कर्पोरेट


शाखा विस्तारमा सेञ्चुरी आक्रामक, पथरी र इनरुवामा थप २ शाखा

1654011621ccbl2.jpg
काठमाण्डौ । पछिल्लो समय शाखा विस्तारमा तीव्रता दिइरहेको सेञ्चुरी कमर्सियल बैंकले जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडानम्बर १ मा पथरी शाखा र सुनसरी जिल्लाको इनरुवा नगरपालिका २ भगवती रोडमा इनरुवा शाखा सञ्चालनमा ल्याएको हो   पथरी शाखाको औपचारिक उद्घाटन बैंकका संचालक...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको विजेता बन्यो आईसीएफसी फाइनान्स

1654003581MCCL.jpg
काठमाण्डौ । महालक्ष्मी  विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।  जेठलाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको महालक्ष्मी विकास बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो। यही जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडो स्थित...

राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरी बलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

1653999109APF.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीका लागि मंगलबार काठमाण्डौको हल्चोकस्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।   कार्यक्रममा बैंकका ब्रान्च अपरेसन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाईसी, डिजिटल बैंकिङ तथा पेसाकर्मी सरल कर्जासम्बन्धी...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकद्वारा एन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्रामको प्रमाणपत्र हस्तान्तरण

1653998692Photo.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले एन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्रामका सहभागीलाई सोमबार प्रमाणपत्र हस्तान्तरण गरेको छ।  बैंकले अन्तरप्रेरणासँगकोे सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रमका सहभागीलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत...

वाईवाई ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुला

1653996504Glocal-Teen-Hero-Press-Release.jpg
काठमाण्डौ। वाईवाई ग्लोकल टिन हिरो नेपाल–२०२२ को आठौँ संस्करणका लागि आवेदन आज जेठ १७ गतेबाट खुला गरिएको छ।  यो वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ। ‘वाईवाई ग्लोकल टिन हिरो’ ग्लोकल प्रालिको एक कार्यक्रम हो। जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन...

एक्सेल डेभलपमेन्ट बैंकको शाखा सुनसरीको धरानमा

1653994638IMG-20220531-WA0005.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहु‘च थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ सुनसरीको धरान उपमहानगरपालिका बडा नंं. ३ अन्तर्गत धरान बजारमा नयाँ शाखाको आज औपचारिक उद्घाटन गरिएको छ।  धरान शाखाको उद्घाटन प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा र बैंकका सञ्चालक पुरुषोत्तम...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो, मिसियो स्टोरमा सामान किन्दा १०%सम्म क्यासब्याक

1653994124mobile-app-Banner.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मिनिसो र मिसियोका स्टोरहरुबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।  बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो। यस योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकले बैंकको डेबिट वा क्रेडिट...

‘नेपाल टेलिकम’ एपमा थप सुविधा उपलब्ध, ‘नमस्ते पे’मार्फत रिचार्जसमेत गर्न सकिने

1653986498ntc.jpg
काठमाण्डौ। नेपाल टेलिकमको एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ।  नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्जसमेत गर्न सकिने छ। त्यसैगरी आफ्नो जानकारी (केवाईसी)...

टीभीएसको बागमती प्रदेशमा ३५ जना राइडरका साथमा एओजीको पहिलो राइड

1653985849WhatsApp-Image-2022-05-29-at-6.30.01-PM.jpeg
काठमाण्डौ । लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकका लागि अपाचे ओनर्स ग्रुुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ। जेठ १४ शनिबारको दिन आफ्नो पहिलो राइड धादिङ गोर्खा बिच रिसोर्टसम्म ३५ सहभागी टीभीएसले पुर्याएको थियो। विभिन्न पेसाका सहभागीहरुले भाग लिएको एओजीमा सहभागीका...

बजेट निजी क्षेत्रमैत्री : आरती स्ट्रिप्स

1653980195logo-of-aarti-strips.jpg
काठमाण्डौ । आरती स्ट्रिप्स प्रालिले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री रहेको जनाएको छ।  बजेटले निजी क्षेत्र उत्साहित देखिएको आर स्ट्रिप्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘निजी क्षेत्रले विगतको समयदेखि उठाउँदै आएका विभिन्न मागहरु बजेटले समेटिएको छ’, विज्ञप्तिमा भनिएको छ।  बजेटमा उत्पादनमूलक उद्योगको जग्गा...

फोनपको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

1653979170subash-thapa1-1.jpg
काठमाण्डौ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन्। थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो।  वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्षभन्दा बढी सेवा अनुभव सम्हालेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘...

गरिमा विकास बैंकद्वारा स्याङ्जा प्रहरीलाई रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण

1653976143PHOTO.jpg
काठमाण्डौ। गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरी समाजको विकास र स्तरोन्नतिका लागि निरन्तर काम गर्दै आइरहेको छ।  हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आइरहेको बैंकले गणतन्त्र दिवसका अवसरमा स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि अत्यन्त आवश्यक...

रु. ५० करोड नेपाली स्टार्टअपका लागि

1653916684Banner-startUp.png
काठमाण्डौ । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप) को प्रवर्द्धनका लागि कन्फेडेरेसन नेप्लिज इन्डिस्ट्रिज योङ इन्टरपेनर्स फोरम (सीएनआईवाईईएफ) ले आगामी जुन २५ मा ‘सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ। होटेल सोल्टीमा हुने कार्यक्रममा करिब ३ हजार स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी,...

मंगलम इन्डस्ट्रिजको बिक्रीमा २०६%को बढोत्तरी

1653915241mangalam-logo.jpeg
काठमाण्डौ । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री वर्षदिनमै २०६%ले बढेको छ।  रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा १ अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ। कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१...

चितवनमा स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न, ५ हजार बढीले गरे अवलोकन

1653913396startup-fest-chitwan-2.jpg
काठमाण्डौ । बागमती प्रदेशको चितवनमा सोमबार स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको छ।  लिभिङ विथ आइसिटीको आयोजनामा चितवन मिडटाउन रिसोर्ट (सीएमटी) मा स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको हो। दिउँसो १२ बजेदेखि सुरु भएको फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध