अटो


बजाज डिस्कभरको उत्पादन बन्द हुँदै

1586092908discover.jpg
नयाँदिल्ली । बजाज अटोले आफ्नो कम्प्युटर मोटरसाइकल डिस्कभरको उत्पादन बन्द गर्न सक्छ । खासमा कम्पनीले आफ्ना अधिकांश बाइक्सलाई नयाँ बिएस सिक्स एमिशन नम्र्सअनुसार अपग्रेड गरिदिएको छ । तर, डिस्कभर रेञ्जलाई बिएस सिक्समा अपग्रेड गरिएको छैन ।  मिडिया रिपोर्टमा दाबी गरिएको छ कि बजार डिस्कभर ११० र डिस्कभर १२५ लाई बिएस सिक्समा अपग्रेड...

लकडाउनलगत्तै सुजुकीको चेकअप क्याम्प, वारेन्टी र फ्री सर्भिस अवधि पनि थपिने

1586090406suzuki1.jpg
काठमाण्डौ । सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ ।  सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ ।  यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था...

टाटा मोटर्सको बिक्री ८४% ले घट्यो

1585824581tata.jpg
काठमाण्डौ । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ। गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो।  व्यावसायिक प्रयोजनाका सवारी साधनको बिक्रीमा पनि ९० प्रतिशतले कमी आएको छ। गत वर्ष मार्च महिनामा ५० हजार ९१७ थान सवारी साधन बिक्री...

1695556604Online-Ad.gif

कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान

1585660105truck.jpg
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको रोकथामका क्रममा जारी गरिएको ‘लकडाउन’ का अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।  मन्त्रालयले दूध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायत सामग्रीको नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान स्थानीय...

किया सोनेट एसयूभीमा खास के छ ? जानौँ १० कुुरा

1585543481Kia-sonet.jpg
काठमाण्डौ। सेल्टास एसयूभी र कार्निभल एमपीभी लन्च गरेपछि साउथ कोरियाको किया मोटर्स भारतीय बजारमा दुुई नयाँ एसयूभी लैजाने तयारीमा छ।  यसमा एक एसयूभी किया सोनेट छ जुुन अटो एक्स्पोमा पेस गरिसकिएको छ। यो जबरजस्त प्रतिस्पर्धी सब कम्पेक्ट एसयूभी सेगमेन्टमा लन्च हुुुनेछ। यहाँ तपाइँहरुलाई किया सोनेटका १० प्रमुुख विशेषताहरु बताउन गइरहेका...

स्कोडा र फोक्सबेगनका आउँदै ७ कार, पावरफुुल पेट्रोल इन्जिन हुुने

1585542769Skoda.jpg
काठमाण्डौ । स्कोडा र फोक्सबेगनका ७ कार भारतमा आउँदैछ। यी सबैमा पावरफुुल पेट्रोल इन्जिन हुुनेछन्।  वास्तवमा भारतमा फोक्सबेगन ग्रुुपका सबै कम्पनी भीडब्लूू इन्डिया प्राइभेट लिमिटेड, भीडब्लूू ग्रुुप सेल्स प्रालि र स्कोडा अटो प्रालि मर्ज भएर अब सिंगल परिचय स्कोडा अटो फोक्सबेगन इन्डिया प्रालिका तर्फबाट काम गर्नेछन्। नयाँ परिचय केबल...

महङ्गा गाडी र मदिरा आयातमा रोक

1585499536tata.jpg
काठमाण्डौ । सरकारले तत्कालका लागि महंगा गाडीहरुको आयातमा प्रतिबन्ध लगाएको छ ।  कोरोना भाइरस संक्रमणको प्रभावसँग जुँधिरहेको सरकारले ५० हजार डलरभन्दा माथि मूल्य पर्ने सवारी साधनको आयातमा रोक लगाउने निर्णय गरेको हो ।  अर्थमन्त्री डा. युवराज खतिवडाले यो विषयमा जानकारी गराएका हुन्। यस्तै, सरकारले सुनको पैठारी दैनिक २० किलोलाई...

लकडाउनमा आफ्नो कारको सुरक्षा कसरी गर्ने ? पढ्नुस् यी ६ टिप्स्

1585290295car-parking.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले देशभर अहिले लकडाउन गरिएको छ। लकडाउनको अवधि अझै बढ्न सक्ने समाचारहरु पनि आइरहेका छन्। लकडाउनका क्रममा बिनाअनुमति तपाइँ आफ्नो कार चलाउन पाउनुहुन्न। जसका कारण लामो समयसम्म कार थन्काएर राख्नुपर्ने हुन्छ। यो अवधिमा आफ्नो कार कसरी सुरक्षित राख्ने त ? पढ्न यी ५ टिप्स्।  १. लामो...

मारुती सुजुकीको चर्चित ह्याचब्याक स्विफ्ट पावरफुल मोडलमा आउँदै, मूल्य कति?

1585285539swift.png
काठमाण्डौ । मारुती सुुजुुकीले आफ्नो चर्चित ह्याचब्याक स्विफ्टको पावरफुुल मोडल ल्याउने तयारी गरेको छ।  रिपोर्टका अनुुसार कम्पनीले स्विफ्टको फेसलिफ्ट ल्याउन सक्नेछ। यो नयाँ कारको स्टाइलिङमा केही परिवर्तन गरिनुुका साथै ज्यादा पावरफुल पेट्रोल इन्जिनसमेत दिइनेछ। यो इन्जिनले मौजुदा मोडलमा रहेको ८३ पीएस पावरवाला १.२ लिटर के१२बी...

अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह

1585120055oil.jpg
काठमाण्डौ । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकाभित्रका पम्प...

कोरोनाको डरले मारुती सुजुकी र महिन्द्राद्वारा गाडी उत्पादन बन्द

1584937628car.jpg
काठमाण्डौ । कोरोनाभाइरसको असर अहिले विश्व अर्थतन्त्र डामाडोल बनेको छ। यसले सबै क्षेत्रमा नराम्रो प्रभाव पारेको छ। विशेषगरी अटो सेक्टर कोरोनाभाइरसको प्रकोपबाट अतिप्रभावित बनेको छ।  कोरोनाभाइरसकै प्रभावका कारण भारतका ठूला गाडी निर्माता कम्पनी मारुती सुजुकी र महिन्द्रा एन्ड महिन्द्राले आफ्नो उत्पादन बन्द गरेका छन्।  भारतको...

मारुती सुजुकीको शानदार ‘डिजायर’ कार लन्च, यस्ता छन् फिचर्स

1584856131maruti.jpg
काठमाण्डौ। मारुती सुजुकीले भारतमा आफ्नो नयाँ सेडान कार डिजायर फेसलिफ्ट लन्च गरेको छ। यो कारको सुरुआती मूल्य भारु ५.८९ तोकिएको छ। कम्पनीको दाबी छ कि यो कार एमटी भेरियन्टमा २३.३६ किलोमिटर प्रतिलिटर र एजीएस भेरियन्टमा २४.१२ किलोमिटर प्रतिलिटरको माइलेज दिनेछ।  यो कारमा लेटेस्ट के–सिरिज ड्युल जेट इन्जिका साथै थुप्रै नयाँ फिचर्स दिइएको...

टोयोटा, होन्डा र निसानले अमेरिकामा गाडी उत्पादन बन्द गर्ने

1584678644Toyota.jpg
काठमाण्डौ । जापानका सबैभन्दा ठूला गाडी निर्माता कम्पनीहरु टोयोटा, होन्डा र निसानले अमेरिकामा रहेका आफ्ना प्लान्टहरुबाट गाडी उत्पादन बन्द गर्ने निर्णय गरेका छन्।  विश्वभर फैलिँदै गरेको कोरोनाभाइरस रोकथामका लागि अमेरिकामा रहेका आफ्ना प्लान्टहरुबाट उत्पादन बन्द गर्ने निर्णयमा यी कम्पनीहरु पुगेका हुन्। टोयोटाले उत्तरी अमेरिकामा...

टाटा मोटर्सद्वारा कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन, बैठक, तालिम र यात्रामा रोक

1584331688tata.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रभावलाई ध्यानमा राखेर भारतकै सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो मुख्यालय र क्षेत्रीय कार्यालयहरुमा काम गर्ने कर्मचारीलाई सोमबारदेखि घरमै बसेर काम गर्न निर्देशन दिएको छ।  कोरोनाका कारण विश्वभर ठूलठूला कम्पनीले आफ्ना कर्मचारीलाई घरमै बसेर काम गराउन थालेको अवस्थामा टाटा मोटर्सले पनि...

यी तीन गाडीले जित्नेछ तपाइँको मन, यस्ता छन् ती शानदार सवारी

1584262807KTM.jpg
काठमाण्डौ। विश्वमै अहिले कार र बाइकप्रति क्रेज बढिरहेको छ। यसलाई ध्यानमा गाडी निर्माता कम्पनीहरुले नयाँ–नयाँ फिचर र मोडलका गाडीहरु बजारमा ल्याइरहेका छन्। अहिले बजारमा निकै चर्चामा रहेको केटीएमको ड्युक २०० र ड्युक ३९० का विषयमा यहाँ विस्तृत रुपमा चर्चा गर्न गइरहेका छौँ। साथै भितारा ब्रेज्जा र बीएमडब्लू एक्स वान कारका फिचरहरुका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध