छ कि एसयूभी मार्केटमा निकै प्रतिस्पर्धाकाकारण यी दुई कम्पनी आफ्नो दमदार फाइदा लिन चाहन्छन् । समाचार एजेन्सीहरुका अनुसार जबदेखि यी दुई कम्पनीले साझेदारीको घोषणा गरे तबदेखि उनीहरुले मिलेर नयाँ एसयूभी भारतीय...

हुन्डई ल्याउँदैछ हाइड्रोजनबाट चल्ने इलेक्ट्रिक कार, पाँच मिनेटमै फुल चार्ज

1575785260Hyundai.jpg
काठमाण्डौ । कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले फ्युल सेल (हाइड्रोजन) इलेक्ट्रिक कार ‘नेक्सो’ ल्याउने तयारी गरिरहेको छ । हुन्डईको यो एसयूभी कारमा हाइड्रोजन फ्युल सेलबाट एकपटकमा एक हजार किलोमिटरसम्मको दूरी तय गर्न सकिन्छ । यो कारलाई रिफ्युुल गर्न जम्मा पाँच मिनेटमात्रै लाग्ने कम्पनीले जनाएको छ । यसको मतलब एक पटक हजार...

मारुती सुजुकीले नयाँ वर्ष २०२० देखि सबै मोडलका कारको मूल्य बढाउने

1575360782Maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले नयाँ वर्ष २०२० को सुरुआतसँगै आफ्नो सबै मोडलका कारको मूल्य बढाउने भएको छ । कम्पनीले इनपुट लागत बढेका कारण कारहरुको मूल्य पनि बढाउने निर्णय लिनुपरेको स्पष्ट पारेको छ । मारुती सुजुकीले गत सेप्टेम्बर २५ आफ्ना केही मोडल अल्टो ८००, अल्टो के१०, स्विफ्ट, सेलेरियो, बलेनो...

रोयल इनफिल्ड मोटरसाइकल इलेक्ट्रिक भर्जनमा ल्याउने तयारी

1575007589Royal-Enfield.jpg
काठमाण्डौ । रोयल इनफिल्डले इलेक्ट्रिक मोटरसाइकल ल्याउन तयारी सुरु गरेको छ । इकनोमिक टाइम्ससँगको कुराकानीमा सीईओ विनोद दासरीले रोयल इन्फिल्ड इलेक्ट्रिक भर्जनमा ल्याउने तयारी भइरहेको बताएका हुन् । उनका अनुसार यो बाइकको नाम रोयल इनफिल्ड २.० नाम नयाँ भर्जनका साथ आउने छ । यसका चारवटा महत्वपूर्ण एक्सन पोइन्ट छन् । यी चारैमा प्रडक्ट रेन्ज...

अटो सेक्टरमा व्यापक मन्दी, टाटा मोटर्सले १६ सय कर्मचारीलाई स्वेच्छिक अवकाश दिँदै

1574998043TATA-motors.jpg
काठमाण्डौ । अटो सकेन्टरमा देखिएको मन्दीका कारण भारमा थोरै कर्मचारी जागिर जाने क्रम चलिरहेको छ । अब टाटा मोटर्सले आफ्नो प्यासेन्जर एन्ज कमर्सियल भेइकल कारोबारसँग जोडिएका करिब १६ सय कर्मचारीलाई स्वेच्छिक अवकाश दिने योजना बनाइरहेको छ । टाटा मोटर्सले यस योजनाअन्तर्गत भारतभर रहेका आफ्ना संयन्त्रमा कार्यरत कर्मचारीलाई उनीहरुको पदअनुसार...

टाटा मोटर्स ल्याउँदैछ सातसिटे ‘ग्राभिटस’ कार, यस्ता छन् १० महत्वपूर्ण जानकारी

1574918113tata.jpg
काठमाण्डौ । टाटा मोटर्सले आफ्नो सातसिटे एसयूभी ‘टाटा ग्राभिटस’ कार ल्याउने घोषणा गरेको छ । यो एसयूभी कार मूल रुपमा टाटा ह्यारियरको सातसिटे कारको नयाँ भर्जन हो । यो वर्षको सुरुआतमै जेनेभामा भएको मोटर शोमा टाटा ग्राभिटसलाई टाटा बज्जार्ड नाममा सार्वजनिक गरिएको थियो । जुन त्यो मोटर शोकका लागि मात्र यो नाम राखिएको थियो । टाटाको यो नयाँ...

‘होन्डा सिटी कार’ को ग्लोबल डेब्यू, यस्ता छन् फिचर्स

1574752448Honda-city-car.jpg
काठमाण्डौ । नयाँ ‘होन्डा सिटी’ कारले थाइल्यान्डमा सोमबार ग्लोबल डेब्यु गरेको छ । यो नयाँ कारले वर्तमान मोडेलको भन्दा धेरै माइलेज दिन्छ । २०२० होन्डा सिटीले आफ्नो लन्चिङको मिति तय गरेको छैन तर यसको लन्चिङ सम्भवत २०२० मै हुुने अनुुमान गरिँदैछ । पाचौँ जेनेरेसन होंडा सिटी कम्पनीको अकाँड तथा सिविकसँग मिल्दोजुल्दो छ । नयाँ होन्डा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध