कर्पोरेट


विराटनगरको ह्यासट्याग फूड एण्ड बारमा बीओकेका ग्राहकले १०% छुट पाउने

1653653529Hashtag.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र हसट्याग फुड तथा बार प्रा. लि.बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।    यो सम्झौतापछि ग्राहकहरुले हसट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण...

राबा बैंकले पुनर्बीमाका कर्मचारीलाई २% प्रिमियमै कर्जा दिने

1653653569RNICL.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात दुईवर्ष...

नक्सालको नारायणचौरमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा

1653649634Inauguration-of-Naxal-Branch.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाण्डौको नक्साल नारायणचौरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  सो शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।  शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ...

1695556604Online-Ad.gif

बससेवामार्फत टिकट काट्दा तीनजाले पाए सुनको असर्फी

1653649657offer-bijeta.jpg
काठमाण्डौ । अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् । अनलाइनमार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् ।  यसैगरी २० जना यात्रुले...

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति र सम्मान प्रदान

1653634532Group1-small.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत  इञ्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ ।  छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यालय...

मुक्तिनाथका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

1653633578meraki-Tie-Up.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिट (Meraki Holistic Wellness Retreat) सँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रमबीच सम्झौता गरेको छ। काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक...

स्न्यापड्रागन पावर र ६००० एमएएच ब्याट्रीका साथ रेडमी १० नेपाली बजारमा

1653576381Redmi-10.jpg
काठमाण्डौ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ।  स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो। लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘हाम्रो लागि उपभोक्ता नै हाम्रो...

नबिल बैंक IJ Global Magazine को शीर्ष २० बैंकहरुको सूचीमा सूचीकृत

1653575602nabil.png
काठमाण्डौ । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत IJ Global पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सूचीकृत भएको छ। IJ Global Euromoney संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। IJ Global तथ्यांकले ३२ हजारभन्दा...

लोकप्रिय Ruslan FM 95.2 पुनः सञ्चालनमा

1653574865Final.jpeg
काठमाण्डौ । केही समयदेखि कोभिडका कारणले सञ्चालन रोकिएको Ruslan  FM 95.2 पुनः सञ्चालनमा आएको छ।  ‘Only Music’ गीतलाई मात्र प्राथमिकता दिने Ruslan FM 95.2  फेरि स्रोतामाझ फर्किएको छ। सर्वाधिक रुचाइएको नयाँ तथा पुराना संगीतकर्मीको रचना नेपाली स्रोतामाझ पुर्याइरहेको Ruslan FM 95.2 ले नेपाली संगीतकर्मीलाई विशेष ठाउँ प्रदान गरी आइरहेको छ।  नेपाली गीतका...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : सानदार नतिजामा शुक्र च्याम्पियन, नम्बर १ बन्न सफल

1653571781Sukra-4.jpg
काठमाण्डौ । धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २६९ को सानदार नतिजामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन्।  करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको...

कामना सेवा विकास बैंकको १२ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

165357055422.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती नपा–८ जोरकुलामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा...

ग्लोबल आइएमई लघुवित्तद्वारा विद्यालयलाई युरोगार्ड हस्तान्तरण

1653570066global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा–२७ एकताटोल कुमालगाँउमा रहेको श्री कल्याण आधारभूत विद्यालयलाई युरोगार्ड हस्तान्तरण गरेको छ।  विद्यालय प्राँगणमा आयोजित एक कार्यक्रमबीच संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काले विद्यालयकी प्रधानाध्यापिका सरस्वतीदेवी भण्डारीलाई उक्त युरोगार्ड...

फर्स्ट माइक्रोफाइनान्सको कर्जा व्यवस्थापन गोष्ठी

1653568398first.jpg
काठमाण्डौ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त संस्थाका कर्जा विभागमा कार्यरत कर्मचारीका लागि कर्जा व्यवस्थापन गोष्ठि तथा कर्जाको जोखिम व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया काठमाण्डौमा सम्पन्न गरेको छ।  लघुवित्तको कर्जा लगानी तथा असुली कार्यमा फ्रन्ट लाइनमा रहेर कार्य गर्ने फिल्ड...

लुम्बिनी विकास बैंकको एकैदिन थप नयाँ ३ शाखा कार्यालयको उद्घाटन

1653567962lumbini.jpg
काठमाण्डौ। लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले आज जेठ १२ गते एकैदिन थप ३ शाखाहरुको उद्घाटन गरेको छ। नयाँ खोलिएका शाखामा ८४औँ शाखाका रुपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बाणी शाखा,  ८५औँ  शाखाका रुपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ स्थित लम्की  शाखा र...

भृकुटीमण्डपमा जुत्ताचप्पल व्यापार मेला सुरु, ७०%सम्म छुट

1653566856Jutta-Chapal-Opening-3.jpg
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा बिहीबार बृहत जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष तथा ग्रिल तथा स्टिल महासंघका अध्यक्ष मोहन कटुवालले गरेका छन्।  यो मेला १ महिनासम्म चल्नेछ। नेपाल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेलामा २० देखि ७० प्रतिशतसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध