कर्पोरेट


आइएमई २२ औँ वर्षमा प्रवेश, यस्तो छ कम्पनीको २१ वर्षे यात्रा

165501273728665295054038197496828178217489056207785572n.jpg
काठमाण्डौ । इन्टरनेसन मनी एक्सप्रेस (आइएमई) स्थापना २२ औँ वर्षको प्रवेश गरेको छ। आजभन्दा ३ दशकअगाडि संस्थापकहरुको जापान बसाइ र त्यहाँ उनीहरुले देखेका र भोगेका अनुभवहरुबाट सुरु भएको आइडियाले सन् २००१ मा आइएमई स्थापना भएको हो। त्यसपछि नेपाल राष्ट्र बैंक र बैंक निगाराबाट स्वीकृतिपछि रेमिट््यान्स व्यवसाय सुरु भयो। सुरुमा जापान र...

रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरि

1654955736Photo-First-.jpg
काठमाण्डौ । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ।  केन्द्रीय कार्यालय पानीपोखरीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।  आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने...

बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १०% छुट

1654864565Annapurna-cable-car.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले अन्नपूर्ण केबलकारको टिकट खरिदमा विशेष छुट पाउने भएका छन्।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्विप तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी केबलकारको टिकट खरिदपश्चात् भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता अन्नपूर्ण केबलकार प्रालिसँग सम्झौता भएको हो। उक्त छुटको...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकका कार्डबाहकलाई मनकामना हस्पिटलमा विशेष छुट

1654863146Press-release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको भरतपुरस्थित मनकामना हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन्। यस किसिमकोसहकार्यबाट बैंकका ग्राहकहरु...

पेप्सीकोले ल्यायो नेपालमा विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्ग (भिडियोसहित)

1654862590pepsico.jpg
काठमाण्डौ । पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भसँगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ। जसले ग्राहकलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ।  ब्राण्डद्वारा नेपालमा पहिलो पटक ‘द स्टिङ्ग इनर्जी’ प्रचार अभियान अघि बढाएको छ। यस अभियानअन्तर्गत एक नयाँ जीवन्त टिभिसि विज्ञापनद्वारा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

1654858918Tie-Up-with-OM-Hospital.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र पोखरास्थित ओम हस्पिटल प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। जेठ महिनालाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवका अवसर पारेरे उक्त हस्पिटल सँग सम्झौता गरेको हो। उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी...

कामना सेवा विकास बैंकद्वारा १४ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

165485864101.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज जेठ २७ गतेबाट मोरङ जिल्लाको मिक्लाजुङ गापा वडा नं. ३ धोबेनी बजारमा शाखारहित बैंकिङ सेवा...

ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

1654858315IMG3869.JPG
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौको लाजिम्पा स्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।  उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउने सम्झौता समेत गरेको छ। बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइजका...

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

1654848786Gachhiya-Extension-Counter-Inauguration-2.jpeg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नं. ३ गछियामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीेले गरेका छन्।  उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य रमेशजंग...

गरिमा विकास बैंकका ग्राहकले सोल्टी होटेलमा छुट पाउने

1654840454Soaltee-Hotel.jpg
काठमाण्डौ । नेपालकै प्रतिष्ठित ५ तारे होटेल ‘सोल्टी होटेल’ र गरिमा विकास बैंकबीच होटेलले उपलब्ध गराउने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाण्डौमा अवस्थित द सोल्टी काठमाण्डौ र नेपालगन्जस्थित...

कागजी पिनलाई निरुत्साहित गर्न सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

1654779842Green-PIN-AD.JPG
काठमाडौ। सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ। ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो। ग्राहकले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट वा क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन्। उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन...

नेपाल टेलिकमको ‘डाटा र भ्वाइस’ प्याक सुविधाहरु नमस्ते पेबाट सुरु

1654779509namaste-pay.jpg
काठमाण्डौ । नमस्ते पे प्रयोगकर्ताहरुले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको ‘डाटा र भ्वाइस’ प्याकहरुअन्तर्गत उपलब्ध सबै प्याकेजहरु खरिद गर्न सक्नेछन्। नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरुमा आकर्षक अफर लाभ लिन सक्नेछन्।  एनडीपीसी नेपालको सबैभन्दा ठूलो...

नेपाल टेलिकमको एनटीटीभी एपको परीक्षण सञ्चालन सुरु

1654776820app.jpg
काठमाण्डौ। नेपाल टेलिकमले चौबीसै घन्टा विभिन्न प्रकारका फ्री टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ।  यो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ।  उक्त एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरुमा उपलब्ध रहेका...

नेप्स र फोकसवानबीच कार्डमा आधारिक भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

1654776429neps.jpg
काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालकको काम गर्दै आएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमस् लिमिटेड(नेप्स) र फोकसवान प्रालिबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  नेप्सले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई डिजिटल माध्यम तथा नवीनतम प्रविधिको प्रयोग गरी विभिन्न सेवा सुविधा उपलब्ध...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

1654775873Annapurnna-Cable-Car.jpeg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  जेठलाई वार्षिकोत्सव महिनाका रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवका अवसर पारेर सेदीबगर लेसाइड पोखरादेखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको हो।   उक्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध