कर्पोरेट


भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र रु. ९९९ प्रतिमहिनामा पाउने

1653400000Thumbnail.png
काठमाण्डौ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ।  आफ्ना ग्राहकको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक...

कालिका लघुवित्तको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त

1653399668chandra-bd-chetri-pic-.jpeg
पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन्। संस्थाको आज जेठ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संस्थाका सञ्चालक रहेका क्षेत्री सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन भएका हुन्।  यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा...

शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादन नेपाली बजारमा

1653399377Picture.jpg
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपालीबजार माल्याएको छ। शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गत को होम सेक्युरिटी क्यामरा घरको सुरक्षाका लागि निम्ति हो भने बाँकी दुई स्मार्ट वाच हरु हुन्।  लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकद्वारा ११ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

165339753601.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज मंगलबारबाट नवलपरासीको कावसोती–११ कुडौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।...

एनएमबि बैंक २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

1653397061Picture.jpg
काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।  प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको काबेली ३ जलविद्युत आयोजना काबेली हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो। यस आयोजनामा...

महालक्ष्मीको आयोजनामा १०२८ जनाले गरे रक्तदान, वित्तीय क्षेत्रकै उच्च रगत संकलन

1653396597Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले जेठलाई आफ्नो २८ औँ वार्षिकोत्सव महिनाका रुपमा मनाउने क्रममा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखामार्फत रक्तदान कार्यक्रम गरेको हो। बैंकले ३१ वटा शाखामार्फत बीचबजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२,...

मुक्तिनाथ बैंकको मुद्दति खाताहरुमा १२% देखि १३%सम्म ब्याज पाइने

165338333428220618713650439106364836439017203035905696n-2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दति खाताहरुमा यो जेठ महिनाका लागि अत्यन्त लाभदायी अफर ल्याएको छ।  बैंकले यो जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्दति खातामा उच्चतम १३% को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्दति खातामा १२% वार्षिक ब्याजदर प्रदान...

लक्ष्मी लघुवित्तका ग्राहक सदस्यलाई सीपमूलक तालिम

1653381406Vocational-Training.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट जिल्लाको बट्टार र धादिङ जिल्लाको महादेववेशी शाखामा आबद्ध ग्राहक सदस्यहरुलाई क्रमश व्यावसायिक कुखुरापालन र उन्नत तरकारी खेती तालिम प्रदान गरेको छ।  गत जेठ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ७३ जना ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। तालिमको...

प्रदेश १ मा लक्ष्मी लघुवित्तको प्रदेश कार्यालय र थप ३ शाखा सञ्चालनमा

1653378928Branch-Opening-Photo-for-News.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रदेश १ मा प्रदेश कार्यालय र थप ३ शाखा सञ्चालनमा आएको छ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा तथा सञ्चालन समितिका सदस्य गणेश भट्टराईले प्रदेश नं. १ मा प्रदेश कार्यालयलगायत मोरङको सुन्दरहरैचा, झापाको राजगढ र शिवसताकक्षी शाखाहरुको संयुक्त रुपमा औपचारिक उद्घाटन...

धनगढीमा ई–बीमा स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न

1653371818fest-1.jpg
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एन्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको ई–बीमा स्टार्टअप एन्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो। दिउँसो १ बजेदेखि सुरु भएको फेस्टमा ३० भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी...

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान

1653311245Samman-to-Satya-Mohan-Joshi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले २८ औँ वार्षिकोत्सवका अवसरमा नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेको छ।  ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर एक विशेष कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश...

फोनपे आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण

1653310011viberimage2022-05-2317-06-48-236.jpg
काठमाण्डौ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड आईएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुन सफल भएको छ।  फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरीयता प्रदान गरेको हुनाले आईएसओ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट) २७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो। यस किसिमको प्रमाणीकरणले फोनपेको दायराअन्तर्गत गरिएका सबै...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटेल शारामा विशेष छुट

1653309625sara-image.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित होटेल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र होटेल शाराका तर्फबाट कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षरगरेका छन्।  सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट...

महिन्द्राको नयाँ शक्तिशाली र कुशल इन्धन ‘एसपीप्लस’ ट्रयाक्टर शृंखला नेपाली बजारमा

1653309213IMG-20220523-WA0002.jpg
काठमाण्डौ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर शृंखला नेपालमा सुरुआत गरेको छ। यी ट्रयाक्टरहरु महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरुजस्ता...

बीवाईडी नेपालको ब्रान्ड एम्बेसेडरमा हरिवंश आचार्य नियुक्त

1653304520CSC09855-98-copy.jpg
काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले आफ्नो ब्रान्डलाई प्रतिनिधित्व गर्नका लागि नेपाली सिने जगतका प्रख्यात व्यक्तित्व हरिवंश आचार्यसँग हातेमालो गरेको छ।  नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न दुवै पक्षबीच यही जेठ ७ गते बीवाईडी डिलर मिट २०७९ को अवसर पारी सम्झौतामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध