अटो


मारुती सुजुकीद्वारा डिजेल इन्जिन कार उत्पादन बन्द गर्ने घोषणा, यस्ता छन् कारण

1572592425Maruti.jpg
काठमाण्डौ । दिग्गज अटोमोबाइल कम्पनी मारुती सुजुकीले सन् २०२० अप्रिलबाट डिजेल काल उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।  कम्पनीले हालै बीए–भीआई कन्प्लायन्ट डिजेल इन्जिन भएको बलेनो र अल्टो कार पेस गरेको छ । अब कम्पनीले स्पष्ट पारेको छ कि आफ्नो लाइन–अपमा डिजेल इन्जिन कार उत्पादन हटाइएको छ । यद्यपि कम्पनीले राम्रो डिमान्ड भएमा डिजेल...

हुन्डई आई ट्वान्टी याक्टिभ नयाँ अवतारमा लन्च, के–के छन् फिचर्स ?

1572588481hyundai-i20-active-earth-brown-dual-tone.png
काठमाण्डौ । हुन्डई मोटर इन्डियाले हुन्डई आई ट्वान्टी याक्टिभ नयाँ अवतारमा भारतमा सार्वजनिक गरेको छ । नयाँ अवतारको यो कारको मूल्य भारु ७.७४ लाख रुपैयाँ तोकिएको छ । यो कार तीनवटा वरियन्ट्स एस, एसएक्स र एसएक्स ड्युल टोनमा उपलब्ध गराइएको छ । कार पेट्रोल र डिजेल इन्जिन अप्सनमा पाइनेछ । पुरानो आई ट्वान्टी याक्टिभको तुलनामा यो नयाँ मोडलको कार...

डुकाटी स्कल्म्बर बाइक ‘ब्ल्याक’ अवतारमा

157241558829102019-ducati-scrambler-icon-dark19707757.jpg
काठमाण्डौ । डुकाटी स्कल्म्बर आइकन बाइकलाई सन् २०२० मा नयाँ अवतारमा उतारिने भएको छ । नयाँ अवतारमा यो बाइकलाई डार्क ट्रिटमेन्ट दिइने भएको छ । यसका साथै यो मोडलको बाइक सबैभन्दा किफायती मानिएको छ । यो बाइकलाई इटालीको रिम्नीमा वल्र्ड डुकाटी प्रिमियरमा पेस गरिनेछ। आइकन डार्क र स्कल्मबर आइकन बाइकबीच  त्यस्तो खासै भिन्नता नभए पनि कम्पनीले...

1695556604Online-Ad.gif

यामाहाको फरकशैलीको तीनपांग्रे स्कुटर सार्वजनिक, यस्ता छन् फिचर्स

157241154518969-tricity-300-yamaha-pic.jpg
काठमाण्डौ । यामाहा कम्पनीले जापानको टोकियो आयोजित ‘मोटर शो – २१०९’ आफ्नो फरकशैलीको तीनपांग्रे स्कुटर सार्वजनिक गरेको छ । यो स्कुटर ३ सीटी कन्सेप्टमा आधारित छ । यद्यपि कम्पनीले यो स्कुटरको स्पेसिफिकेसन्स र मूल्यका बारेमा अहिलेसम्म अफिसियल जानकारी दिएको छैन । दुईपांग्रे कम्पनी याहामाले तीनपांग्रे स्कुटर ट्रिसिटी ३०० सार्वजनिक...

बुटवल महिन्द्रा इलेक्ट्रिक भेहिकल्ससँगै हरित बन्दै

1571917424mahindra.jpg
काठमाण्डौ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले तिलोत्तमा, जोगीकुटी, बुटबलमा यही कात्तिक ७ गते महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को नयाँ शोरुम खोलेको छ ।  यो काठमाडौं उपत्यकाबाहिर महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को पहिलो शोरुम हो । हालसम्म...

अटोमेटिक कार चलाउँदा हुने यी पाँच आम गल्तीहरुबाट बच्नुहोस्

1571905838car.jpg
काठमाण्डौ । अटोमेटिक ट्रान्समिसन (एएमटी) कारको प्रयोग नेपालमा पनि तीव्रगतिमा भइरहेको छ । धेरै ट्राफिकजाम हुने ठाउँमा अटोमेटिक ट्रान्समिसन कार चलाउन सजिलो पनि हुन्छ । यही कारणले अटोमेटिक ट्रान्समिसन कार धेरैले मन पराउन थालेका छन् । त्यसो त सामान्यतया अटोमेटिक ट्रान्समिसन कार चलाउने क्रममा केही यस्ता सामान्य गल्तीहरु पनि हुन्छन् ।...

आर्थिक मन्दीको असर : हिरो मोटोकर्पको आय र नाफा खस्कियो

1571889939Hero.jpg
काठमाण्डौ । विश्वकै ठूलो दुईपाङ्ग्रे सवारीसाधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको छ । कम्पनीको बुधबार सार्वजनिक वित्तीय विवरणका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ । अघिल्लो वर्ष करिब ९ हजार करोड आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५७० हजार करोड मात्र भएको छ...

बेनेलीको ‘इम्पेरियल ४००’ बाइक लन्च, यस्ता छन् फिचर्स

1571811235Benelli.jpg
काठमाण्डौ । अमेरिकी बाइक निर्माता कम्पनी बेनेलीले भारतीय बजारमा आफ्नो पहिलो रेट्रो स्टाइल मोटरसाइकल ‘इम्पेरियल ४००’ लन्च गरेको छ । यो बाइक माटोबी रेन्जबाट प्रेरित छ । जसलाई सन् १९५० मा बनाइएको थियो । भारतमा जम्मा भारु ४ हजार रुपैयाँमा यो बाइकलाई बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । यो बाइकमा ३७४ सीसीको सिंगल सिलेन्डर एअर कुल्ड...

होन्डाको ‘ज्याज’ कारको तस्बिर लन्च हुनुअगावै लिक, यस्तो छ नयाँ लुकको अनुमान

1571718765Honda-Jazz.jpg
काठमाण्डौ । होन्डा कम्पनीले आफ्नो प्रिमियम ह्याचब्याक कार ‘ज्याज’ को नेक्स्ट जेनरेसन मोडल ल्याउन लागेको छ । होन्डा ज्याजलाई केही देशमा होन्डा फिट नामले पनि बेचिन्छ । होन्डाको ज्याज कार यही अक्टोबर २४ तारिखमा हुने टोकियो मोटर शो २०१९ मा पेस गरिने तयारी गरिएको छ । यद्यपि मोटर शो हुनुअगावै होन्डा ज्याजको नयाँ लुक्ससहितको तस्बिर लिक...

दुबईका सबै ट्याक्सीमा सीसीटीभी, नेपालमा कहिले ?

1571650010CCTV-in-Taxi.jpg
काठमाण्डौ । नेपालमा सार्वजनिक यातायातका रुपमा रहेका भाडाका ट्याक्सी यात्राका लागि निकै सहज हुन्छ । छिटो गन्तव्यमा पुग्न अन्य सार्वजनिक यातायातका साधनभन्दा ट्याक्सी बढी आरामदायी र भरपर्दो पनि हुन्छ । कतिपय अवस्थामा ट्याक्सीमा यात्रा गर्दा सुरक्षाको विषय अगाडि आउने गरेको छ । यात्रुको मात्रै होइन ट्याक्सी चालकको सुरक्षालाई लिएर...

कारको माइलेज बढाउन चाहनुहुन्छ ? यी टिप्स् अपनाउनुहोस्

1571645195car.jpg
काठमाण्डौ । विभिन्न ब्रान्डका कारमा नेपालीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय कार प्रयोगकर्ताको संख्यामा नेपालमा ह्वात्तै बढेको छ । विश्व बजारमा पेट्रोल र डिजेलको भाउ बढ्दै गइरहेको छ । इन्धनको भाउ बढ्दै जाँदा कार चलाउनेहरु आफ्नो गाडीको माइलेज पनि बढी खोज्न थालेका छन् । विशेषगरी कार चालकहरुको ध्यान कम इन्धनले बढी माइलेज प्राप्त होस्...

हुन्डाईको सान्ट्रो कारको एनिभर्सरी एडिसन लन्च, यस्ता छन् फिचर्स्

157163811020102019-hyundaisantroanniversaryedition19684653.jpg
काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटरले आफ्नो चर्चित ह्याचब्याक सान्ट्रो करको एनिभर्सरी एडिसन भारतमा लन्च गरेको छ। कम्पनीले गएको वर्ष आफ्नो सान्ट्रो मोडललाई नयाँ अवतारमा बजारमा उतारेको थियो । अहिले लन्च भएको सान्ट्रोको एनिर्वसरी एडिसनको म्यानुयल कारको मूल्य भारतीय बजारमा भारु ५.१७ लाख तथा एएमटी कारको भारु...

म्यान्युअल गियरबक्स कार चलाउँदा यी पाँच गल्ती कहिल्यै नगर्नु, दुर्घटना हुन सक्छ

1571554945Manual-Car-driving.jpg
काठमाण्डौ । अटोमेटिक कार अहिले धेरैको आकर्षण बन्न थालेको छ। तर अझै पनि म्यान्युअल गियरबक्स कार चलाउनेको संख्या नेपाल अत्याधिक छ। म्यान्युअल गियरबक्स कार चलाउँदा धेरैजसो यस्ता गल्तीहरु गर्छन्, जसले गाडी र चालक दुवैलाई नोक्सानी पुर्याउन सक्छ । यहाँ हामी तपाइँलाई यस्ता ५ गल्तीहरुका बारेमा जानकारी गराउन गइरहेका छौँ, जुन म्यान्युअल...

डिजेल भेरियन्टमा हुन्डाईको सस्तो मूल्यमा एसयूबी क्रेटा सार्वजनिक

157128761018527-creta-zee.jpg
काठमाण्डौ । भारतको दोस्रो सबैभन्दा ठूलो कार निर्मार्ता कम्पनी हुन्डाईले आफ्नो पपुलर एसयूबी ‘क्रेटा’ डिजल भेरियन्ट कार सार्वजनिक गरेको छ । यो कम्पनी सस्तो कार हो । यो कार १.६ लिटर इन्जिनको हुनेछ । कम्पनीले क्रेटा कार सन् २०१५ मा लन्च गरेको थियो । केही समययता यसको बिक्रीमा गिरवाट आइरहेको थियो । कम्पनीले डिजल भेरियन्टमा यो कार आएपछि...

बजाजको ‘चेतक’ स्कुटर १४ वर्षपछि इलेक्ट्रिक स्वरुपमा सार्वजनिक, यस्ता छन् फिचर्स

1571283638chetak.jpg
काठमाण्डौ । बजाज अटोले भारतको दिल्लीमा आफ्नो १४ वर्ष पुरानो ब्रान्ड ‘चेतक’ स्कुटर नयाँ इलेक्ट्रिक स्वरुपमा सार्वजनिक गरेको छ । यो कम्पनीको पहिलो इलेक्ट्रिक स्कुटर पनि हो । कम्पनीले यो इलेक्ट्रोनिक स्कुटरको उत्पादन गत २५ सेप्टेम्बरबाट सुरु गरेको थियो । यसको अफिसियल लन्च भने सन् २०२० को सुरुआतीमा गरिने कम्पनीले जनाएको छ । चेतक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध