कर्पोरेट


विश्व वातावरण दिवस : गरिमा विकास बैंकद्वारा बृहत वृक्षरोपण सम्पन्न

1654412710Tree-Plantation.jpeg
काठमाण्डौ । ‘हरियो वन, नेपालको धन’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबारको काठमाण्डौको बूढानीलकण्ठस्थित कालिकापार्कमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न...

एसियन पेन्ट्सको ‘कलर नेक्स्ट–२०२२’ सम्पन्न, यो वर्षका लागि ४ ट्रेन्ड घोषणा

1654409849asian-paints.jpg
काठमाण्डौ । एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक आयोजना गरेको छ। जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरुको सहभागिता थियो। एसियन पेन्ट्सले वार्षिक रुपमा कलर नेक्स्ट प्रतियोगिताको आयोजना गर्दै आएको छ।...

वातावरण संरक्षणमा नेपाल डिस्टिलरिजको ५ बुँदे प्रतिबद्धता

1654397290TNDL.jpg
काठमाण्डौ । नेपालको स्थापित तथा अग्रणी ब्राण्ड खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले वातावरण संरक्षणमा प्रतिबद्धता जाहेर गरेको छ।  विश्व वातावरण दिवसका अवसरमा कम्पनीले वातावरण संरक्षणमा प्रतिबद्धता जनाएको हो।  संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो। यो कम्पनीले वातावरण संरक्षण तथा...

1695556604Online-Ad.gif

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न

16542629272852882607154951796873663216579981130970500n.jpg
काठमाण्डौ । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजिटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२  सम्पन्न भएको छ। ब्रान्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाण्डौमा सम्पन्न भएको हो।  कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञान...

विन्ध्यावासिनी हाइड्रोपावरको आरटीएसमा सानिमा क्यापिटल नियुक्त

1654262209Image-of-Signing-Ceremony.jpg
काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ। आज एक कार्यक्रमबीच आरटीएस नियुक्तिसम्बन्धी सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै विन्ध्यावासिनी हाइड्रोपावरको सेयरसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले ...

गैरसरकारी संस्था ‘छोरी’मा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

1654261107Picture.jpg
काठमाण्डौ । एनएमबि बैंकले विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।  कार्यक्रममा छोरी संस्थाका ५५ जना दिदीबहिनीको उपस्थिति थियो। बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा उपस्थित दिदीबहिनीलाई...

शौर्य सिमेन्टको उद्योग परिसरभित्र वृक्षरोपण

1654258905IMG-20220603-WA0006.jpg
काठमाण्डौ । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसरभित्र वृक्षरोपण कार्यक्रम गरेको छ।  शौर्य सिमेन्टका बिक्रेता र उद्योगका कर्मचारीलाई सहभागितामा शौर्य सिमेन्टले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो। विभिन्न प्रजातिका फलफूल जस्तै–आँप, लिची, अम्बा, कागती, नरिवलजस्ता वृक्ष रोपिएको थियो।  वृक्षरोपणमा प्रत्येक बिक्रेता र कर्मचारीको...

सिन्धु विकास बैंकको रक्तदान कार्यक्रम

1654258476IPO-Agreement-signing-Press-Release-with-Sagarmatha-Hydropower-Company-Ltd-1.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकको चरिकोट शाखाले शुक्रबार सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  बैंक प्राँगणमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चरिकोटका प्रतिनिधि लगाएत बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिति थियो।  कार्यक्रममा चरिकोट बजारलगायत आसपास क्षेत्रका स्थानीय तथा विभिन्न बैक...

सिटिजन्स बैंक र फोकसवानबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन सम्झौता

1654253444citizens.jpg
काठमाण्डौ । डिजिटल बंैकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टु पे÷क्यूआर माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ...

गरिमा विकास बैंक र जंगल भिल्ला रिर्सोटबीच छुट सम्झौता

1654251925Jungle-Villa-Resort.jpg
काठमाण्डौ । आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले पर्यटकीय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुट सम्झौता गरेको छ।  सम्झौता अनुसार उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड...

महेन्द्रनगर खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

1654250844kanchanpur-2.jpg
काठमाण्डौ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सहवितरण शोरुम खोलेको छ।  डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बिहीबार सञ्चालन ल्याइएको यो शोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ। शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर...

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

1654233897M6R1357.JPG
काठमाण्डौ। नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले सरकारले यसलाई बढावा दिँदै आएको पनि बताए।  ब्रान्डवर्थ प्रालिले काठमाण्डौमा शुक्रबारदेखि आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै...

फोन पे डिजिटल इकोनोमी सुरु हुँदै

1654226458DEC-Logo.png
काठमाण्डौ । मुुलुकको अर्थतन्त्र तीव्र रुपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुन लागेको छ। ब्रान्डवर्थ प्रालिको आयोजनामा होटेल सोल्टीमा कार्यक्रम सुरु हुन लागेको हो। कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी...

भिभो वाई३३एसलाई लोकप्रिय बनाउने यस्ता ५ छन् कारण

1654174505Y33s.jpg
काठमाण्डौ । स्मार्टफोन अहिले हाम्रो व्यक्तित्व झल्काउने माध्यम र जीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ। अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले प्रयोगकर्ताको जीवनमा स्मार्टफोनको महत्वलाई महसुस गरेको छ र उनीहरुका आवश्यकताअनुरुप नयाँ उत्पादनहरु निरन्तर रुपमा आविष्कार र सिर्जना गर्दै प्रत्येक उत्पादनसँग प्रयोगकर्ताको...

सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

1654173216Siddhartha-HospitalityCCBLSigning-Ceremony.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच विभिन्न सेवासुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभरि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध