कर्पोरेट


ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाईसी प्रणाली सुचारु

1651039083IMG3835-2.JPG
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाईसी प्रणाली (ग्लोबल लाइभ बैंकिङ) सुचारु गरेको छ।  ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो वाईसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो।  सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र...

उपाय सिटी कार्गोद्वारा विराटनगरमा सेवा विस्तार

1650979787upaya.jpg
काठमणडौ । नेपालको पहिलो अनलाइन लजिस्टिक प्लेटफर्म उपाय सिटी कार्गोले हालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ। देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको उपाय सिटी कार्गोले हालसम्म काठमाण्डौ, बुटवल र भैरहवामा आफ्नो सेवा विस्तार गरी सामान ढुवानीको व्यवसायीमा ख्याती कमाउन सफल भएको छ। सोही प्रक्रियाअन्तर्गत प्रदेश १ मा व्यापारिक...

भृकुटीमण्डपमा जुत्ता–चप्पल व्यापार प्रवर्द्धन मेला हुने

1650974533Photo-2.jpg
काठमाण्डौ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता–चप्पल व्यापार प्रवर्द्धन मेला आयोजना हुने भएको छ।  स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विदेशी जुत्ता–चप्पलको आयातलाई प्रतिस्थापन गरी वस्तु उत्पादनका क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन तथा...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा स्थानान्तरित, थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

1650973814Nepalgung-Branch-Opening.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. २ पुष्पलाल चोकमा स्थानान्तरण भएको छ। आज आयोजित एक विशेष कार्यक्रमबीच स्थानान्तरित नेपालगन्ज शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र महालक्ष्मी विकास...

मुक्तिनाथको ‘बचत– शब्द छोटो, अर्थ मीठो’ जनचेतनामूलक भिडियो सार्वजनिक (भिडियोसहित)

1650955179muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले बचतको बानी विकासमा जनसचेतना फैलाउने उद्देश्यले एउटा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।  भिडियोमा आमा र छोरीको अभिनयमार्फत पैसा बचत गर्नेबारे सन्देश दिइएको छ। भिडियोमा सुरुआतमै विश्वासका साथ चालिएका स-साना कदमहरुले आफूहरुलाई ठूलठूला गन्तव्यतर्फ डोर्याउने गरिएको सन्देश दिइएको छ।...

इन्फोडेभलपर्सको सीओओमा डा. राजीव सुब्बा नियुक्त

1650891610Dr.-Rajib-Subba.jpg
काठमाण्डौ। नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको सञ्चालक समितिको निर्णयअनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजीव सुब्बा नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गर्नुका साथै उनीसँग सञ्चार, सूचना प्रविधि...

माछापुच्छ्रे बैंकका ग्राहकले Okinawa Scooters 0 % EMI मा पाउने

1650891191machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकका लागि Okinawa ब्रान्डको इलेक्ट्रोनिक स्कुटर  0% EMI मा पाउने व्यवस्था गरेको छ। माछापुच्छ्रे बैंकले BHC International Pvt.Ltd. सँग सम्झौता गरी बैंकको Instapay सुविधामार्फत इलेक्ट्रोनिक Okinawa  Scooter 0 % EMI मा पाउने व्यवस्था गरेको हो। उक्त...

कोका–कोलालले युथ स्पिकसँगको सहकार्यमा ‘वाईएसएफ–२०२२’ आयोजना गर्ने

1650890312Picture.jpeg
काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय पेयपदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ।  कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो। त्यसयता यसले एक्सन फर एसडीजी २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यस वर्ष वाईएसएफको मुख्य...

गरिमा क्यापिटलको एजीएमबाट लाभांश अनुमोदन, ५ जना सञ्चालक निर्वाचित

1650888467AGM-Program.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।  काठमाण्डौको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न सभाले विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम...

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

1650884986IMG-ead25af1ecc55d88fbbca4f7b833e4ec-V-1.jpg
काठमाण्डौ । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तर्क्रिया सम्पन्न गरेको छ।  कार्यक्रममा नबिल बैंक सञ्चालक समितिकी सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनुपर्ने कुरालाई जोड दिँदै नबिल बैंकले कृषि तथा महिला ...

एक्सेलद्वारा नेपालमा ६ वटा ‘सिटी एन्ड गिल्ड्स’ हस्पिटालिटी पाठ्यक्रम सुरु

1650883622PHOTO-2022-04-19-12-28-39.jpg
काठमाण्डौ । एक्सेलले नेपालमा पहिलोपटक ६ वटा ‘सिटी एन्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ। एक्सेलले सिटी एन्ड गिल्ड्स साउथ एसिया प्राइभेट लिमिटेडको व्यावसायिक तालिम सञ्चालन गर्ने संस्थामार्फत पाठ्यक्रमको सुरुआत गरेको हो। जसको स्थापना बेलायतको लन्डनस्थित सिटी एन्ड गिल्ड्सले गरेको हो।  हस्पिटालिटीमा व्यावसायिक...

दक्षिण एसियामा सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरुको फ्लिट सञ्चालन गर्दै साइमेक्स

1650881351Car-Handover.1jpg.jpg
काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रालिसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लिट बीवाईडी ई६ इलेक्ट्रिक एसयूभी सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो सञ्चालित एकल विद्युतीय गाडीहरुको फ्लिट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा विशेष छुट

165087559027803680213352930636115687999629053297316203n-1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवामा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले भरतपुरमा रहेको भरतपुर टाउन...

‘खल्ती’ मा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा रु. १०० बोनस पाइने, स्मार्टफोन पनि जित्ने मौका

1650869266Press-Release-768x432.png
काठमाण्डौ । खल्ती डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्ने सेवा उपलब्ध भएको छ।  खल्ती र माछापुच्छ्रे बैंकबीचको यससम्बन्धी साझेदारी भएको हो। यस सेवा सुचारु भएलगत्तै ‘खल्ती’ सँग पहिलोपटक बैंक लिंकका रुपमा माछापुच्छ्रे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने छन्। यसका साथै एकजना भाग्यशाली...

एनएमबि बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

1650804296nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पुकुदिदी फाउन्डेसन र सर्लाहीको सिसौटस्थित बागमती मावि प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।  झोला वितरणका क्रममा बैंकका तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध