कर्पोरेट


मूलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २०%सम्म छुट

1652946584Akchit-Resort.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मूलकोटमा रहेको अक्क्षित रिसोर्ट एन्ड र्‍याफिटिङबीच बैंकका ग्राहकलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टकी प्रोप्राइटर रश्मी बस्नेतबिच हस्ताक्षर...

विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि नबिल बैंक र लगानी बोर्डबीच सम्झौता

1652929809nabil1.jpg
काठमाण्डौ । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानी बोर्ड नेपालसँग साझेदारी गरेको छ। यस सम्झौताअन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसर देखाउन विभिन्न प्रवर्द्धनात्मक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको पहिलो उडान सेवा

1652878424Pic-2.JPG
काठमाण्डौ । कुवेतको अग्रणी एयरलाइन्स जजिरा एयरवेजले मध्यपूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरिरहेको छ। यही क्रममा जजिराले भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुआत गरेको छ। यसबाट मध्यपूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष...

1695556604Online-Ad.gif

समृद्धि फाइनान्सका ग्राहकलाई भज्जु चुलोमा छुट

1652871825Image.jpeg
काठमाण्डौ । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुलो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ। सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावाललाई खाना तथा पेय पदार्थमा रु. ५ हजार सम्मको बिलमा १० प्रतिशत र रु. ५ हजारभन्दा माथिको बिलमा १२ प्रतिशत छुट दिने सम्झौता भएको हो। सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट संस्थाको चितवन शाखाको शाखा...

आरटीजीएस प्रणाली थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध

1652853753rtgs.jpg
काठमाण्डौ । रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्।  नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आबद्ध भएका हुन्। आज बुधबारदेखि नै यी ४ बैंक तथा वित्तीय संस्थाले...

स्मार्टच्वाइस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्तानी सेवाका लागि सम्झौता

1652852143Mnemonic.PNG
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त सेलकम प्रालि (सेलपे)बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागी सम्झौता भएको छ। हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैरीधारास्थित...

रोयल इनफिल्डका भेट्रान सोलो राइडर गुफीले गरे सगरमाथाको सफल आरोहण

1652844059adv-along-flag.jpeg
काठमाण्डौ । नेपालका एकमात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ले यही मे १५ मा सगरमाथाको सफल आरोहण गरेका छन्। उनले गत अप्रिल ११ बाट आरोहण सुरु गरेका छन्। उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पूरा गरेकी छन्।  सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउनका लागि अल्फा...

सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई र्‍याडिसन होटेलमा विशेष छुट

1652786778Press-release-photo-1111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाण्डौको र्‍याडिसन होटेलमा विशेष छुट पाउने भएका छन्।  बैंक र होटेलबीच बीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपश्चात सिटिजन्स बैंकका कार्डवाहकले लाजिम्पाटस्थित र्‍याडिसन होटेलका साथै होटेलद्वारा त्रिभुवन...

ग्राहक संख्यामा इसेवाको चमत्कारिक फड्को

16527862145-million-banner-750x750.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ।  योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ। नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम...

रियलमी ९ को पछिल्लो थप शृंखला नेपालमा चाँडै सार्वजनिक हुँदै

1652617179ralme.jpg
काठमाण्डौ । संसारको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले रियलमीले नेपालमा रियलमी ९ शृंखलाको पछिल्लो थप  शृंखला नेपालमा चाँडै ल्याउने भएको छ।  रियलमी ९ यो सामसङ ISOCELL HM6 इमेज सेन्सरका साथ आउने विश्वको पहिलो स्मार्टफोनमध्ये एक हुनेछ। जसले कम प्रकाशमा फोटोमा उल्लेखनीय रुपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर...

सेलपेले ल्यायो ‘चुट्कीमै हुन्छ कमाल !’ अफर

1652611454Banklinkcampaignpost.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक (पीएसपी) सेलकम प्राइभेट लिसिटेड–सेलपेले एउटा आकर्षक अफर ल्याएको छ। जसमा ग्राहकले आफ्नो बैंक खाता सेलपेमा लिंक गरी रु. १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन्।  यसका साथै ग्राहकले हरेक हप्ता रु. ५हजारको सेलपे कार्ट भाउचर कुपन जित्ने मौका पनि...

इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश, रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजान अग्रणी भूमिका

1652438905PR.jpg
काठमाण्डौ । विश्वका २०० भन्दा धेरै मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। २०७७ साल वैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो। यस...

पिज्जा हटद्वारा फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक

1652430165Pic.jpg
काठमाण्डौ । नेपालमा सबैभन्दा मनपर्ने र भरपर्दो ब्रान्ड पिज्जा हटले आफ्नो लाइटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ।  पिज्जा प्रेमीहरुले आनन्द लिने सक्ने सान फ्रान्सिस्को शैलीको पिज्जामा सेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिन्छ। सान फ्रान्सिस्को शैलीको पिज्जा पिज्जा...

एनसीएचएल–ईसीसी र आईपीएस प्रणालीको कारोबार समयसीमामा फेरबदल

1652428393nchl.jpg
काठमाण्डौ । नेपाल सरकार र सर्वसाधारण समेतलाई विद्युतीय कारोबार गर्न थप प्रोप्साहन र प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकले हालै आरटीजीएसको समयसीमा थप गरेको छ। सोहीअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)द्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल–ईसीसी) र अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस)का कारोबार र...

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेन्जमेकरको सूचीमा

1652354728South-Asia-Biswas-Dhakal-EDITED-900x900.png
काठमाण्डौ । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेन्जमेकरको सूचीमा परेका छन्। ढकाल ग्लोबल टेक चेन्जरहरुको ‘रेस्ट अफ वर्ल्ड’को १०० जनाको सूचीमा पर्न सफल भएका हुन्। विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका १००...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध