अटो


हुन्डई यो वर्ष ल्याउँदैछ नयाँ ‘आई२०’ कार, यस्ता छन् फिचर्स

1578806050i20.jpg
काठमाण्डौ । हुन्डई इन्डियाले यो वर्ष आफ्ना नयाँ कार आई२० लन्च गर्दैछ। कम्पनीको यो ह्याचब्याक कार निकै लोकप्रिय छ । नयाँ आई२० थुप्रैपटक टेस्टिङका क्रममा देखिइएको छ । यसको तस्बिरले पनि कारका विषयमा थुप्रै डिजेट अगाडि आएका छन् । जसमा सबैभन्दा खास कुरा सनरुफ । लिक भउको लेटेस्ट तस्बिरमा नयाँ जेनरेसन आई२० मा सनरुफ हुने स्पष्ट रहेको छ । यो...

सवारीचालक अनुमतिपत्र : वस्तुगतज्ञान परीक्षा अब कम्प्युटर प्रणालीबाट, लिखित हटाइने

1578557492yatayat.jpg
काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित रुपमा लिँदै आएको वस्तुगत ज्ञानसम्बन्धी परीक्षा अब कम्प्युटर प्रणालीबाट लिने तयारी गरेको छ । लिखित परीक्षामा अनियमितता भएको पाइएपछि विभागले कम्प्युटर प्रणालीबाट वस्तुगत परीक्षा लिने व्यवस्था लागू गर्न लागेको हो । सवारी लाइसेन्सका लागि वस्तुगत परीक्षा दिन...

यस्तो छ विश्वकै पहिलो चालकरहित हाई-स्पिड ट्रेन, प्रतिघन्टा ३५० किलोमिटर यात्रा

1578545031train.jpg
काठमाण्डौ । चीनले विनाचालक प्रतिघन्टा ३५० किलोमिटरको रफ्तारमा चल्ने विश्वकै पहिलो हाईस्पिड बुलेट ट्रेनको सफल परीक्षण गरेको छ । यो ट्रेनलाई बेइजिङबाट झांगजियासम्म चलाइने बताइएको छ । सन् २०२२ मा बेइजिङ र झांगजियामा हुन लागेको ओलम्पिक खेललाई ध्यानमा राखेर यो बुलेट ट्रेन सञ्चालन गर्ने तयारी चीनले गरेको हो । चीनको दाबी छ कि यो विश्वकै...

1695556604Online-Ad.gif

हुन्डईले उड्ने इलेक्ट्रिक ट्याक्सी बनाउने, कहिलेसम्म आउला सञ्चालनमा ?

1578467120flying-taxi.jpg
काठमाण्डौ । हुन्डई कम्पनीले उबेर कम्पनीसँगको साझेदारीमा उड्ने इलेक्ट्रिक ट्याक्सी निर्माण गर्ने भएको छ । हुन्डईले अमेरिकाको लस भेगसमा हालै आयोजित कन्ज्युमर इलेक्ट्रिक शो २०२० मा इलेक्ट्रिक ट्याक्सीको अवधारणा प्रस्तुत गरेको हो । यो एअर ट्याक्सीको अवधारणा नासाको डिजाइनबाट प्रेरित रहेको छ । यसमा पाइलटका साथै अन्य चार यात्रु बस्न...

रोयल इनफिल्डको नयाँ बीएस सिक्स ‘क्लासिक ३५०’ लन्च, यस्ता छन् फिचर्स

1578464373royal-enfield.jpg
काठमाण्डौ । रोयल इनफिल्डले मंगलबार आफ्नो नयाँ बाइक बीएस सिक्स भर्जन क्लासिक ३५० भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले यो बाइकको एक्स सोरुम मूल्य भारु १ लाख ६५ हजार तोकेको छ। जुन पुरानो ड्युअल च्यानल एबीएसको बीएस ४ मोडलभन्दा महँगो हुन आउँछ । रोयलको यो नयाँ बाइक युनिट कन्सट्रक्सन इन्जिन प्लेटफर्मबाट नयाँ रेगुलेटरी इमिसन नम्सअन्तर्गत...

नयाँ अवतारमा लन्च हुँदैछन् यी ५ पपुलर कारहरु, कुन–कुन ?

1578386151Nexon.jpg
काठमाण्डौ । गत वर्ष भारतीय अटोमोबाइल इन्डस्ट्रीमा सुस्तता देखियो । यसका बाबजुद पनि भारतीय बजारमा थुप्रै नयाँ कार लन्च गरियो । सन् २०२० मा थुप्रै कम्पनीले ठूलो संख्यामा नयाँ कार बजारमा ल्याउने तयारी गरिरहेका छन् । यसमा नयाँ मोडल, मौजुदा कारको न्यु जेनरेसन मोडल र फेसलिफ्ट मोडल समावेश छन् । यहाँ हामी भारतीय बजारमा यो वर्ष लन्च हुन गरिरहेको...

भोलिदेखि सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’, निःशुल्कदेखि ५०% सम्म छुट सुविधा

1578372625Suzuki-winter-camp.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी फोर ह्विलरको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्ग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो भोलि (बुधबार) पुस २३ गतेदेखि २५ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनुहुनेछ । सर्भिस...

किआको ‘कार्निभल’ कार छिटै लन्च हुँदै, यस्ता छन् फिचर्स

1578198428KIA.jpg
काठमाण्डौ । किआ मोटर्स भारतीय बजारमा आफ्नो दोस्रो कार कार्निभल मल्टी परपज भेइकल (एमपीभी) ल्याउने तयारी गरिरहेको छ । यो प्रिमियम एमपीभी कार फेब्रुअरीमा हुने अटो एक्सपोमा लन्च गरिनेछ । यसको मूल्यमा भारु ३० लाख रुपैयाँको आसपास हुने अनुमान गरिएको छ। किआ कार्निभल बजारमा टोयोटा इनोभा क्रिस्टाको विकल्प हुने बताइएको छ । किआले आफ्नो केही...

करण चौधरी नाडामा हालसम्मकै कान्छा उपाध्यक्ष

1577772441NADA.jpg
काठमाण्डौ । सीजी मोटोकर्प तथा सीजी होल्डिङ्ग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा चुनिएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा करण चौधरी हालसम्मकै कान्छा उपाध्यक्ष हुन्। उनी नाडाको सवारी कमिटीका सभापतिमा समेत मनोनित भएका छन्। भर्खरै नाडाको अध्यक्षमा निर्वाचित कृष्णप्रसाद दुलालको...

एमजी ६ सिटे ‘हेक्टर प्लस’ ल्याउँदै, यस्ता छन् फिचर्स

1577608678hector.png
काठमाण्डौ । एमजीले हेक्टर एसयूभीका साथ भारतीय अटोमोबाइल बजारमा धमाकेदार परफमेन्स गर्ने तयारीमा रहेको छ । कम्पनीको पहिलो कार भारतमा निकै लोकप्रिय थियो । अब कम्पनी यो कार ६ सिटे भर्जनमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनी अटो एक्सपोमा ६ सिटे एमजी हेक्टर लन्च गर्ने तयारीमा छ । हेक्टरको ६ सिटे भर्जनको एमजी हेक्टर प्लस नाम दिइएको छ । एमजी...

रोयल इनफिल्ड लन्च गर्दै महिलाविशेष बाइक, यस्ता छन् फिचर्स

1577427405royal-enfield.jpg
काठमाण्डौ । पुुरुषका लागि मोडर्न क्लासिक बाइकको उत्पादक कम्पनी रोयल इनफिल्डले अब महिलाहरुलाई लक्षित गर्दै विशेष बाइक ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सन् २०२० को पहिलो त्रैमासिकमा एउटा नयाँ स्लिम र हलुुका मोटरसाइकल लन्च गर्ने तयारी गरेको हो । कम्पनीका अनुुसार यो बाइक रोडस्टर स्टाइलको हुुनेछ भने यसलाई खासगरी महिलाहरुलाई ध्यानमा...

काठमाण्डौमा ‘बाइक रेसिङ’, तीन क्याटागोरीमा राइडरहरुबीच प्रतिस्पर्धा

1577339368Racing.jpg
काठमाण्डौ । आउँदो शनिबार काठमाण्डौको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ हुने भएको छ । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको छ । मोटर स्पोर्ट्स नेपालले आयोजना गर्न लागेको यो...

मारुती सुजुकीको ‘डिजायर’ बन्यो सबैभन्दा धेरै बिक्री हुने कार

1577176565Dzire.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडको डिजायर कार सन् २०१९ को ८ महिनामा सबैभन्दा धेरै बिक्ने कार बन्न सफल भएको छ । यो वर्ष अप्रिलदेखि नोभम्बरसम्म डिजायर कार करिब १ लाख २० हजार युनिट बिक्री भएको कम्पनीले जनाएको छ । यो कार अन्य कारको तुलनामा इन्धन खपतमा राम्रो मानिएको छ । राम्रो सुरक्षा...

विदेशमा पढेर/सिकेर आएका युवाले गरे कमाल, निर्माण भो देशकै पहिलो शानदार मोटरसाइकल

1576760078yatri.jpg
काठमाण्डौ । नेपालीहरुको आफ्नै इञ्जिनियरिङ, डिजाइनमा सवारी साधन निर्माण संभव छ ? धेरैको प्रतिप्रश्न हुनसक्छ–तत्काल संभव होला र ? तर, विदेशबाट पढेर र सीप सिकेर आएका युवाहरुले तत्काल संभव नदेखिने यस्तै काम गरेर देखाइदिएका छन् ।  नेपाली इञ्जिनियरहरुको टिम नेपालमै इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्न सफल भएको छ । त्यो पनि विदेशी ...

मारुती सुजुकीको ‘अल्टो भीएक्स प्लस’ कार लन्च, यस्ता छन् फिचर्स

1576745423Alto.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आज बिहीबार आफ्नो नयाँ ‘अल्टो भीएक्स प्लस’ कार भातरको नयाँदिल्लीमा लन्च गरेको छ । यो नयाँ अल्टो कारमा बीएस सिक्स इन्जि दिइएको छ । जसले २२.०३ किलामिटेर प्रतिलिटर माइलेज दिनेछ । कारको सुरुआत मूल्य भारु ३.८० लाख तोकिएको छ । नयाँ अल्टो पहिलाको तुलनामा युनिक डिजाइनका साथ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध