अटो


चिनियाँ अटो सेक्टरमा पहिरो, व्यापार ७९%ले घट्यो

1584073823car.jpg
काठमाण्डौ । कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ। चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो। चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) अनुसार यस वर्षको फेब्रुअरीमा सवारी साधनको बिक्री न्यून भएर तीन लाख १० हजारमा सीमित भएको छ। संघले चीनमा सवारी साधनको...

टोयोटाले ल्यायो गुड्दा आफैँ चार्ज हुने शानदार हाइब्रिड इलेक्ट्रिक कार

158383116227114-toyota-vellfire-2.jpg
काठमाण्डौ। टोयोटा किर्लोस्कर मोटरले गुड्दा आफैँ चार्ज हुने हाइब्रिड इलेक्ट्रिक कार ‘भेलफायर’ भारतीय बजारमा लन्च गरेको छ। यो कारले इन्धन कम खपत गर्न ग्राहकलाई राम्रो अनुभव प्रदान गर्नेछ भने कार्बन उत्सर्जनमा पनि कमी गर्नेछ। टोयोटाले साढे २ लिटरको चार सिलिन्डरको ग्यासोलिन हाइब्रिड इन्जन रहेको जनाएको छ। यसले ११५ हर्स पावरको...

राष्ट्रबैंकको नीति ‘कोरोना’ झै बन्यो अटो व्यवसायीलाई, बिजिनेशमा धक्का

1583407746auto.jpg
-धर्म मलाशी काठमाण्डौ । कोरोनाभाइरसले यतिबेला विश्व अटोसेक्टर नराम्ररी प्रभावित भइरहेको छ । नेपालमा भने अटो सेक्टर सुुस्ताउनुु पछाडि राष्ट्र बैंकको पछिल्लो नीति प्रमुुख कारक भएको व्यवसायीहरु बताउँछन् । उनीहरु भन्छन्–‘अहिले हाम्रा लागि कोरोनाभाइरस भनेकै राष्ट्र बैंकको गलत नीति भएको छ ।’      राष्ट्र बैंकले २०७५ कार्तिकमा...

1695556604Online-Ad.gif

मारुती सुजुकी ल्याउँदैछ सबैभन्दा सस्तो दुई कार, कति पर्ला मूल्य ?

1583290443Maruti-Suzuki-1.jpg
काठमाण्डौ । मारुती सुजुकीले अहिलेसम्मकै सस्तो इन्ट्री लेभलका दुईवटा कार ल्याउने तयारी गरिरहेको छ। दुवै कार इन्ट्री लेभल सेगमेन्टमा नयाँ सेफ्टी र इमिसन नर्म्समा आधारित हुनेछन्। यी कारको मूल्य भारु ५ लाखभन्दा कम हुने बताइएको छ। कम्पनीको एउटा कार ८०० सीसी र अर्को कार १ लिटर इन्जिन अप्सनमा आउनेछ। मारुतीको हाल ८०० सीसी सेगमेन्टमा अल्टो र...

फोर्डको प्रदुषण मापदण्डमा आधारित ईकोस्पोर्ट बजारमा

1583243651ford.jpg
काठमाण्डौ । फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जी.ओ. अटोमोबाईल्स प्रा.लि ले २०२० संस्करण फोर्ड ईकोस्पोर्ट सार्वजनिक गरेको छ । भारत स्टेज फोर(बीएस फोर)मा आधारित २०२० संस्करणको ईकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरिएको छ । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङ्गका लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि...

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ

1582881483Smart-Driving-License.jpg
काठमाण्डौ । ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नुपर्र्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।  झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ । विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर...

फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा,यस्ता छन् विशेषता

1582804545ford.jpg
काठमाण्डौ । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । बीए ६  प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४ह्४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईको ब्लू डिजेल इन्जिन...

क्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयूभी ३००’

1582728158mahindra.jpg
काठमाण्डौ । नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।  खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा अग्नि ग्रुपका कार्यकारी निर्देशक...

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा

1582549174hyundai.png
काठमाण्डौ । लक्ष्मी इन्टरनेशनल प्रा.लि., ह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको आयोनिक २०२० लन्च गरेको छ ।  ह्यूण्डाई आयोनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको...

मारुतीको पावरफूल र स्टाइलिस भिटारा ब्रेजा लञ्च, मूल्य कति ?

1582546374vitara.jpg
काठमाण्डौ । मारुती सुजुकी इण्डियाले आफ्नो बहुप्रतिष्ठित र बहुप्रतिक्षित एसयूभी भिटारा ब्रेजा फेसलिफ्ट लञ्च गरेको छ ।  भारतमा नयाँ भिटारा ब्रेजाको मूल्य भारु ७.३४ लाखदेखि ११.४० लाखको बीचमा पर्नेछ । भारतमा भर्खरै मात्र लञ्च भएकोले केही दिनभित्रमा मात्र यो कार नेपाल भित्रिनेछ र त्यसबेला मात्र नेपाली बजारमा यसको मूल्य निर्धारण हुनेछ...

महिन्द्रा एक्सयूभी–३०० ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड

1582026883mahindra.jpg
काठमाण्डौ । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ । महिन्द्रा एक्सयूभी ३०० ले यही जनवरी महिनामा मात्र बयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बाल...

महिन्द्रा एक्सयूभी ३०० लाई सबैभन्दा सुरक्षित कारको अवार्ड

1582005089Mahindra-XUV-300.jpg
काठमाण्डौ । महिन्द्रा एन्ड महिन्द्राको कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० ले सबैभन्दा सुरक्षित कारको अवार्ड (सेफर च्वाइस अवार्ड) पाएको छ।  यो अन्तर्राष्ट्रियस्तरमा कार सेफ्टीको र्याकिङ तय गर्ने ग्लोबल एनसीपीए (न्यू कार असेसमेन्ट प्रोग्राम) को पहिलो सेफेस्ट कारज् च्वाइज अवार्ड हो। यो क्याम्पेनमा टेस्ट गरिएको सबै करमध्ये महिन्द्रा...

यस्तो छ बिल गेट्सको ‘सुपर कुल’ इलेक्ट्रिक कार, भन्छन् – पेट्रोल र डिजेल कार त्यागौँ

1582000708bill-gates.jpg
काठमाण्डौ । विश्वकै दोस्रा ठूला सबैभन्दा धनाढ्य व्यक्तिले सपिङ गर्न जाँदा के किन्लान् ? योभन्दा कौतुहलताको विषय के बन्ला ? हो हामी यहाँ माइक्रोसफ्टका फाउन्डर बिल गेट्सको कुरा गरिरहेका छौँ। हालै उनले आफ्ना लागि एउटा सुपर कुल इलेक्ट्रिक कार किनेका छन्।  मार्क ब्राउनलीका साथ युट्युब अन्तर्वार्तामा बिल गेट्सले यस्तो खुला गरेका हुन्।...

हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन हुने

1581937862bijuli.jpg
काठमाण्डौ । वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतिय बस...

रेनल्टले सार्वजनिक गर्यो पहिलो ‘ड्राइभरलेस’ कार, यस्ता छन् अन्य फिचर्स

1581492034renault-1.jpg
काठमाण्डौ । कार निर्माता कम्पनी रेनल्टले पहिलोपटक ड्राइभरलेस इलेक्ट्रिक कार सार्वजनिक गरेको छ।  भारतको नयाँदिल्लीमा भइरहेको अटो एक्सपोमा रेनल्टले यो कार सार्वजनिक गरेको हो। यो कारको नाम रेनल्ट सिम्बियोज दिइएको छ। हाललाई यो कार एउटा कन्सेप्टका रुपमा मात्र सार्वजनिक गरिएको हो। भविष्यमा यसलाई लन्च गर्ने बेलामा थुप्रै परिवर्तनहरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध