कर्पोरेट


नवील र हेफर इन्टरनेशनलबीच सहकार्यको सम्झौता

1649771837Nabil-Bank-signs-MOU-with-Heifer-International.jpg
काठमाण्डौ । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ ।  सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले...

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्यान्डमार्क होटेलमा १२.५%को विशेष छुट

1649766719Ladmark-Hotels.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र ल्यान्डमार्क होटेलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई स्पेसल प्याकेजमा १२.५% को विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।  आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल पोखरा र...

सिभिल बैंकको ‘अद्वितीय नेपाल’ शीर्षकको नेपाली नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक

1649766292Civil-BankWallCalendarCOVER.JPG
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ।  कोरेना महामारीका कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ साथै सोही महामारीका कारण मानिसहरु लामो समयदेखि घुम्नबाट बञ्चित भएको र नयाँ...

1695556604Online-Ad.gif

स्मार्टले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’ अफर

1649761707147-New-Year-OFFer3GB-Data.jpg
काठमाण्डौ। नेपालकै सबैभन्दा छिटो फोरजी मोबाइल नेटवर्क स्मार्ट टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि यो नयाँ वर्षको उत्सवलाई पहिलेभन्दा अझ रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ अफर ल्याएको छ। यस अफरअन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको छ। नयाँ वर्ष मानिसले आफ्ना प्रियजनाई भेट्ने र आफ्नो जीवनलाई उत्सवमय...

एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युतमा कर्जा लगानी गरिने

1649761121nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड. तथा मोदी जलविद्युत कम्पनी लिमिटेडबीच ४२ मेगावाट क्षमताको कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकास्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न सर्त तथा समझदारीसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ।  यो आयोजनामा एनएमबि बैंकको...

आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित

1649753876ime.jpeg
काठमाण्डौ । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई 'आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड–२०२२' बाट सम्मानित गरेको छ।  संघद्वारा चैत २६ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा श्रेष्ठले उक्त अवार्डबाट सम्मान गरिएको हो। कार्यक्रममा श्रेष्ठले संघलाई...

ग्लोबल आइएमई बैंकद्वारा खोटाङको बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत

1649751294Diktel-BLB-photo-GIBL1.jpeg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ।  नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ।  शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले...

एससीटी र स्माटकार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

1649748410Photo.jpeg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपाल (माई पे वालेट) बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ। काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रमबीच स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

मेगा बैंकका ग्राहकलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट

1649747224Offer-Design.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।  मेगा बैंक र दराजबीच भएको सम्झौताअनुसार मेगा बैंकका कार्ड प्रयोगकर्ताले २०७८ चैत २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट ...

दृष्टिसम्बन्धी समस्या न्यूनीकरण गर्न सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच समझदारी

1649746956sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बीचमा दृष्टिसम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ।  उक्त समझदारीपत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले...

‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई १०% भ्याट फिर्ता

1649742602Worldlink-10-VAT-Press-Release.png
काठमाण्डौ । ६ लाख ५० हजार वर्ल्डलिंक घरपरिवारलाई डिजिटल नेपालतर्फ सशक्त बनाइने भएको छ। किनकि नेपालमा पहिलोपटक वर्ल्डलिंक प्रयोगकर्ताले खल्तीमार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १०% फिर्ता पाउन सक्नेछन्। पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको खल्तीले आन्तरिक राजस्व विभाग (आईआरडी) र...

एनएमबि बैंकको नयाँ वर्ष अफर सार्वजनिक, ग्राहकलाई छुटैछुट

1649739021NMB.jpg
काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई नयाँ वर्षका लागि नयाँ अफर सार्वजनिक गरेको छ।  एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले सिजी डिजिटलको उत्पादनहरुको रु. २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा रु. २ हजारको क्यासब्याक पाइने जानकारी गराइएको छ। यो योजना चैत २९ गतेदेखि सुरु भई सीमित...

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना: यी ई–कमर्सबाट किनमेल गरी डिजिटल भुक्तानी गर्दा २०%सम्म छुट

1649732042IMAGE-on-NIC-ASIA-Banks-New-Year-Campaign-with-Daraz-Sastodeal-Gyapu-Fonepay--CG-LG-Digital.png
काठमाण्डौ । नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ।  यस आकर्षक योजनाअन्तर्गत Daraz बाट २०७८ चैत २८ देखि २०७९ वैशाख ७...

यती एयरलाइन्ससँगको सहकार्यमा सानिमा जनरल इन्स्योरेन्सले ल्यायो नयाँ वर्ष अफर

1649683960sanima.jpg
काठमाण्डौ। नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको छ। सानिमाले यती एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यती एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गर्दा यो अफर ल्याएको हो। यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको...

यस्तो छ नेपाल टेलिकमको नयाँ वर्षको अफर

1649683497New-year-offer-2079-Logo.jpg
काठमाडौ। नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ।  विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षका अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो। यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ।  यो अफरअन्तर्गत २४...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध