कर्पोरेट


एनएमबि बैंक र केयूकेएलबीच सम्झौता, बिना झन्झट महसुल भुक्तानी गर्न सकिने

1651754557nmb.jpg
काठमाण्डौ। एनएमबि बैंकले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ।   बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ।  एनएमबि बैंकले दि...

चुनावमा मतदान गर्न जाने यात्रुलाई बससेवाको अफर, अनलाइनबाट टिकट बुकिङ गर्नेलाई सुनको असर्फी

1651751918bussewa.jpg
काठमाण्डौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बससेवाले विशेष अफर सार्वजनिक गरेको छ।  अफरअन्तर्गत बससेवा डटकममार्फत अनलाइन टिकट बुकिङ गर्र्नेे यात्रुले सुनको असर्फी जित्न सक्नेछन्। वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये ३ जनालाई...

आइएमई पेमार्फत भुक्तानी गरी गोल्डस्टार जुत्ता खरिद गर्दा ३०%सम्म छुट

1651747459Photo.jpg
काठमाण्डौ। आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित आइएमई पे र गोल्डस्टारबीच सम्झौता भएको छ।  हालै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो। सम्झौताअनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिस गोल्डस्टार जुत्ताहरुको खरिदमा अब आइएमई पेमार्फत भुक्तानी गर्दा ३०...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकका ग्राहकलाई डिजिटल भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा २५% छुट

1651746884IMAGE-on-Discount-Tie-up-with-Kathmandu-Pathlab--Diagnostic-Center-and-Galaxy-Speciality-Clinic.jpeg
काठमाण्डौ । गतिशील बैंकिङको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याइरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाण्डौ प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेस्ट गर्दा २५ प्रतिशत छुट...

सौर्य मिनी ग्रिड परियोजना निर्माणमा ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य

1651745094Photo.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरु निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।  उक्त सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच Private Sector Led Mini–Grid Energy Access Project सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौतबमोजिम आयोजना कार्यान्वयनका...

कृषि विकास बैंकबाट यूएसडी प्रिपेड डलर कार्ड सेवा सुरु

1651723843record.jpg
काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार विभिन्न आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ।  वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न र ग्राहकको आवश्यकताअनुसारको अत्याधुनिक बैंकिङ सेवाका विभिन्न...

एसईई दिई बसेका र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबलकारमा विशेष छुट

1651661205AnnapurnaCableCar.jpg
काठमाण्डौ । भर्खरै एसईई दिएर बसेका र नवविवाहिता जोडीका लागि अन्नपूर्ण केबलकारले विशेष छुट अफर ल्याएको छ।  आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहनती हातहरुलाई अझ मेहनती बन्नका लागि ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै एसईई दिई बसेका छात्रछात्रालाई अन्नपूर्ण केबुलकारले...

लुम्बिनी विकास बैंकद्वारा थप दुई स्थानमा शाखा विस्तार

1651660757lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले काठमाण्डौ र नुवाकोटमा थप दुई नयाँ शाखा विस्तार गरेको छ।  काठमाण्डौको कलंकी र नुवाकोटको विदुरस्थित बट्टार बैंकले शाखा विस्तार गरेको हो। यी दुवै शाखाको उद्घाटन आज एक कार्यक्रमबीच गरिएको छ।  कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले र  बट्टार  शाखाको उद्घाटन...

इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

1651660011viberimage2022-05-0411-49-40-808.jpg
काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन्।  बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष कुँवरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका...

डिजिटल वालेटमा क्रेडिट कार्डबाट लोड गरिएको रकममात्र बैंक ट्रान्सफर नहुने

1651659410Press-Release-768x432-1.png
काठमाण्डौ। नेपाल राष्ट्र बैंकद्वारा गत वैशाख १९ मा जारी निर्देशनअनुसार अब क्रेडिट कार्डबाट लोड गरिएको रकम बैंकमा ट्रान्सफर गर्न नमिल्ने प्रावधान लागू भएको छ। सो प्रावधान खल्ती डिजिटल वालेटले २ वर्षअघिदेखि नै लागू गर्दै आइरहेको थियो। यस निर्देशन लागू भएलगत्तै अब क्रेडिट कार्डबाट लोड गर्ने प्रयोगकर्ताले रकम वस्तु तथा सेवाको...

आन्तरिक पर्यटनमा सहकार्य गर्न एनएमबि बैंक र यो यो जिपलाइनबीच सम्झौता

1651657035nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले यो यो जिपलाइन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ, जिप लाइन, स्विङ, केनोपी र रेस्टुरेन्ट एन्ड कफी सपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ। बैंकका ग्राहकले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिनबाहेकको दिनमा १२% सम्म छुट प्राप्त गर्न...

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो प्लाटिनम प्लस बचत खाता, यस्ता छन् सुविधा

1651655724Image.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहकको चाहनाअनुरुप वार्षिक ८.०३५ ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ। बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहक माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ। आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस...

महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा स्थानान्तरित

1651576642bIRTAMOD.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट भद्रपुर रोडमा स्थानान्तरण भएको छ। आज मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका छन्। उद्घाटन समारोहमा...

ओपो एफ१९ प्रो अब मात्र रु. ३५ हजार ९९० मा उपलब्ध

1651565464price-drop.png
काठमाण्डौ । ओपोको एफ सिरिज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ। यस सिरिजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ। यसले आफ्ना प्रयोगकर्तामा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुका साथमा रचनात्मकतालाई बाहिर ल्याउन मद्दत गरेको...

डिशहोमका ग्राहकले जिते रु. १ लाख

16515620520-02-03-166265ac40a75b1b373488b2e5eba4df8aaa4d9a922c1e300500a1125ced37369cb7fbf1cf1191b5.png
काठमाण्डौ । ‘१ वर्षमा २४ महिना’ योजनाका साप्ताहिक विजयी दुई भाग्यशाली ग्राहक घोषणा गरिएको छ।  यस योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्। योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकले रु. १–१ लाख जित्न सफल भएका छन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध