कर्पोरेट


पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित

1650023157WhatsApp-Image-2022-04-15-at-5.16.38-PM.jpeg
काठमाण्डौ । नेपालको उद्योग तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै आएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुव्रकुमार श्रेष्ठ सुप्रबल जनसेवाश्रीबाट विभूति भएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी हुन्। नेपाल...

विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम हुने

1650022326fest1.jpg
काठमाण्डौ। लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश नं. १ मा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रमको आयोजना हुने भएको छ। प्रदेशको मुख्य सहर विराटनगरको उद्योग संगठन मोरङमा सोमबार उक्त कार्यक्रम आयोजना हुनेछ। सातै प्रदेशमा आयोजना भइरहेको ‘इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट पावर्ड बाई...

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५०% छुट

16500218932783679343609662527270683425491514336938979n.jpg
काठमाण्डौ । नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ।  नव वर्षलक्षित यस स्किममा सेवाग्राहीले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने छन्।...

1695556604Online-Ad.gif

दरबारमार्ग महोत्सव भोलि, सम्पूर्ण तयारी पूरा

1650021588FNCCI-Ncell-2.png
काठमाण्डौ । नेपाली नयाँ वर्ष २०७९ का अवसरमा भोलि वैशाख ३ गते शनिबार काठमाण्डौमा १५ औँ दरबारमार्ग महोत्सवको आयोजना हुने भएको छ।  महोत्सवको औपचारिक शुुभारम्भ मध्याह्नत १२ः३० बजे नारायणहिटी दक्षिण गेटमा सजाइएको विशेष मञ्चबाट हुनेछ। सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुतिका साथ औपचारिक शुुभारम्भ...

युनाइटेड सिमेन्ट्सद्वारा विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई प्रशिक्षण

1650019175image004.jpg
काठमाण्डौ । युनाइटेड सिमेन्ट्स प्रालिले काठमाण्डाँ तथा ललितपुरको विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको छ। केही निर्माणकर्मीहरु विगतका अनुभवका आधारमा मात्रा निर्माणको काम गर्दै आएको तर सही निर्माण कसरी गर्ने भन्नेबारेमा प्राविधिक...

नयाँ वर्षमा आइएमईको योजना, साप्ताहिक र बम्पर विजेता गरी ६१ जना लाभान्वित हुने

16500187882079-ma-2079-01.png
काठमाण्डौ। नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ।  यो योजना यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म जम्मा ३१ दिनका लागि कायम रहनेछ। यो योजना आइएमई ग्रुपको काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको...

महालक्ष्मी विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण

1650018416Sishuwa-CSR-Photo.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत लक्ष्मी आदर्श युवा क्लब पोखरा २७ र ३० ज्यामिरकुना शिशुवालाई डस्टबिन सहयोग गरेको छ।  संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान डस्टबिन हस्तान्तरण गरेको...

नयाँ वर्षको अवसरमा इसेवा मनी ट्रान्सफरले ल्यायो रेमिटोत्सव योजना

1650013453Main-poster.jpg
काठमणडौ । विश्वभरका २०० बढी मुलुकबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव ‘रेमिटोत्सव’ सार्वजनिक गरेको छ। यो योजना वैशाख १ गतेदेखि सुरु भई साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ। रेमिटोत्सवमा दैनिक १ जनाले ५ हजार रुपैयाँ तथा योजनाको...

सेञ्चुरी बैंकको शताब्दी बचत खाता : उच्चतम ब्याज र बीमाको सुविधा

1650005472century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ।  शताब्दी बचत खातामा ग्राहकले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथसाथै रु. ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। यस खातामा रु.१  लाखसम्मको स्वास्थ्य बीमा, रु. १ लाखसम्मको...

नयाँ वर्षमा रनको नयाँ मोडेलका जुत्ता बजारमा

16500036851649492984616.png
काठमाण्डौ । वर्षाैंदेखि आफ्नो उत्पादन बिक्री गरेर उपभोक्ताको मन जित्न सफल रन सुज इन्डस्ट्रिज प्रालिले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ।  स्पोर्टसमा १५ नयाँ मोडलका पार्टी र क्याजुयल गरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ। स्पोर्टस् सुजमा युवालगायत सबै उमेर समूहसम्मका डिजाइनहरु रहेका छन्।  स्वदेशमै...

काठमाण्डौमा स्टडी इन इन्डिया एक्स्पो सुरु

1650001932Photo.jpg
काठमाण्डौ । काठमाण्डौको होटेल र्‍याडिसनमा शुक्रबारदेखि बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ। दुईदिने शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ।  अफेयर्स एजुकेसन एन्ड मिडिया प्रालिले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा मेटाउन २०० भन्दा बढी...

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभूषित

1649925627Raveena-Desraj-Shrestha4.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभूषित भएकी छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरेकी हुन्। मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ का अवसरमा बैंकिङ...

कुमारी बैंकको ‘कुमारी डबल धमाका’

1649917632Kumari-Double-Dhamaka.jpg
काठमाण्डौ । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दति निक्षेप ल्याएको छ। आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो। निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने यस मुद्दति निक्षेपमा न्यूनतम मौज्दात रु. १० हजार रहेको छ।  यो मुद्दति...

माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले चौबीसै घन्टा सेवा प्रदान गर्ने

1649909864Picture-call-center.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परी आफ्नो ग्राहक सेवा केन्द्रलाई चौबीसै घन्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुआत गरेको छ।  बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधासहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई मध्यनजर गर्दै यसअघि सीमित अवधिका लागि सञ्चालन गरिरहेकोे यो सेवा अब हरेक...

नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी र विद्यार्थी बैंकिङ सेवा प्रदान गर्ने

1649906804Photo.jpg
काठमाण्डौ । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ। गत चैत २९ गते इटहरीमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा  विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार नीलमणि पोख्रेल र  नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम नेपाल बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध