कर्पोरेट


मुक्तिनाथ विकास बैंकको ब्रान्ड इन्फ्लुएन्सरमा पर्वतारोही लाक्पा देन्डी शेर्पा

1655288740lakpa.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र पर्वतारोही लाक्पा देन्डी शेर्पाबीच बैंकको सेवासुविधाको प्रचार एवं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  शेर्पा एक सफल पर्वतारोही हुन्। जसले तीनपटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घन्टा ३० मिनेट तय गरेका हुन्। जस कारण उनी गिनिज रेकोेर्ड होल्डर पनि...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौँडा रिसोर्टमा छुट

1655287789Regel-Hetauda.jpg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक र हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात महालक्ष्मी विकास...

प्रोग्रेशिभ फाइनान्सको पुल्चोक विस्तारित काउन्टर शाखा कार्यालयमा परिणत

1655281476pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२१ स्थित पुल्चोक एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रुपमा परिणत गरी आज कारोबार सुरुआत गरेको छ। संस्थाको शाखा कार्यालय थप भएपछि १७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन्। यो फाइनान्सले...

1695556604Online-Ad.gif

वेबसाइटमार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

1655278683citizens.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ।  प्रारम्भिक रुपमा ग्राहकले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल...

वाईफाई–नेपालको सेवा आरम्भ, रु. ३३३ मै ३० एमबीपीएस इन्टरनेट

1655274761Wifi-Nepal-Logo.jpg
काठमाण्डौ । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ। विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो।  सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको...

गरिमा विकास बैंकको महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

1655269300Press-Release.jpeg
काठमाण्डौ । ‘वित्तीय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिसलगायतका स्थानमा बैंक तथा वित्तीय संस्थासम्बन्धी बृहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ।  जेठ महिनाभरि चलेको वित्तीय जागरण कार्यक्रमअन्तर्गत गरिमा विकास बैंकको...

गणपति वनस्पतीद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान

1655268759ganapati.jpg
काठमाण्डौ । लक्की ग्रुपअन्तर्गत स्थापित गणपति वनस्पती प्रालिले डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आर्थिक सहयोग काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई प्रदान गरेको छ।...

कनेक्ट आईपीएसले ल्यायो इलेक्ट्रिफाइङ अफर, इलेक्ट्रिक स्कुटर जित्ने मौका

1655263205connectIPS-electrifying-offer.jpg
काठमाण्डौ । असार १ गतेबाट ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई प्रणालीमा  आबद्ध हुन इलेक्ट्रिफाइङ अफर ल्याएको छ।  यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी आफ्नो रजिस्टर गरिएको मोबाइल नम्बर तथा ई–मेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु. ५० को...

एनएमबि बैंकद्वारा लालबन्दीका किसानलाई वित्तीय साक्षरता तालिम प्रदान

1655212271Picture.jpg
काठमाण्डौ । एनएमबि बैंकले सर्लाहीको लालबन्दीका तरकारी उत्पादक कृषकलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ।  तालिममा तरकारी उत्पादक समूहका करिब १५० जना कृषकको उपस्थिति थियो। बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित तालिममा उपस्थित कृषकलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट...

दमौलीको खुद्रा मासु बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा सुरु

1655210880IMG0737.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्ने क्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवा सञ्चालनमा ल्याएको छ।  आज एक औपचारिक कार्यक्रमबीच तनहुँ मासु व्यवसायी समितिका...

विद्यार्थीका लागि ‘प्रभु क्यापिटल इन्भेस्टमेन्ट गेम–२०२२’ सञ्चालन गरिने

1655210298Investment-game-banner1.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले भोलि असार १ गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीलाई समेटेर नेपालमै पहिलोपटक ‘प्रभु क्यापिटल इन्भेस्टमेन्ट गेम–२०२२’ सञ्चालन गर्ने भएको छ।  विद्यार्थीमा नेपालको पुँजीबजार, लगानी व्यवस्थापन एवं सेयर कारोबारको सम्बन्धमा...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट होटेलमा विशेष छुट

1655209954century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलबीच विभिन्न सेवासुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई अलफ्ट होटेलको Nook, WXYZ र Re:Fuel रेस्टुरेन्टमा १० प्रतिशत छुट प्रदान...

शिखर शुजले ल्यायो बजारमा नयाँ मोडलका स्पोर्टस जुत्ताहरु

1655208668ncc.png
काठमाण्डौ । शिखर शुज इन्ड्रस्ट्रिज प्रालिले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ।  कोरोना महामारीका कारण विगतमा बजार सुस्ताएको थियो भने पछिल्लो समय दैनिक जनजीवन धेरै मात्रामा सहज भएपछि कम्पनीले एकैपटक ४०–५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो। अहिले महिला, वृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका...

सिद्धार्थ बैंकको अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

1655202675siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ। अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि ग्राहकले बैंकको...

‘बजाज पाँचको पन्च’को बम्पर पुरस्कार विजेता घोषणा, उर्लाबारीकी तुलसादेवीले जितिन् रु. १० लाख

1655192126Bajaj-5-ko-PunchBumper-Winner.jpg
काठमाण्डौ। ‘बजाज पाँचको पन्च’को नामक ग्राहक योजनाको बम्पर विजेता घोषणा गरिएको छ।  यस योजनाअन्तर्गत बम्पर पुरस्कारबापत रु. १० लाख नगद उर्लाबारीकी तुलसादेवी अधिकारीले जितेकी छन्। उनले उर्लाबारी स्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेकी थिइन्।  हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि नेपालमा सर्वाधिक बिक्री हुने बजाज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध