अटो


सुजुकीको ‘खुसीको साँचो’ अफर

1581339687suzuki.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेञ्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनेछन्...

विश्वकै ठूलो कार निर्माता कम्पनी ह्युन्डई बन्द, ५० करोड डलरको नोक्सानी

1581067428hyundai-br.jpg
काठमाण्डौ । प्राणघात कोरोनाभाइरसका कारण चीनबाट पार्टपुर्जा आपूर्ति प्रभावित हुँदा शुक्रबारदेखि विश्वकै सबैभन्दा ठूलो दक्षिण कोरियाको कार निर्माता कम्पनी ह्युन्डईको कार प्लान्टहरु पाँच दिनका लागि बन्द गरिएका छन् । दक्षिण कोरियाको उल्सान सहरस्थित ह्युन्डईको कार प्लान्टहरु बन्द गरिएका हुन् । उल्सानमा ह्युन्डईका पाँचवटा कार...

टाटाको ह्यारियर अझै सशक्त, दमदार फिचर्ससहित आउँदै

1580814077tata.jpg
काठमाण्डौ । टाटा मोर्टसको प्रख्यात स्पोर्ट युुटिलिटी भेइकल (एसयुवी) टाटा ह्यारियरको इञ्जिन अझै सशक्त बनेको छ । कम्पनीले ह्यारियरको इञ्जिनको शक्ति बढाएको छ ।  कम्पनीले अब यो यसयुुबीको पफर्ममेन्स पहिलेको भन्दा धेरै अब्बल हुने  जनाएको छ ।  कम्पनीले ह्यारियरको इञ्जिनको पावर १४० एचपिबाट बढाएर १७० एचपि पुर्याएको छ । तर कम्पनीले...

1695556604Online-Ad.gif

ब्रिजस्टोन टायरको बिक्री तथा सेवा केन्द्रको शुभारम्भ

1580299156tyre.jpg
काठमाण्डौ । विश्वकै नं. १ जापानी रबर कम्पनीद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटिसि प्रा. लि ले ज्ञानेश्वरमा ब्रिजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ । यहाँ एकै छाना मुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । डिजिटल टायर हेल्थ परिक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तराष्ट्रिय...

मारुती सुजुकीले कारहरुको मूल्य बढायो

1580202697maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले यही २७ जनवरीबाट लागू हुने गरी आफ्ना केही कारको मूल्यमा ५ प्रतिशतसम्म बढाएको छ । कम्पनीले मूूल्य बढ्नुको पछाडि उत्पादन गर्दा लाग्ने इनपुट कस्टमा भएको वृद्धिलाई मुख्य कारण रहेको जनाएको छ । कम्पनीको तथ्यांकले यो वृद्धि शून्यदेखि ४.७ प्रतिशतसम्म भएको देखाएको छ ।...

सुजुकीद्वारा सियाजको स्पोर्ट भेरिएन्ट लञ्च, कस्ता छन् फिचर्स ?

1580035145ciaz.jpg
काठमाण्डौ । मारुती सुजुकीले आफ्नो सेडान कार सियाजको स्पोर्ट भेरिएन्ट सियाज एस लाई लञ्च गरेको छ ।  यो कारको एक्स सो रुम मूल्य १०.०८ भारतीय रुपैयाँ तोकिएको छ । सियाजको बेसिक मोडल बीएस सिक्सको सुुरुवाती मूल्य ८ लाख ३१ हजार भारुबाट सुुरु हुुन्छ । सियाजको सबैभन्दा टप मोडलको कारको मूल्य एक्ससो रुम मूल्य ११ लाख ९ हजार भारु रहेको छ ।  सियाजको...

कोरोना भाइरसले ‘कारको सहर’ वुहान आक्रान्त, विख्यात अटो कम्पनीहरु मन्दीको चपेटामा

1579851346coronavirus.jpg
काठमाण्डौ । रिनाउल्ट, होन्डा र प्युग्योटका मालिकको समूह पीएसए गुप्र चीनको वुहान सहरमा गाडी निर्माण गर्ने विश्वभरका निर्माणकर्तामध्ये पहिलो स्थानमा आउँछन् । वुहान त्यही सहर जहाँ केही दिनयता कोरोना भाइरसको महामारी व्यापक फैलिएको छ । यी तीन कार निर्माता कम्पनीले संयुक्त रुपमा चीनको अटो सहर वुुहानमा डङ्फेङ मोटर कर्पोरेसनमार्फत आफ्ना...

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

1579779107Mahindra-XUV-300.jpg
काठमाण्डौ । महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम  फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक...

टोयोटा र होण्डाका कार चढ्नु जोखिमपूर्ण, ३४ लाख युनिट बजारबाट फिर्ता हुँदै

1579696867111111111111.jpg
जापानका दुई ठूला गाडी निर्माता कम्पनी टोयोटा र होण्डाले सुरक्षाको कारण देखाई लाखौं कारहरु बजारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।  मंगलबार टोयोटाले आफ्ना ३४ लाख कारहरु विश्व बजारबाट फिर्ता बोलाउने बताएको हो ।  फिर्ता बोलाइने कारमध्ये २९ लाख युनिट अमेरिकाबाट मात्र फिर्ता गरिनेछ ।  कम्पनीले बजारबाट कार फिर्ता बोलाइनुको मुख्य...

केटीएम ३९० एड्भेञ्चर लञ्च, आधुनिक फिचर्ससहितको दमदार बाइक

1579687794ktm.jpg
बाइक पारखीको व्यग्र प्रतिक्षामा रहेको केटीएम ३९० एडभेन्चर लन्च भएको छ ।  भारतीय बजारमा यसको मूल्य २.९९ लाख भारु तोकिएको छ । यो मूूल्य बिएम डब्लु जि ३१० जिएसभन्दा करीब ५० हजार सस्तो पर्न आउँछ भने केटीएम ३९० ड्यूूक भन्दा ३० हजार महङ्गो पर्न आउँछ ।  केटीएम ३९० एड्भेन्चरमा केटीएम ३९० ड्यूक जस्तै ३७३ सिसिको सिंगल सिलेन्डर युनिट दिइएको छ,...

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी तयार हुँदै, अटो एक्स्पोमा हेर्न पाइने

1579683724maruti.jpg
काठमाण्डौ । मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी कारको नाम फूतुरो–इ(Futuro-e) हुनेछ, जसको कन्सेप्ट मोडललाई भारतमा ५ फेब्रुअरीबाट सुरु हुने अटो एक्स्पो–२०२० मा प्रदर्शन गरिनेछ ।  मारुती सुजुकीले यो विषयमा हालै मात्र खुलासा गरेको एजेन्सीहरुले जनाएका छन् ।  यो एक कूप स्टाइलको इलेक्ट्रिक एसयूभी हुनेछ । यो कारको सबै डिजाइन भारतमै...

‘ट्राफिक जरिवाना’ अब मोबाइलबाटै, बैंक धाउनपर्ने बाध्यता अन्त्य हुँदै

1579667292mobile-payments--767x542.png
काठमाण्डौ । सुरक्षित र अनुशासित यात्रा कायम गर्न ट्राफिक प्रहरीले विभिन्न किसिमका नियम कार्यान्वयन गरिरहेको छ । ट्राफिक नियम चुस्त पार्न दण्डजरिवानाको पनि व्यवस्था गरिएको छ । लेन मिच्ने, नो पार्किङमा पार्किङ गर्ने, वान वेमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी कुदाउने, सुरक्षाका लागि हेलमेट वा सिटबेल्ट नलगाउने आदिमा ट्राफिक...

सर्वाधिक उचाइमा पुगेर ह्युन्डाई कोना इलेक्ट्रिक कारले कायम गर्यो गिनिज वर्ल्ड रेकर्डस

1579581552HYUNDI.jpg
काठमाण्डौ । इलेक्ट्रिक एसयूभी कोना कारले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफलभएको छ । ह्युन्डाई कोना इलेक्ट्रिक कार पहिलो इलेक्ट्रिक एसयूभी हो, जसलाई ५७३१ मिटरको उचाइमा टिबेटको साउलापाससम्म चलाइएको थियो । यो चढाइपश्चात कोनाले ५७१५.२८ मिटर उचाइको अन्य इलेक्ट्रिक कारको पछिल्लो रेकर्ड सजिलै तोडेको थियो । ह्युन्डाई कोना...

मारुती सुजुकीको सेलेरियो कार लन्च, यस्ता छन् फिचर्स

1579580503USE-THIS-RED123.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले सोमबार सेलेरियो ह्याचब्याक कार लन्च गरेको छ । मारुती सुजुकीले भारतीय बजारमा सेलेरियो ह्याचब्याक कारको बीएस सिक्स मोडल लन्च गरेको हो । यसको बेस वरियन्टको मूल्य भारु ४.४१ लाख र जेडएक्सआई (ओ) एएमटी वरियन्टको मूल्य भारु ५.७२ लाख रुपैयाँ (एक्स शोरुम) मूल्य तोकिएको छ...

जिप कम्पनीको अटोमेटिक ‘कम्पास’ कार लन्च, के–के छन् फिचर्स

1579069836jeep.jpg
काठमाण्डौ । जिप कम्पनीले कम्पास एसयूभीको डिजेल अटोमेटिक मोडेलको कार भारतीय बजारमा लन्च गरेको छ । डिजेल इन्जिन अटोमेटिक गियरबक्स भएको जिप कम्पास दुई भेरियन्ट लंगिच्युड र लिमिटेड प्लसमा उपलब्ध रहेको छ । यी दुई कारकोे मूल्य कम्पनीले क्रमशः भारु २१.९६ लाख र २४.९९ लाख तोकेको छ । कम्पनीले कारको बुकिङ सुरु भइसकेको र चाँडै नै डेलिभरी पनि सुरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध