कर्पोरेट


कनेक्ट आईपीएसले ल्यायो ‘न्यू इयर न्यू युजर’ अफर

1649905927fm.jpg
काठमाण्डौ। नयाँ वर्षका अवसरमा आज वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसले ‘न्यू इयर न्यू युजर’ अफर ल्याएको छ। यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी कम्तीमा एउटा खाता लिंक गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा रु. १०० पाउन सक्नेछन्। त्यस्तै ११ जना...

लक्ष्मी ल्युबले गर्यो टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला

16498560852.jpg
काठमाण्डौ। लक्ष्मी ल्युव आयल प्रालिले मंगलबार काठमाण्डौमा ‘रिटेलर्स एन्ड मेकानिक्स मिट’ को आयोजना गरेको छ। जसमा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तर्क्रिया गरिएको थियो।  महाराजगन्जदेखि कलंकी एरियाका लागि टोटल इनर्जिका विक्रेता सुनकोशी इन्टरप्राइजेज र लक्ष्मी ल्युब आयलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।...

नबिल बैंकद्वारा नयाँ वर्ष २०७९ का अवसरमा क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना सुरु

1649854331Press-Release---Nabil-Bank-launches-QR-CashBank-to-its-Merchants.jpg
काठमाण्डौ । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ का अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ।  नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पुँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा आधारित ‘क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो...

1695556604Online-Ad.gif

थलिएको व्यवसाय ब्यूँताउन एफएनसीसीआई, एनसेलसहित जुट्यो निजी क्षेत्र

1649853826FNCCI-Ncell.png
काठमाण्डौ । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाण्डौको दरबारमार्गमा आयोजना हुन गइरहेको १५ औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारा सहित यो...

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई आर्थिक सहयोग प्रदान

1649851920Press-release-photo-22222.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरुप रु. २ लाखको चेक हस्तान्तरण गरेको छ।  बैंकले आफ्नो १५ औँ वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदैछ। सोही उपलक्ष्यमा बैंकले उक्त संस्थालाई...

नाई संघको सम्मेलनमा एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

1649851540Image.PNG
काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।  कार्यक्रममा बैंकले वित्तीय साक्षरताअन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो। कार्यक्रममा...

माछापुच्छ्रे बैंकको ‘एमबीएल एम स्मार्ट’मा नेपालपे क्यूआर समावेश

1649851190machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालपे क्यूआरलाई आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’मा सफलतापूर्वक एकीकृत गरेको छ। यससँगै अब ग्राहकरुले विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा उपलब्ध नेपालपे क्यूआर भुक्तानीहरु स्क्यान र प्रारम्भ गर्न सक्नेछन्।  यस्तै बैंकले नेपालपे क्यूआरका लागि मर्चेन्टहरु प्राप्त गर्नसमेत पहल...

नेपाल व्यवस्थापन संंघको कार्यकारी बोर्डको प्रथम उपसभापतिमा गोयल निर्विरोध चयन

1649849997WhatsApp-Image-2022-02-06-at-12.37.55-PM.jpeg
काठमाण्डौ । नेपाल व्यवस्थापन संंघको कार्यकारी बोर्डको प्रथम उपसभापतिमा शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल प्रथम उपसभापति पदमा निर्विरोध निर्वाचित भएका छन्।  संघको कार्यकारी बोर्डको आज बसेको बैठकबाट गोयल प्रथम उपसभापति पदमा निर्विरोध चयन भएका हुन्।  गत चैत २६ गते काठमाण्डौमा सम्पन्न भएको ४१ औँ...

एनआईबिएल एस क्यापिटलले ल्यायो नयाँ वर्षमा आकर्षक योजनाहरु

1649849353New-Year-Offer.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ का अवसरमा सम्पूर्ण नेपाली लगानीकर्तामाझ विभिन्न आकर्षक योजना (अफर) ल्याएको छ। यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटसहित योजनाहरु ल्याएको हो। योजनाअन्र्तत मात्र रु. २ हजारमा जीवनभरलाई डिम्याट र...

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

1649844342sumit-das.jpg
काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन्।  नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका छन्। दास यसअघि कोकाकोलामा  आबद्ध थिए। उनले कोकालामा १२ वर्षभन्दा लामो समयसम्म एरिया सेल्स म्यानेजर, कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स...

गरिमा विकास बैंकका ग्राहकलाई पोखरा बाटिका क्लासिक होटेलमा विशेष छुट

1649843891Pokhara-Batika.jpg
काठमाण्डौ । नयाँ वर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई थप सुविधा प्रदान गर्नका लागि गरिमा विकास बैंकले पर्यटकीयस्थल पोखराको प्रख्यात होटेल पोखरा बाटिका– क्लासिक होटेलसँग विभिन्न सेवासुविधाहरुमा आर्कषक छुटका लागि सम्झौता गरेको छ।  सम्झौताअनुसार गरिमा विकास बैंकका ग्राहकलाई उक्त होटेलले...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको हुँगीमा

1649836924IMG-20220412-WA0008.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिकास्थित हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ। नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ। सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर...

क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे, प्रवेश शुल्क रु. १ मात्र

1649835699Picture.JPG
काठमाण्डौ । आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ।  ६ दिनसम्म सञ्चालन हुने मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे बन्ने भएको छ। हालै काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिइएको...

सर्ट सर्किटबाट बच्नका लागि मंगलम वायर सेफ

1649834720Wiresafe-landscape.jpg
काठमाण्डौ । अहिलेको आधुनिक युगमा विद्युत बिनाको दैनिकी कल्पना पनि गर्न सकिँदैन। विद्युतले जीवन सहज अवश्य बनाएको छ। तर, ससाना असावधानीले पनि ठूलठूला दुर्घटना घटेका समाचारहरु पनि नियमित रुपमा आइरहन्छन्।  विद्युत सर्ट भएर आगलागी भएको घटनाहरु हाम्रा लागि कुनै नौलो हैन। यस्ता दुर्घटनाले मानिसको अंगभंग हुनेदेखि लिएर ज्यानै जाने र आर्थिक...

काठमाण्डौमा तीनदिने प्लास्टिक प्रदर्शनी हुने

1649832299plast.jpg
काठमाण्डौ । प्लास्ट नेपाल फाउन्डेसनले प्लास्टले काठमाण्डौमा प्लास्टिक प्रदर्शनी गर्ने भएको छ।  फाउन्डेसनले आगामी जेठ १२, १३ र १४ गते काठमाण्डौको भृकुटी मण्डपमा ‘प्लास्ट नेपाल २०२२’ नामक प्लास्टिक प्रदर्शनीको आयोजना गर्न लागेको हो। फाउन्डेसनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ। पहिलो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध