कर्पोरेट


मेगा स्मार्ट बैंकिङ एपमा नेपालपे क्यूआर समावेश

1650456913mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपालले नेपालपे क्यूआरलाई आफ्नो मेगा स्मार्ट बैंकिङ एपमा सफलतापूर्वक एकीकृत गरेको छ। यससँगै अब ग्राहकले विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा उपलब्ध नेपालपे क्यूआर भुक्तानीहरु स्क्यान र प्रारम्भ गर्न सक्नेछन्।  यस्तै बैंकले नेपालपे क्यूआरका लागि मर्चेन्टहरु प्राप्त गर्नसमेत पहल गरेको छ। मेगा बैंकका ग्राहकले...

लक्ष्मी बैंकको २ नयाँ एक्सटेन्सन काउन्टर मधेश प्रदेशमा विस्तार

1650455926laxmi.png
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ। ती एक्सटेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका हुन्।  यी एक्स्टेन्सन काउन्टरहरुको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल...

सिटिजन्स बैंक सोह्रौँ वर्षमा प्रवेश, डिजिटल बैंकिङलाई उच्च प्राथमिकता

1650453759Photo-22-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड आजबाट सोह्रौँ वर्षमा प्रवेश गरेको छ। २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको सिटिजन्स बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो। वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजनसिंह भण्डारीले आफूहरुले संस्थागत सुशासनको उच्चतम मापदण्डहरु कायम...

1695556604Online-Ad.gif

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु, सुलभ दरमै जुनसुकै नेटवर्कमा सहजै सम्पर्क

1650449052ncell.png
काठमाण्डौ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ।  यो योजना वैशाख ५ बाट सञ्चालनमा आएको छ। यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित मात्र रु. २५ मा बिहान ५ बजेदेखि...

काठमाण्डौको माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

1650448622PRESS-MAKALBARI.JPG
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ७ गतेदेखि काठमाण्डौको गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए।  कार्यक्रममा बैंकका अध्यक्ष...

क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिसहोम फाइबरनेट

1650444072viberimage2022-04-2012-17-06-106.jpg
काठमाण्डौ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक आज बुधबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ।  २७ औँ संस्करणका रुपमा रहेको क्यान इन्फोटेकको डाइमन्ड प्रायोजकमा डिसहोम फाइबरनेट रहेको छ। डाइमन्ड प्रायोजक डिसहोम फाइबरनेटले आफ्नो स्टल नं. डि ३१ मार्फत आफ्नो फाइबरनेटको  आवश्यक जानकारी दिनुका...

खल्तीबाट फ्लाइट टिकट बुकिङ गर्दा लखपति बन्ने मौका र क्यासब्याक जित्नुहोस्

1650439298Flight-chadi-lakh-patipr-.jpg
काठमाण्डौ । ‘खल्ती’ डिजिटल वालेटले फ्लाइट टिकट खरिदमा लखपति बन्ने मौका लिएर आएको छ। यस अफरअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई १ लाखको नगद उपहार प्राप्त हुनेछ। यतिमात्र हैन हरेक हप्ता दुईजनालाई फ्लाइट टिकटमा १००% क्यासब्याक पनि प्राप्त हुनेछ। हालैका वर्षमा ‘खल्ती’ फ्लाइट टिकट बुकिङका लागि निक्कै नै सहज...

गरिमा क्यापिटलले ल्यायो रु. १९९९ मै आजीवन डिम्याट र मेरो सेयर खाता योजना

1650372314IMG3552.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरेको हो।  ग्राहकको हितलाई मध्यनजर राख्दै नयाँ वर्ष २०७९ साल तथा हालसालै साविक केसीएल अस्ट्युट क्यपिटल लिमिटेड अझ विस्तारित भई गरिमा क्यापिटल लिमिटेडको नाममा कार्य शुभारम्भ गरेको यस सुखद् उपलक्ष्यमा विभिन्न विशेष योजनाहरु सार्वजनिक गरिएको छ।  यस्ता...

सानिमा बैंकले ल्यायो ‘सानिमा डबल धमाका मुद्दति खाता’

1650366912Sanima-Double-Dhamaka-Madan-krishna.jpg
काठमाण्डौ । सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सानिमा डबल धमाका मुद्दति खातामा ग्राहकले न्यूनतम रु. ५ लाखको मुद्दति खोल्न सक्नेछन्। ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर सतप्रतिशत प्रतिफल प्राप्त गर्न...

ओपो फाइन्ड एनलाई आईएफ डिजाइनमा दुई अवार्ड

1650366136Find-N-2.png
काठमाण्डौ । ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ।  ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागसिप स्मार्टफोन, ओपो फाइन्ड एन सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरेको थियो। दुवै डिस्प्लेको समस्तिगत अनुभव प्रदान गर्ने किसिमले पृथक डिस्प्ले...

काठमाण्डौमा आठौँ महिला–युवा उद्यमी सम्मेलन हुने

1650353024WhatsApp-Image-2022-04-19-at-11.05.43-AM.jpeg
काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आठौँ महिला–युवा उद्यमी सम्मेलन गर्ने भएको छ।  एनवाईईएफले यही वैशाख १० गते काठमाण्डौको हायात प्लेसमा सम्मेलन गर्नेछ। सम्मेलनमा कृषि, निर्माणकार्य, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला युवा उद्यमीको सहभागिता रहनेछ।...

खल्तीमार्फत अब स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सकिने

1650350934Press-Release-.png
काठमाण्डौ । खल्तीले समयमै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा सुरु गरेको छ। सेवाग्राहीले अब खल्तीमार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन्। स्वास्थ्य बीमा बोर्ड नेपाल सरकारद्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना हो। जसअन्तर्गत जोकोहीले कुनै पनि आर्थिक बोझ नलिई उच्च गुणस्तरीय स्वास्थ्य...

स्टार्टअप एन्ड आइडिया फेस्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता

1650350445nibl.jpg
काठमाण्डौ। विराटनगरमा सम्पन्न भएको स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ मा एनआईबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ।  संस्थागत परामर्शदाताका रुपमा सेवा प्रदान गर्दै आएको एनआईबिएल एस क्यापिटलले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत नवीनतम योजना र सोचहरुलाई व्यावसायिक...

नबिल बैंक र पीआईएससीबीच कार्यशाला सञ्चालन सम्झौता

1650350024IMG20220408100542-1.jpg
काठमाण्डौ । दिगो बैंकिङअन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआईएससी) नेपालको आयोजनामा काठमाण्डौमा सम्पन्न ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरु प्राप्त गर्ने’ विषयमा सञ्चालित दुईदिने कार्यशालाको प्रायोजन गरेको छ।  नबिल बैंकका तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र...

नबिल बैंकद्वारा जलवायु परिवर्तनले प्रवासी कामदारको स्वास्थ्यमा पर्नसक्ने असर न्यूनीकरणबारे कार्यशाला आयोजना

1650339926Picture-1---Workshop-on-ways-of-protecting-Health-of-Migrant-worker-in-Climate-Change-Perspective.png
काठमाण्डौ । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ।  गत अप्रिल १५ मा भिभान्ता होटेल ललितपुरमा आयोजना गरिएको कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताका रुपमा कार्यपत्र प्रस्तुत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध