कर्पोरेट


बैंक अफ काठमाण्डूका ग्राहकलाई फिल गुड बारमा १०%सम्म छुट

1653047085IMG20220508152544.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र फिल गुड बार एन्ड ग्रिलबीच छुट सम्झौता भएको छ। सम्झौताबमाजिम बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले फिल गुड बारमा १०%सम्मको विशेष छुट पाउने छन्।  उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

1653046691Photo-2-Siddhartha--Group-of-hotels.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीअन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट...

डिजिटल सहताका लागि आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच साझेदारी

1653046280Photo.jpeg
काठमाण्डौ । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच पाटर््नर बैंक सम्झौता भएको छ।  हालै काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो।  सम्झौतापत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र बैंकका तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर...

1695556604Online-Ad.gif

हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

1653045833Himalaya-Airlines-Everest-Expedition-1.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डंगोलसहितको सगरमाथा आरोहण टोलीले सन् २०२२ को मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको छ।  स्थानीय समयअनुसार जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण...

बिर्तामोडमा एनआईबिएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम

1653045207nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा आज प्रदेश १ को बिर्तामोडमा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ। कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय...

एससीटी र फर्स्ट पेबीच स्मार्ट अन्तरआबद्धताका लागि सम्झौता

1653038430Photo.jpeg
काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तरआबद्धताका लागि सम्झौता सम्पन्न भएको छ। हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश...

लुम्बिनी विकास बैंकका ग्राहकलाई धुलिखेल जिपलाइनमा छुट

1653037927Dhulikhel-Zipline.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले काभ्रेको धुलिखेलस्थित वर्ल्ड वाइड एडभेन्चर प्रालि (धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट दिनका लागि सम्झौता गरेको छ।  सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकले डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा...

धमाधम अघि बढ्दै हिमाल सरसफाइ अभियान

1652967350Picture.JPG
काठमाण्डौ । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिमशृंखलाहरुको सरसफाइ गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानको आधा कार्य सफल भएको छ।  प्रमुख कर्पोरेट साझेदारका रुपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाले पनि  सहकार्य गरेका छन्। यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी...

ग्रीनका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

1652963072MOUAnnapurna-Cable-Car.jpg
काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट वैंक लिमिटेड र पोखराको एकमात्र केवलकार कम्पनी अन्नपूर्ण केबलकार प्रालिबीच बिहीबार केबलकार शुल्कमा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी...

इसेवाले ल्यायो ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना

1652960505Press-Release.png
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको छ। इसेवाले बीमितहरुले घरमै बसेर बीमाशुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो। यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ। यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा...

सामुदायिक अस्पताल स्थापना गर्न नेशनल लाइफ र एक एक पाइला फाउन्डेसनबीच सम्झौता

1652960009picture-1.jpg
काठमाण्डौ। सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाउँपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाइला फाउन्डेसनबीच आज एक सम्झौता भएको छ। कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउन्डेसनका तर्फबाट प्रेसिडेन्ट डा. सुमन थापाले संझौतामा हस्ताक्षर गरेका...

माइती नेपालमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

1652957967Picture.jpg
काठमाण्डौ । एनएमबि बैंकले माइती नेपालका दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा माइती नेपालका ५३ जना दिदीबहिनीको उपस्थिति थियो। बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा उपस्थितहरुलाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाका...

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का

1652957352Mnemonic.png
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाई टिकटमा सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ। आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ। यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे...

समृद्धि फाइनान्समा आरटीजीएस सुविधा

1652956937RTGS.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मिति जेठ ४ गते बुधबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्टका रुपमा आबद्ध भई कारोबार गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटीजीएस सेवा सञ्चालमा आएको संस्थाका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई पोखरा ओम हास्पिटलमा विशेष छुट

1652949034photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो २८ औँ स्थापना दिवसका अवसर पारेर मोफसलमा रहेका आफ्ना ग्राहकलाई शुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको चिप्लेढुंगा शाखाको अगुवाइमा पोखरा ओम हास्पिटल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिसँग आज जेठ ५ गते सम्झौता गरेको छ।  उक्त सम्झौताअनुसार महालक्ष्मी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध