कर्पोरेट


डाबर वाटिका मिस नेपाल–२०२२ का प्रतियोगीद्वारा डाबर नेपाल नर्सरीमा भ्रमण

1654518348BS1928.jpg
काठमाण्डौ। डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु आज बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन्।  यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासका बारे पनि बुझ्ने अवसर पाए। डाबर वाटिका मिस...

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको अभिमुखीकरण कार्यक्रम सञ्चालन

1654517274mithila.jpg
काठमाण्डौ। मिथिला लघुवित्त वित्तीय संस्थाको आयोजनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्वरोजगार कार्यक्रमअन्तर्गत महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ४ प्रेमनगरमा कृषक उद्यमीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।  वित्तीय संस्थाका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षतामा आज सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि...

नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान’ सम्पन्न

1654516763Picture-4.JPG
काठमाण्डौ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो। कार्यक्रममा वातावरण विभागका महानिर्देशक...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंकको सन्देशः समयसँगै परिवर्तनको आवश्यकता (भिडियोसहित)

16545112421-1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले समयसँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङको साक्षरताकोे जनचेतनाका लागि सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। भिडियोमा जसरी एक आमाले आफ्नो सन्तानलाई सानैदेखि हरेक पाइलामा साथ दिँदै बोल्न, हाँस्न, हिँड्न सिकाउँछिन्, त्यसगरी नै सन्तान ठूलो भएपछि उसको कर्तव्य पनि आफ्नो आमाको सहायता गर्नु हो भनेर...

सबैको लघुवित्तद्वारा बेमौसमी तथा मौसमी तरकारी खेती तालिम सञ्चालन

16545105741-1.jpg
काठमाण्डौ। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा जेठ १७ गतेदेखि १९ गतेसम्म सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–७ बयलबासमा “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ। तालिममा प्रशिक्षक महेन्द्र मल्लाह, पवन कुमार श्रेष्ठ, दिप कुमार चौधरी र राधे कृष्ण दत्त रहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्विलचियर हस्तान्तरण

1654510089Press-Release--Wheelchair-Handover--Nepal-Life.jpg
काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सोमबार एक कार्यक्रमका बीच ह्विलचियर हस्तान्तरण गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण...

प्लस टुको परीक्षा दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा ५०% छुट

1654504431ANNAPURNA-CABLE-CAR-IMAGE.jpg
काठमाण्डौ। भर्खरै प्लस टु दिई बसेका छात्रछात्रालाई अन्नपूर्ण केबलकारले केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ।  यो छुट लिनका लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको प्रवेशपत्र अनिवार्य देखाउनुपर्नेछ। यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ।  आगामी दिनमा उच्च शिक्षा अध्ययन...

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक पाइने

1654501146for-merchant1000-cashback.jpg
काठमणडौ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक पाइने भएको छ।  इसेवामार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु. १ हजारसम्म क्यासब्याक पाइने भएको हो। यस्तो क्यासब्याक ४८ घन्टाभित्र...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखरा अन्नपूर्ण केवलकारमा विशेष छुट

1654491346Annapurna-Tie-uP.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केबलकारसँग केबलकारको सेवामा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रमबीच सम्झौता गरेको छ।  पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ।...

कामना सेवा विकास बैंकद्वारा डिजिटल बैंकिङ प्रवर्द्धनका लागि अनलाइन वेबिनार कार्यक्रम

16544909493.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत जेठ २१ गते अनलाइन वेबिनार कार्यक्रम सम्पन्न गरेको छ।  बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ। कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले युनिलिभरका वितरकलाई आपूर्ति आबद्ध वित्तीय समाधान उपलब्ध गराउने

1654432384unilever.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ। यो सम्झौताबमोजिम युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्यान्डर्ड चार्टर्ड बैंक (बैंकद्वारा स्वीकृति प्राप्त हुनुपर्ने) व्यापार...

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम

1654431436WhatsApp-Image-2022-06-05-at-2.35.52-PM.jpeg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाटअन्तर्गत अभिकर्तालाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो भने लमजुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको...

नेपालको पहिलो र एकमात्र आईबी कन्टिन्युम स्कुल अफ इन्टरनेसनल एजुकेसन बन्न भयो सफल प्रिमियर इन्टरनेसनल स्कुल

1654430885tv.png
काठमाण्डौ। ललितपुरको सातदोबाटोस्थित खुमलटार हाइटस्थित प्रिमियर इन्टरनेसनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ।  गत जेठ ८ का दिन र्आबीडीपी कार्यक्रमका लागि International Baccalaureate (आईबी) बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेसनल स्कुल अब पूर्ण रुपमा आईबी कन्टिन्युम स्कुलका...

लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुचारु गर्दै

1654424514laxmi.png
काठमाण्डौ । ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।  हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङजस्ता सेवाहरुको सम्मिश्रणले सो खाता पूर्ण रुपमा कागजविहीन रहेको छ।  यसका साथै यस खातामा ग्राहकले...

विश्व वातावरण दिवसमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

16544166133-Cycle-Rally-Press-Release.jpg
काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा आज सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘इन्धन बचाऊ पृथ्वी बचाऊ’, ‘साइकल चलाऊ इन्धन बचाऊ’ जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध